Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

२५ करोडको गण्डकी प्रदेशसभा भवन: मुख्यमन्त्री पाण्डेद्वारा शिलान्यास, दुई वर्षमै सक्ने लक्ष्य

गण्डकी न्यूज गण्डकी न्यूज
2025 August 20 मा प्रकाशित
२५ करोडको गण्डकी प्रदेशसभा भवन: मुख्यमन्त्री पाण्डेद्वारा शिलान्यास, दुई वर्षमै सक्ने लक्ष्य
ShareTweetSend

गण्डकी प्रदेशसभाको नयाँ भवन निर्माणको कार्य औपचारिक रूपमा मंगलबारदेखि सुरु भएको छ । पोखरा महानगरपालिका –३ नदीपुरस्थित हाल प्रयोग भइरहेका संरचनाको पछाडि ७ रोपनी क्षेत्रमा बन्न लागेको भवनको शिलान्यास मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे ।

२५ करोड ३७ लाख रुपैयाँमा बन्न लागेको भवन २०८४ माघ १७ भित्र सम्पन्न गर्ने लक्ष्य छ । तर मुख्यमन्त्री पाण्डेले निर्माण कम्पनीलाई निर्धारित तीन वर्ष नपर्खी दुई वर्षमै काम सक्न निर्देशन दिएका छन् । “निर्माण अवधि ३ वर्षको भए पनि २ वर्षमै सकिदिनुस्, हाम्रो कार्यकालमै सभा बस्न मिल्ने होस्,” उनले भने ।

२०७८ साउन २१ मा ४४ करोड ९४ लाख ९१ हजार रुपैयाँको लागत इस्टिमेटसहित बोलपत्र आव्हान गरिएको थियो । ३५ कम्पनीले प्रस्ताव पेस गरे पनि न्यूनतम लागत प्रस्तुत गर्ने श्रेष्ठ एन्ड सन्स–इस्ट बेस्ट जेभी, नयाँबानेश्वरलाई जिम्मेवारी दिइएको हो । सम्झौता गत माघ १८ गते भएको थियो ।

शहरी विकास तथा भवन कार्यालय कास्कीका प्रमुख सी.डी.ई ओमराज ढुंगानाका अनुसार नगर विकास प्रशिक्षण केन्द्रको स्वामित्वमा रहेको ११० रोपनीमध्ये ७ रोपनी क्षेत्रमा नयाँ भवन बन्न लागेको हो । अहिले निर्माणस्थलमा डन्डी तेर्स्याउने र जमीन सम्याउने प्रारम्भिक काम भइरहेको छ ।

नयाँ भवन तीन तले हुनेछ । भुईंतलामा मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र संसद् सचिवालय सचिवको कार्यालय रहनेछ । साथै ५ वटा संसदीय दल बैठक कक्ष र ५ भीआईपी कार्यालय रहनेछन् ।

पहिलो तलामा संसद् बैठक कक्ष (७८ जना अट्ने), कार्यव्यवस्था परामर्श समितिको बैठक कक्ष, सामान्य र भीआईपी कक्ष, लाइब्रेरी, भिडियो कन्फरेन्स र टिभी स्टुडियो रहनेछ । दोस्रो तलामा ८० जना क्षमताको दर्शक दीर्घा, बहुउद्देश्यीय बैठक कक्ष, स्टोर र बार्दली रहनेछ । तेस्रो तलामा के – के राख्ने अझै टुंगो लागेको छैन भने बाहिरी भागमा चमेनागृह र पार्किङ निर्माण गरिनेछ ।

यसअघि डेढ अर्बको डीपीआर बने पनि कार्यान्वयन असम्भव देखिएपछि नयाँ डीपीआरमार्फत हालको योजना अघि बढाइएको हो । चालू वर्षका लागि ९ करोड रुपैयाँ विनियोजन गरिएको छ । सभामुख कृष्ण धितालका अनुसार योजनाको कार्यान्वयन सहरी विकास तथा भवन कार्यालयले गर्नेछ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला
गण्डकी क्षेत्र

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

by राम बहादुर रोकाहा
2026 August 15 मा प्रकाशित
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
गण्डकी क्षेत्र

अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित
अरौंदी खोलाले बगाएका युवा मृत फेला
गण्डकी क्षेत्र

अरौंदी खोलाले बगाएका युवा मृत फेला

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन
Breaking 1

सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित
अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता
गण्डकी क्षेत्र

अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता

by राम बहादुर रोकाहा
2026 August 14 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना

by राम बहादुर रोकाहा
2026 August 12 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला

2026 August 15 मा प्रकाशित
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना

2026 August 14 मा प्रकाशित
अरौंदी खोलाले बगाएका युवा मृत फेला

अरौंदी खोलाले बगाएका युवा मृत फेला

2026 August 14 मा प्रकाशित
सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन

सात वर्षपछि पुल बन्यो, तर पहुँचमार्ग बनेन

2026 August 14 मा प्रकाशित
अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता

अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता

2026 August 14 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews