Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

वन्यजन्तुबाट पीडित कृषकलाई राहत, संरक्षण अभियानमा समेत वन कार्यालय सक्रिय

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 August 1 मा प्रकाशित
वन्यजन्तुबाट पीडित कृषकलाई राहत, संरक्षण अभियानमा समेत वन कार्यालय सक्रिय
ShareTweetSend

डिभिजन वन कार्यालय स्याङ्जाले गत आर्थिक वर्ष २०८१/८२ मा वन्यजन्तुबाट क्षति पुगेका कृषक परिवारलाई राहत वितरणसँगै वन संरक्षण र जैविक संवर्द्धनका क्षेत्रमा समेत उल्लेखनीय कार्य सम्पादन गरेको छ ।

गत आर्थिक वर्षमा वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेका २१९ परिवारलाई डिभिजन वन कार्यालयले १४ लाख १४ हजार रुपैयाँ राहत वितरण गरेको छ । कार्यालयका अनुसार वन्यजन्तुको आक्रमणबाट २४८ बाख्रा, १७ भैँसीसहित २७१ पशु मरेका थिए । एक कृषकको अन्नबाली समेत नष्ट भएको थियो ।

कार्यालयका प्रमुख नवराज बरालका अनुसार, विगतमा एक्याप परियोजनामार्फत राहत दिइन्थ्यो, तर २०७९/८० मा बजेटको अभावका कारण पशु क्षति व्यहोरेका कृषक राहतबाट बञ्चित भए । हाल भने वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०८० अनुसार प्रदेश वन मन्त्रालयको विनियोजित बजेटबाट राहत उपलब्ध गराइएको हो । राहतस्वरूप बङ्गुर, बाख्रा, भेडाका लागि ५ देखि १० हजार रुपैयाँ र गाई, भैंसी, गोरु, राँगाका लागि १० देखि २० हजार रुपैयाँसम्म वितरण गरिएको कार्यालयले जनाएको छ ।

तर यो कार्यालयको कार्यक्षेत्र यतिमै सीमित छैन । संरक्षण, पुन:वनस्थापना र जैविक विविधताको रक्षा गर्न यसले विभिन्न योजना अघि सारेको छ । प्रमुख नवराज बरालका अनुसार, यस वर्ष नौवटा हरित पार्क, एक बगैंचा चौतारो, र एक सामुदायिक वनको अतिक्रमित जमिनमा घेराबार निर्माण गरिएको छ ।

त्यस्तै, २५ हजार जडिबुटीका बिरुवा (अमला, टिमुर, कुरिलो) र १४ हजार ७ सय बहुवर्षीय विरुवा उत्पादन तथा वितरण गरिएको छ । जैविक विविधताको संवर्द्धनमा जोड दिँदै कार्यालयले तीन चिल, एक रतुवा, र एक सर्पको जीवित उद्धारसमेत गरेको छ ।

मृत अवस्थामा भेटिएका छ वटा चितुवा, एक रतुवा र एक ओतको व्यवस्थापनसमेत गरिएको जनाइएको छ ।

वन क्षेत्रको संरक्षण मात्र होइन, जलस्रोत संरक्षणतर्फ समेत कार्यालयले ध्यान दिएको छ । “एक सामुदायिक वन एक संरक्षण पोखरी” कार्यक्रम अन्तर्गत तीनवटा संरक्षण पोखरी निर्माण गरिएको छ ।

स्याङ्जा डिभिजन वन कार्यालयले राहत वितरण, जैविक विविधता संरक्षण, बिरुवा उत्पादन, उद्धार कार्यदेखि संरचना निर्माणसम्मका काममा उल्लेख्य भूमिका निभाएको छ । वन र जनताको सम्बन्ध सुदृढ बनाउँदै जान यसको यस्तो सक्रियता दिगो विकासतर्फको महत्त्वपूर्ण पाइला हो ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान
गण्डकी क्षेत्र

कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

by राम बहादुर रोकाहा
2026 June 17 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी
Breaking 1

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका
Breaking 2

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा
Main News 1

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज
Breaking 2

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

by राम बहादुर रोकाहा
2026 June 15 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

2026 June 17 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

2026 June 16 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

2026 June 16 मा प्रकाशित
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

2026 June 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews