Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

गण्डकी प्रदेशमा पहिलोपटक अपाङ्गता सम्बन्धी ऐन पारित

गण्डकी न्यूज गण्डकी न्यूज
2025 August 20 मा प्रकाशित
गण्डकी प्रदेशमा पहिलोपटक अपाङ्गता सम्बन्धी ऐन पारित
ShareTweetSend

गण्डकी प्रदेश सभाले सातै प्रदेशमध्ये पहिलोपटक अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

मंगलबार बसेको प्रदेश सभाको बैठकले सामाजिक विकास तथा कृषि समितिमा व्यापक छलफलपछि आएको प्रतिवेदनसहित विधेयक पारित गरेको हो ।

विधेयक प्रस्तुत गर्दै सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिहरूको समन्वय, सहजीकरण, अनुगमन र अधिकार संरक्षणका लागि प्रदेश सरकारले निर्देशन समिति गठन गरिसकेको बताए । उनले उक्त ऐनले अपाङ्गताको विविधता, १० प्रकारको परिभाषा, दिवा सेवा केन्द्र, आवासीय शिक्षा, सवारीचालक अनुमतिपत्र, सांकेतिक भाषा अनुसन्धानदेखि जोखिम अवस्थाका लागि प्राथमिकता दिने व्यवस्था सुनिश्चित गर्ने उल्लेख गरे ।

“अपाङ्गता भएका व्यक्तिहरूमाथि हुने विभेद र उत्पीडन अन्त्य गर्दै उनीहरूको सम्मान, अधिकार र सशक्तिकरण सुनिश्चित गर्ने यो ऐतिहासिक कदम हो,” मन्त्री थापाले भने ।

सांसदहरूले विधेयकलाई ऐतिहासिक, सकारात्मक र व्यवहारिक पहलका रूपमा स्वागत गरेका छन् । सांसद डिल्लीराम सुवेदीले शिक्षा, स्वास्थ्य, रोजगारी र पहुँचलाई ऐनको कार्यान्वयनमा मुख्य बनाउनुपर्ने बताए । सांसद भक्तबहादुर कुँवरले अपाङ्गता कुनै जन्मजात मात्र नभई जीवनमा कहिले पनि आउन सक्ने भएकाले विधेयक सबैका लागि उपयोगी भएको टिप्पणी गरे ।

प्रतिपक्ष सांसद सुसिला सिंखडाले शिक्षा, रोजगारी, स्वास्थ्य र राजनीतिक सहभागितामा अपाङ्गता भएका व्यक्तिलाई जोड दिनु सकारात्मक भएको भनिन् । सांसद पञ्चराम गुरुङले संविधान प्रदत्त मौलिक अधिकारसँग जोडिएको यसलाई बालबालिकाको निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्वाधारमा पहुँच सुनिश्चित गर्ने आधार बनेको बताए ।

अपाङ्गता समुदायकी सांसद सुनिता थापाले यो विधेयक अपाङ्गता भएका मात्र नभई सबैका लागि भएको उल्लेख गर्दै गण्डकीको कदम अन्तर्राष्ट्रिय जगतकै उदाहरण बन्न सक्ने धारणा राखिन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्माले ऐन पारित भएसँगै ऐतिहासिक दिन सुरु भएको भन्दै तत्काल नियमावली बनेर कार्यान्वयनमा जाने विश्वास व्यक्त गरे ।

“सातै प्रदेशमध्ये गण्डकी पहिलो प्रदेश बनेको छ। अब कार्यान्वयनमा पनि उत्कृष्ट बन्ने अपेक्षा गरेका छौं,” उनले भने ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 August 12 मा प्रकाशित
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 August 12 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ
गण्डकी क्षेत्र

७६ वर्षीया महिलामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 August 11 मा प्रकाशित
स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत
Breaking 1

स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत

by राम बहादुर रोकाहा
2026 August 12 मा प्रकाशित
खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला
गण्डकी क्षेत्र

खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला

by राम बहादुर रोकाहा
2026 August 10 मा प्रकाशित
गण्डकी क्षेत्र

ग्यासमा कृत्रिम अभाव रोक्न स्याङ्जामा छड्के अनुगमन

by राम बहादुर रोकाहा
2026 August 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना

अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना

2026 August 12 मा प्रकाशित
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

2026 August 12 मा प्रकाशित
जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ

७६ वर्षीया महिलामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

2026 August 11 मा प्रकाशित
स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत

स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत

2026 August 12 मा प्रकाशित
खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला

खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला

2026 August 10 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews