Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अर्जुनचौपारी राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्या माविलाई

विनीता र विनीशाबीच उत्कृष्ठ बन्ने रोचक प्रतिस्पर्धा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 December 26 मा प्रकाशित
अर्जुनचौपारी राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्या माविलाई
ShareTweetSend

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माध्यमिक विद्यालयले तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् शैक्षिक महोत्सवको उपाधि जित्दै आफ्नो वर्चस्व कायम राखेको छ । लगातार तेस्रो पटक विजेता बन्दै पञ्चकन्याले रनिङ शिल्ड समेत स्थायी रूपमा कब्जा गरेको हो ।

रनिङ शिल्डतर्फ ४५ स्वर्ण, ४५ रजत र ४५ कास्य पदकका लागि भएको प्रतिस्पर्धामा खेलभर उत्कृष्ट प्रदर्शन गरेको पञ्चकन्याले २५ स्वर्ण, १० रजत र सात कास्यसहित ४२ पदक हात पार्दै उपाधि जितेको हो । यस्तै, घण्टे मावि १० स्वर्ण, १२ रजत र १० कास्यसहित ३२ पदकका साथ दोस्रो स्थान हासिल गर्दा जन माध्यमिक विद्यालय तीन स्वर्ण, पाँच रजत र एक कास्य पदकसहित तेस्रो बनेको छ ।

रनिङ शिल्ड प्रतियोगितातर्फ पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिए ।

यस्तै, शैक्षिक महोत्सवतर्फ ३५ स्वर्ण, ३५ रजत र ३५ कास्य पदकका लागि भएको प्रतिस्पर्धामा १० स्वर्ण, छ रजत र तीन कास्य पदकसहित अर्जुनचौपारी चिल्ड्रेन एकेडेमी प्रथम भएको छ । पञ्चकन्या माध्यमिक विद्यालयले चार स्वर्ण, चार रजत र दुई कास्य पदकसहित दोस्रो हुँदा सितला देवी इङलिस बोर्डिङ स्कुल तीन स्वर्ण, पाँच रजत र एक कास्य पदकसहित शैक्षिक महोत्सवमा तेस्रो बनेको छ ।

महोत्सवमा रनिङ शिल्डतर्फ शटपुट, एथलेटिक्स, भलिबल, कबड्डी, शटपुट, ज्याभ्लिन थ्रो, हाइजम्प, लङजम्प, ट्रिपल जम्प तथा बिच भलिबल लगायतका खेल समावेश थिए भने शैक्षिक महोत्सवमा मेमोरी टेस्ट, इन–आउट, ब्यालेन्स रेस, क्वीक रेस्पोन्स, चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य, डोरी तान्ने, हट पोट्याटो, वाटर रिले दौड, रिले दौड, बोरा दौड खेल तथा विभिन्न दूरीका दौड खेलाइएको थियो ।

विजयी खेलाडी तथा विद्यालयलाई गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले पुरस्कार वितरण गरेका थिए । विद्यार्थीमा नेतृत्व क्षमता विकास गर्ने र खेलकुदप्रति रुचि बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष तिवारीले बताए । यस्ता प्रतियोगिताले विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने आधार तयार गर्ने उनको भनाइ थियो ।

त्यसैगरी, लगातार तेस्रोपटक पटक उपाधि जित्दै रनिङ शिल्ड कब्जा गर्न सफल पञ्चकन्या माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहनबहादुर अधिकारीले विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको साथले पञ्चकन्याले लगातार सफलता हासिल गर्न सकेको बताए । उनले यस्ता प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै अनुशासन र नेतृत्व विकासमा ठूलो भूमिका खेल्ने बताए ।

पुस ७ गतेदेखि तीन दिनसम्म पालिकाको खेलमैदानमा भएको रनिङ शिल्ड तथा शैक्षिक महोत्सवमा पालिकाभित्रका २९ विद्यालयका करिब एक हजार विद्यार्थी सहभागी थिए ।

विनीता र विनीशाबीच उत्कृष्ठ बन्ने रोचक प्रतिस्पर्धा

तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सवमा व्यक्तिगततर्फ घण्टे माविकी विनीता क्षेत्री र पञ्चकन्या माविकी विनीशा जिसीबीच उत्कृष्ठ खेलाडी बन्ने कडा प्रतिस्पर्धा देखिएको थियो । १७ वर्षीया विनीता र १२ वर्षीया विनीशाले विभिन्न इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै पदक संख्या बढाउने होड देखाएका थिए ।

अघिल्लो संस्करणकी उत्कृष्ठ खेलाडी विनीता क्षेत्रीले यसपटक पनि नौ पदक जित्दै आफ्नो उपाधि जोगाइन् । उनले ४०० मिटर, २०० मिटर दौड, १०० मिटर रिले र ट्रिपल जम्पमा स्वर्ण जितिन् भने ४०० मिटर रिले, लङजम्प, हाइजम्प र भलिबलमा रजत तथा १०० मिटर दौडमा कास्य पदक हात पारिन् ।

उता विनीशा जिसीले इमर्जिङ खेलाडीको उपाधि कायम राख्दै आफ्नो क्षमता प्रमाणित गरिन् । उनले ४०० मिटर दौड (६–८), ४०० मिटर रिले, लङजम्प (६–८ र ६–१२), २०० मिटर तथा १०० मिटर दौडमा स्वर्ण जित्दा १०० मिटर रिलेमा रजत पदक प्राप्त गरिन् ।

पालिका स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उस्तै नाम भएका यी दुई खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा अझै उत्कृष्ट प्रदर्शन गर्दै पालिकाको नाम उच्च राख्ने बताए ।

संस्थागततर्फ अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीकी श्रेया रोकाले पनि उल्लेखनीय प्रदर्शन गरिन् । उनले हाइजम्पमा स्वर्ण, कबड्डी, लङजम्प र २०० मिटर दौडमा रजत तथा भलिबल, ४०० मिटर, १६०० मिटर दौड, १०० मिटर रिले र ४०० मिटर रिलेमा कास्य जित्दै नौ पदक हात पारिन् । यस्तै, महिला भलिबलतर्फ १४ वर्षीया सिमरन मियाँ उत्कृष्ठ खेलाडी बनिन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
Breaking 1

महाशिवरात्रीमा नवग्रह मन्दिरमा प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगिता एवं दीप प्रज्वलन हुने

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ
गण्डकी क्षेत्र

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा
गण्डकी क्षेत्र

अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
गण्डकी क्षेत्र

डढेलो लगाएको आशंकामा एक महिला पक्राउ

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
स्याङ्जामा एक लाख २६ हजार ३५१ महिला मतदाता, उम्मेदवार शून्य
Breaking 2

स्याङ्जामा एक लाख २६ हजार ३५१ महिला मतदाता, उम्मेदवार शून्य

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
गण्डकी क्षेत्र

वालिङ खेलमैदानबाट लागूऔषध मुद्दाका फरार भीरकोटका युवक पक्राउ, कास्की पठाइयो

by राम बहादुर रोकाहा
2026 February 8 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने

महाशिवरात्रीमा नवग्रह मन्दिरमा प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगिता एवं दीप प्रज्वलन हुने

2026 February 10 मा प्रकाशित
सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ

2026 February 10 मा प्रकाशित
अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा

अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा

2026 February 10 मा प्रकाशित
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ

डढेलो लगाएको आशंकामा एक महिला पक्राउ

2026 February 10 मा प्रकाशित
स्याङ्जामा एक लाख २६ हजार ३५१ महिला मतदाता, उम्मेदवार शून्य

स्याङ्जामा एक लाख २६ हजार ३५१ महिला मतदाता, उम्मेदवार शून्य

2026 February 10 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews