Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

चर्को आवाज निकाल्ने र कागजपत्रबिनाका मोटरसाइकल प्रहरी नियन्त्रणमा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 October 20 मा प्रकाशित
चर्को आवाज निकाल्ने र कागजपत्रबिनाका मोटरसाइकल प्रहरी नियन्त्रणमा
ShareTweetSend

स्याङ्जाको वालिङ बजारमा ध्वनी प्रदूषण मच्चाउँदै चर्को आवाजमा मोटरसाइकल चलाउने तथा कागजपत्रबिनाका सवारी सञ्चालन गर्ने चार मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय बासिन्दाको गुनासोका आधारमा वडा प्रहरी कार्यालय वालिङ र अस्थायी ट्राफिक प्रहरी पोष्ट वालिङबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार बिहान करिब १० बजे बजारका विभिन्न स्थानबाट ध्वनी प्रदूषण हुने गरी चर्को आवाजमा चलाइएका चार मोटरसाइकललाई नियन्त्रणमा लिइएको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

ग १२ प ५६६८ र ग १५ प २४०० नम्बरका मोटरसाइकल तथा कागजपत्रबिनाका ग १६ प ८२३९ र लु ७६ प ७३२३ नम्बरका मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सवारीसाधनमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सूचना अधिकारी नायब उपरीक्षक चौधरीले बताए ।

उनका अनुसार, बजार क्षेत्रमा सवारी साधनको अनियमित प्रयोगले बढ्दो ध्वनी प्रदूषण र सडक सुरक्षामा समस्या देखिएकाले प्रहरीले नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

बिरुवा–८ का वडाध्यक्ष आलेको निधन, गाउँपालिकाभर आज सार्वजनिक बिदा
Breaking 1

बिरुवा–८ का वडाध्यक्ष आलेको निधन, गाउँपालिकाभर आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 March 12 मा प्रकाशित
स्याङ्जाका बजारमा ग्यास अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारबाही
Breaking 2

स्याङ्जाका बजारमा ग्यास अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारबाही

by राम बहादुर रोकाहा
2026 March 12 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Main News 1

१८ वर्षपछि नकवजनी चोरी मुद्दाका फरार कसूरदार पक्राउ

by राम बहादुर रोकाहा
2026 March 12 मा प्रकाशित
बिरुवा–८ का वडाध्यक्ष आलेको निधन
Main News 1

बिरुवा–८ का वडाध्यक्ष आलेको निधन

by राम बहादुर रोकाहा
2026 March 11 मा प्रकाशित
स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी
Main News 1

स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

by राम बहादुर रोकाहा
2026 March 11 मा प्रकाशित
प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो
Main News 1

प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो

by राम बहादुर रोकाहा
2026 March 11 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बिरुवा–८ का वडाध्यक्ष आलेको निधन, गाउँपालिकाभर आज सार्वजनिक बिदा

बिरुवा–८ का वडाध्यक्ष आलेको निधन, गाउँपालिकाभर आज सार्वजनिक बिदा

2026 March 12 मा प्रकाशित
स्याङ्जाका बजारमा ग्यास अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारबाही

स्याङ्जाका बजारमा ग्यास अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारबाही

2026 March 12 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

१८ वर्षपछि नकवजनी चोरी मुद्दाका फरार कसूरदार पक्राउ

2026 March 12 मा प्रकाशित
बिरुवा–८ का वडाध्यक्ष आलेको निधन

बिरुवा–८ का वडाध्यक्ष आलेको निधन

2026 March 11 मा प्रकाशित
स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

2026 March 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews