Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 December 10 मा प्रकाशित
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
ShareTweetSend

स्याङ्जाको गल्याङ नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भानुभक्त आचार्य माध्यमिक विद्यालयले हासिल गरेको छ ।

तीन दिनसम्म तल्लोगल्याङ खेलमैदानमा चलेको प्रतियोगितामा भानुभक्त आचार्य माविले ६ स्वर्ण, ५ रजत र ३ कास्यसहित १४ पदक जित्दै उपाधि हात पारेको हो ।

प्रतियोगितामा समान १४ पदक नै जितेको सार्वजनिक मावि दोस्रो भएको छ । सार्वजनिक माविले ६ स्वर्ण, ३ रजत र ५ कास्य पदक हासिल गरेको थियो । ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित १३ पदक जितेको नेपाल राष्ट्र मावि तेस्रो बनेको छ ।

२२ विद्यालय सहभागी प्रतियोगितामा सात विद्यालय पदकबिहिन रहेका थिए । प्रतियोगितामा छात्र–छात्रा भलिबल, एथलेटिक्स, हाईजम्प, लङ्जम्प, सटपुट, मार्सल आर्ट करातेसहित ३२ विधामा प्रतिस्पर्धा भएको थियो ।

शिक्षा क्षेत्र नगरपालिकाको पहिलो प्राथमिकता भएको भन्दै गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले यस्ता गतिविधिले विद्यार्थीको क्षमता पहिचान गर्न सहयोग पुग्ने बताए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
खेलकुद

कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा

by राम बहादुर रोकाहा
2025 December 10 मा प्रकाशित
स्याङ्जामा बालिका र किशोरीलाई आत्मरक्षा तालिम
गण्डकी क्षेत्र

स्याङ्जामा बालिका र किशोरीलाई आत्मरक्षा तालिम

by राम बहादुर रोकाहा
2025 December 9 मा प्रकाशित
भीरकोट राष्ट्रपति रनिङ शिल्डको उपाधि भाग्योदय माविलाई
खेलकुद

भीरकोट राष्ट्रपति रनिङ शिल्डको उपाधि भाग्योदय माविलाई

by राम बहादुर रोकाहा
2025 December 9 मा प्रकाशित
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ
गण्डकी क्षेत्र

तनहुँ कारागारबाट फरार कैदी स्याङ्जामा समातिए

by राम बहादुर रोकाहा
2025 December 9 मा प्रकाशित
बिरुवा आधारभूत अस्पताल सञ्चालनमा
गण्डकी क्षेत्र

बिरुवा आधारभूत अस्पताल सञ्चालनमा

by राम बहादुर रोकाहा
2025 December 8 मा प्रकाशित
स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल
गण्डकी क्षेत्र

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल

by राम बहादुर रोकाहा
2025 December 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई

गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई

2025 December 10 मा प्रकाशित
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा

कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा

2025 December 10 मा प्रकाशित
स्याङ्जामा बालिका र किशोरीलाई आत्मरक्षा तालिम

स्याङ्जामा बालिका र किशोरीलाई आत्मरक्षा तालिम

2025 December 9 मा प्रकाशित
भीरकोट राष्ट्रपति रनिङ शिल्डको उपाधि भाग्योदय माविलाई

भीरकोट राष्ट्रपति रनिङ शिल्डको उपाधि भाग्योदय माविलाई

2025 December 9 मा प्रकाशित
कास्की कारागारबाट फरार कैदी स्याङ्जामा पक्राउ

तनहुँ कारागारबाट फरार कैदी स्याङ्जामा समातिए

2025 December 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews