Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा एकैदिन गरिमा विकास बैंकका दुई नयाँ शाखा बिस्तार

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 May 14 मा प्रकाशित
स्याङ्जामा एकैदिन गरिमा विकास बैंकका दुई नयाँ शाखा बिस्तार
ShareTweetSend

गरिमा विकास बैंक लिमिटेडले स्याङ्जामा एकैदिन दुई नयाँ शाखा बिस्तार गरेको छ । बुधबार बैंकले बिरुवामा १२५ औं र अर्जुनचौपारीमा १२६ औं शाखा बिस्तार गरेको हो ।

यहाँका दुवै नयाँ शाखाहरुको नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र गरिमा विकास बैंकका अध्यक्ष दिलिप प्राप्त खाँण संयुक्त रुपमा उद्घाटन गरेका हुन् । यद्यपि पौडेलले अनलाइनमार्फत आफ्नो उपस्थिति जनाएका थिए ।

अर्जुनचौपारी शाखा कार्यालयको उद्घाटनमा बोल्दै नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक पौडेलले यस क्षेत्रमा बैंकको उपस्थितिले वित्तीय क्षेत्रमा कोशे ढुङ्गा थप्ने बताउँदै यस क्षेत्रको पूँजी परिचालनमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनले बैंक ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेको समेत बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले नयाँ शाखा कार्यालयबाट स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरुले गुणस्तरीय सेवा उपयोग गरी लाभान्वित हुने र क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

त्यसैगरी बैंकका अध्यक्ष खाँणले आधुनिक सुविधासहित सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरुबाट ग्राहकहरूले सहज रूपमा सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्ने बताए ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस बैंकको हाल काठमाडौं उपत्यकाभित्र २२ वटा शाखासहित देशभर १२६ शाखा, १ एक्स्टेन्सन कार्यालय र ५० एटीएममार्फत ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

पाँच अर्ब ६८ करोड चुक्ता पूँजी रहेको यस गरिमा विकास बैंकले ८७ अर्ब निक्षेप सङकलन र ७७ अर्ब कर्जा लगानी गरेको छ ।

पहिले स्याङ्जाको वालिङमा मुख्यालय रहेको राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले २०६४ कार्तिक १८ गते आफ्नो व्यावसायिक सञ्चालन सुरु गरेको थियो र औपचारिक उद्घाटन २०६४ मंसिर ७ गते भएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई
खेलकुद

प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई

by राम बहादुर रोकाहा
2025 May 14 मा प्रकाशित
गण्डकीमा राइड सेयरिङले पायो कानुनी मान्यता, दर्ता र नविकरण नगरे जरिवाना
Breaking 1

गण्डकीमा राइड सेयरिङले पायो कानुनी मान्यता, दर्ता र नविकरण नगरे जरिवाना

by राम बहादुर रोकाहा
2025 May 14 मा प्रकाशित
काङ्ग्रेस महामन्त्री गगन थापा स्याङ्जा आउँदै
Main News 1

काङ्ग्रेस महामन्त्री गगन थापा स्याङ्जा आउँदै

by राम बहादुर रोकाहा
2025 May 14 मा प्रकाशित
बुद्धका प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छः प्रदेश प्रमुख भट्ट
Breaking 1

बुद्धका प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छः प्रदेश प्रमुख भट्ट

by राम बहादुर रोकाहा
2025 May 12 मा प्रकाशित
स्याङ्जामा राष्ट्रिय अनुसन्धानको भवन मुख्यसचिव अर्यालद्वारा उद्घाटन
Main News 1

स्याङ्जामा राष्ट्रिय अनुसन्धानको भवन मुख्यसचिव अर्यालद्वारा उद्घाटन

by राम बहादुर रोकाहा
2025 May 10 मा प्रकाशित
कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर
Breaking 1

कालीगण्डकीको सभ्यता, संस्कृति, धर्म र प्रकृति जोगाउन सरोकारवालाहरू गम्भीर

by राम बहादुर रोकाहा
2025 May 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई

प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई

2025 May 14 मा प्रकाशित
स्याङ्जामा एकैदिन गरिमा विकास बैंकका दुई नयाँ शाखा बिस्तार

स्याङ्जामा एकैदिन गरिमा विकास बैंकका दुई नयाँ शाखा बिस्तार

2025 May 14 मा प्रकाशित
गण्डकीमा राइड सेयरिङले पायो कानुनी मान्यता, दर्ता र नविकरण नगरे जरिवाना

गण्डकीमा राइड सेयरिङले पायो कानुनी मान्यता, दर्ता र नविकरण नगरे जरिवाना

2025 May 14 मा प्रकाशित
काङ्ग्रेस महामन्त्री गगन थापा स्याङ्जा आउँदै

काङ्ग्रेस महामन्त्री गगन थापा स्याङ्जा आउँदै

2025 May 14 मा प्रकाशित
बुद्धका प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छः प्रदेश प्रमुख भट्ट

बुद्धका प्रेरणादायी सत्य वचनहरूको महत्व आजको विश्व परिवेशमा झनै बढेको छः प्रदेश प्रमुख भट्ट

2025 May 12 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews