Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

सरकार पछि हटेपछि राइडर्सहरु असन्तुष्ट, आन्दोलनको चेतावनी

गण्डकी न्यूज गण्डकी न्यूज
2025 June 7 मा प्रकाशित
सरकार पछि हटेपछि राइडर्सहरु असन्तुष्ट, आन्दोलनको चेतावनी
ShareTweetSend

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली कार्यान्वयन एक महिना स्थगित गर्ने निर्णय गरेपछि राइडर्सहरु असन्तुष्ट बनेका छन् ।

सेल्फ ड्राइभ पोखरा तथा राइड सेयरिङ व्यवसायी परिवारले गण्डकीका मुख्यमन्त्रीलाई पत्र लेख्दै नियमावली स्थगन नगर्न आग्रह गरेका थिए ।

‘गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ को दफा १३(४)’ बमोजिम गण्डकी प्रदेश सरकारले ल्याएको नियमावलीले अन्ततः तीन दशकभन्दा लामो समयदेखि उठ्दै आएको उनीहरूको माग सम्बोधन गरेको थियो’ पत्रमा भनिएको छ, ‘तर सङ्घीय सरकारले प्रदेश सरकारलाई नियमावली स्थगन गर्न दबाब दिँदा स्वरोजगार र डिजिटल यातायात सेवा प्रवर्द्धनको प्रयासमा हस्तक्षेप भएको छ ।’

सङ्घ सरकारको आदेशले सिन्डिकेटलाई समर्थन गरेको र सङ्घीयतामा समस्या पर्ने उनीहरूको तर्क छ । ‘नयाँ नियमावलीले पहिलोपटक हाम्रो व्यवसायलाई औपचारिक मान्यता दिन थालेको थियो’, पत्रमा भनिएको छ, ‘अहिले सङ्घीय सरकारको निर्देशनमा नियमावली स्थगन गर्नु सिन्डिकेट प्रवृत्तिलाई संरक्षण गर्ने कार्य हो । सरकार र व्यवसायीबिचको सहमति कार्यान्वयन नगर्न उनीहरूको आग्रह छ ।’

माग सम्बोधन नभए कडा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

Tags: असन्तुष्टि

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा बालिका र किशोरीलाई आत्मरक्षा तालिम
गण्डकी क्षेत्र

स्याङ्जामा बालिका र किशोरीलाई आत्मरक्षा तालिम

by राम बहादुर रोकाहा
2025 December 9 मा प्रकाशित
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
गण्डकी क्षेत्र

प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग

by राम बहादुर रोकाहा
2025 December 6 मा प्रकाशित
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
गण्डकी क्षेत्र

१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण

by राम बहादुर रोकाहा
2025 November 25 मा प्रकाशित
भीरकोटमा समुदायकै सहयोगमा १ करोड ५१ लाखको बहुउद्देश्यीय भवन
गण्डकी क्षेत्र

भीरकोटमा समुदायकै सहयोगमा १ करोड ५१ लाखको बहुउद्देश्यीय भवन

by राम बहादुर रोकाहा
2025 October 2 मा प्रकाशित
गण्डकी प्रदेशमा पहिलोपटक अपाङ्गता सम्बन्धी ऐन पारित
गण्डकी क्षेत्र

गण्डकी प्रदेशमा पहिलोपटक अपाङ्गता सम्बन्धी ऐन पारित

by गण्डकी न्यूज
2025 August 20 मा प्रकाशित
गण्डकीमा घरेलु मदिरा व्यवस्थापन: अब ६० लिटरसम्म घरमै बनाउन पाइने
गण्डकी क्षेत्र

गण्डकीमा घरेलु मदिरा व्यवस्थापन: अब ६० लिटरसम्म घरमै बनाउन पाइने

by गण्डकी न्यूज
2025 August 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

हरिनास राष्ट्रपति रनिङ शिल्डको उपाधि जनजागृती माविलाई

हरिनास राष्ट्रपति रनिङ शिल्डको उपाधि जनजागृती माविलाई

2025 December 21 मा प्रकाशित
स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित

स्वास्थ्य शिविरबाट छ सयभन्दा धेरै लाभान्वित

2025 December 21 मा प्रकाशित
भीरकोटका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग

भीरकोटका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग

2025 December 20 मा प्रकाशित
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ

2025 December 19 मा प्रकाशित
नदिजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर नियन्त्रणमा

नदिजन्य पदार्थ ओसारपसारमा संलग्न तीन ट्याक्टर नियन्त्रणमा

2025 December 19 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews