Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अर्जुनचौपारीका अध्यक्ष तिवारी ‘४० वर्षमुनिका ४० प्रभावशाली युवामा’

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 August 12 मा प्रकाशित
अर्जुनचौपारीका अध्यक्ष तिवारी ‘४० वर्षमुनिका ४० प्रभावशाली युवामा’
ShareTweetSend

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी राष्ट्रियस्तरको ‘४० वर्षमुनिका ४० प्रभावशाली युवा’ सूचीमा पर्न सफल भएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार राजधानी काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले तिवारीलाई अवार्ड प्रदान गरेका हुन् । प्रधानमन्त्री ओलीबाट अवार्ड ग्रहण गर्दा तिवारीको अनुहारमा गर्व र जिम्मेवारी दुवैको झल्को देखिन्थ्यो ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भई नेतृत्वमा पुगेका तिवारी राजनीतिक मात्र नभई आर्थिक, सामाजिक र कूटनीतिक क्षेत्रसमेत सक्रिय मानिन्छन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी सेयर व्यवसायमा ख्यातिप्राप्त विज्ञ थिए भने लामो समयदेखि होटल व्यवसायमा समेत सफल उद्यमीको रुपमा परिचित छन् ।

अध्यक्ष निर्वाचित भएपछि तिवारीले शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद र धार्मिक पर्यटनको उन्नतिमा विशेष ध्यान दिएका छन् । उनको एउटा साहसी कदम — नेपालकै पहिलो नवग्रह मन्दिर निर्माण गरेर उनले आफ्नो पालिकासँगै स्याङ्जा र नेपाललाई विश्वमञ्चमा चिनाउने लक्ष्य राखेका छन् । कूटनीतिक सम्बन्धदेखि सामाजिक सेवा र आर्थिक विकाससम्म तिवारीको सक्रियता उनको बहुआयामिक क्षमताको प्रमाण हो ।

तिवारीको उद्यमशील सोच र नेतृत्व शैलीले उनलाई गाउँको सीमाना नाघेर राष्ट्रिय पहिचानमा पुर्‍याएको छ । देशमा नकारात्मक खबरका बीचमा पनि उनी जस्ता युवाले समाजमा सकारात्मक ऊर्जा भर्न सक्ने प्रमाणित गरेका छन् ।

देशमा चुनौतीपूर्ण परिस्थितिहरूका बाबजुद समाजमा सकारात्मक परिवर्तन ल्याइरहेका युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अनलाइनखबरले गत वर्षदेखि यो ‘४० वर्षमुनिका ४० प्रभावशाली युवा’सूची सार्वजनिक गर्दै आएको हो । यस वर्ष तिवारीको नाम समावेश हुनु स्याङ्जा जिल्लाको गौरवको विषय बनेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

बिरुवा–८ का वडाध्यक्ष आलेको निधन, गाउँपालिकाभर आज सार्वजनिक बिदा
Breaking 1

बिरुवा–८ का वडाध्यक्ष आलेको निधन, गाउँपालिकाभर आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 March 12 मा प्रकाशित
स्याङ्जाका बजारमा ग्यास अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारबाही
Breaking 2

स्याङ्जाका बजारमा ग्यास अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारबाही

by राम बहादुर रोकाहा
2026 March 12 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Main News 1

१८ वर्षपछि नकवजनी चोरी मुद्दाका फरार कसूरदार पक्राउ

by राम बहादुर रोकाहा
2026 March 12 मा प्रकाशित
बिरुवा–८ का वडाध्यक्ष आलेको निधन
Main News 1

बिरुवा–८ का वडाध्यक्ष आलेको निधन

by राम बहादुर रोकाहा
2026 March 11 मा प्रकाशित
स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी
Main News 1

स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

by राम बहादुर रोकाहा
2026 March 11 मा प्रकाशित
प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो
Main News 1

प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो

by राम बहादुर रोकाहा
2026 March 11 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बिरुवा–८ का वडाध्यक्ष आलेको निधन, गाउँपालिकाभर आज सार्वजनिक बिदा

बिरुवा–८ का वडाध्यक्ष आलेको निधन, गाउँपालिकाभर आज सार्वजनिक बिदा

2026 March 12 मा प्रकाशित
स्याङ्जाका बजारमा ग्यास अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारबाही

स्याङ्जाका बजारमा ग्यास अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारबाही

2026 March 12 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ

१८ वर्षपछि नकवजनी चोरी मुद्दाका फरार कसूरदार पक्राउ

2026 March 12 मा प्रकाशित
बिरुवा–८ का वडाध्यक्ष आलेको निधन

बिरुवा–८ का वडाध्यक्ष आलेको निधन

2026 March 11 मा प्रकाशित
स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी

2026 March 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews