Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 February 28 मा प्रकाशित
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
ShareTweetSend

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ९ स्थित गह्रौं प्राथमिक अस्पतालमा मृतदेह सुरक्षित राख्न मिल्ने मोरटुअरी रेफ्रिजरेटर जडान गरिएको छ । लामो समयदेखि शव संरक्षणका लागि उचित व्यवस्था नहुँदा समस्या झेल्दै आएको अस्पतालमा अब नयाँ सुविधा थपिएको हो ।

उक्त शव संरक्षण फ्रिज स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको पहलमा हस्तान्तरण गरिएको हो । समितिका प्रवक्ता धर्मागत पराजुलीका अनुसार राष्ट्रिय समन्वय समितिसहित स्पेन, पोर्चुगल, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, बेलायत र नर्वेमा रहेका समिति तथा त्यहाँ बसोबास गर्ने नेपालीहरूको आर्थिक सहयोगमा उपकरण उपलब्ध गराइएको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलिपप्रताप खाँणले वालिङ अस्पतालमा पहिलोपटक सुविधासम्पन्न शव फ्रिज जडान गरिएको बताउँदै यसले सेवाग्राहीलाई राहत पुग्ने विश्वास व्यक्त गरे । “शव राख्ने छुट्टै र व्यवस्थित स्थान नहुँदा धेरै समस्या थियो, अब केही सहजता आउनेछ,” उनले भने ।

अस्पताल प्रमुख डा. सुरज ढकालले पोस्टमार्टम तत्काल गर्न नसकिने अवस्था वा बाहिरबाट आफन्त आउनुपर्ने परिस्थितिमा शव सुरक्षित राख्न यसले ठूलो सहयोग पुग्ने बताए । “सामान्य अवस्थामा एक-दुई दिन पनि शव राख्न कठिन हुन्थ्यो, अहिलेको व्यवस्था अस्पतालका लागि अत्यावश्यक थियो,” उनले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी, वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँण, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका संस्थापक अध्यक्ष अनन्तराज श्रेष्ठ तथा पूर्वअध्यक्ष टुकराज अर्याललगायतको उपस्थिति रहेको थियो ।

समितिले करिब चार लाख ५० हजार रुपैयाँ लागतमा दुई शव अट्ने क्षमताको एक थान फ्रिज अस्पताललाई उपलब्ध गराएको जनाएको छ । नयाँ उपकरण जडानसँगै अस्पतालको सेवा प्रवाह थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

नेपाली कांग्रेसका सभापति थापा आज स्याङ्जा आउँदै
गण्डकी क्षेत्र

नेपाली कांग्रेसका सभापति थापा आज स्याङ्जा आउँदै

by राम बहादुर रोकाहा
2026 October 26 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै
खेलकुद

दोस्रो होमबहादुर राना कप क्लबस्तरीय खुला पुरुष भलिबल हुने, विजेतालाई दुई लाख

by राम बहादुर रोकाहा
2026 October 25 मा प्रकाशित
बाढीले उजाडिएको सेतीवेनीमा दसैंको रौनक हरायो
गण्डकी क्षेत्र

बाढीले उजाडिएको सेतीवेनीमा दसैंको रौनक हरायो

by राम बहादुर रोकाहा
2026 October 25 मा प्रकाशित
स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा
Breaking 1

स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 October 25 मा प्रकाशित
कालीगण्डकी नदीमा पुरुषको शव फेला
गण्डकी क्षेत्र

कालीगण्डकी नदीमा पुरुषको शव फेला

by राम बहादुर रोकाहा
2026 October 24 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु

by राम बहादुर रोकाहा
2026 October 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

नेपाली कांग्रेसका सभापति थापा आज स्याङ्जा आउँदै

नेपाली कांग्रेसका सभापति थापा आज स्याङ्जा आउँदै

2026 October 26 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवमा राष्ट्रिय ओपन भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुँदै

दोस्रो होमबहादुर राना कप क्लबस्तरीय खुला पुरुष भलिबल हुने, विजेतालाई दुई लाख

2026 October 25 मा प्रकाशित
बाढीले उजाडिएको सेतीवेनीमा दसैंको रौनक हरायो

बाढीले उजाडिएको सेतीवेनीमा दसैंको रौनक हरायो

2026 October 25 मा प्रकाशित
स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा

स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा

2026 October 25 मा प्रकाशित
कालीगण्डकी नदीमा पुरुषको शव फेला

कालीगण्डकी नदीमा पुरुषको शव फेला

2026 October 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews