Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

ऐतिहासिक काल्खु मेला: भलिबलको उपाधि कालीकोटलाई

स्थानीय कला तथा संस्कृतिको प्रदर्शनीमा जागृति संस्था प्रथम

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 April 21 मा प्रकाशित
ऐतिहासिक काल्खु मेला: भलिबलको उपाधि कालीकोटलाई
ShareTweetSend

स्याङ्जाको पुतलीबजार नगरपालिका – ९ काल्खुमा सम्पन्न ‘ऐतिहासिक काल्खु मेला’मा पुरुष भलिबल प्रतियोगितातर्फको उपाधि कालीकोटले जितेको छ ।

जनसम्पर्क युवा क्लबद्वारा गत चैत्र पूर्णिमा (३० गते) देखि आयोजना गरिएको साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा आइतबार ओरस्टेलाई ३ – २ को सेटले हराउँदै कालीकोटले उपाधि जितेको हो ।

उपाधिसँगै कालीकोटलाई नगद ८१ हजार रुपैयाँ, रनिङ शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए ।

उनका अनुसार उपविजेता टोली ओरस्टेले नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्‍यो भने तृतीय स्थान हाँसिल गरेको गहते ‘टिम बि’ ले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्‍यो ।

सो प्रतियोगिताबाट ओरस्टेका लब्सन सुनार सर्वोत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।

यसैगरी, सोही टिमकै कृष्ण थापा उत्कृष्ट ब्लकर, कालीकोटका सञ्जय गुरुङ उत्कृष्ट स्पाइकर, सोही टिमकै विवश थापा उत्कृष्ट डिफेन्डर र गहतेका सुजित थापामगर उत्कृष्ट लिफ्टरका रुपमा पुरस्कृत भए ।

कुल ३५ टिमको सहभागिता रहेको सो प्रतियोगितामा अनुशासित टिमका रुपमा सालडाँडा जामुने नगद रु १२ हजारसहित पुरस्कृत बन्यो ।

स्थानीय कला तथा संस्कृतिको प्रदर्शनीमा जागृति संस्था प्रथम

स्थानीय कला तथा संस्कृतिको प्रदर्शनीमा जागृति टोल विकास संस्था प्रथम बन्यो ।

कुल ६ समूहको सहभागिता रहेको सो प्रदर्शनीमा प्रथम बनेको जागृति टोल विकास संस्था नगद रु १० हजारसहित पुरस्कृत बन्यो । जागृति टोल विकास संस्थाले काल्खुले कुसिन्डे भाका प्रस्तुत गरेको थियो ।

यस्तै, उपविजेता बनेको जिवन ज्योती टोल विकास संस्थाले झ्याउरे भाका प्रस्तुत गरेको थियो । जिवन ज्योतीले नगद रु ५ हजार प्राप्त गर्‍यो ।

उक्त प्रतियोगिताले स्थानीय संस्कृतिको संरक्षण गर्न सघाउ पुर्याएको क्लबका प्रमुख सल्लाहकार जिवन थापामगरले बताए ।

मेलाका विभिन्न प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडी तथा समुहलाई पुतलीबजार नगरपालिकाका प्रमुख तुलसी रेग्मी, नगर प्रवक्ता मनोज पौडेल, शुक्लागण्डकी नगरपालिका ११ का वडाध्यक्ष शालिकराम भट्टराई, पुतलीबजार नगरपालिकाका विधान समितिका संयोजक तथा वडा १४ का सदस्य मुवारक मिया, पुतलीबजार नगरपालिका ३ की वडासदस्य सविता पौडेल, पुरस्कारदाताहरु, स्थानीय अग्रजहरुलगायतले पुरस्कार वितरण गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस
गण्डकी क्षेत्र

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

by राम बहादुर रोकाहा
2025 May 15 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु
अर्थ/व्यापार

स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

by राम बहादुर रोकाहा
2025 May 15 मा प्रकाशित
प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई
खेलकुद

प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई

by राम बहादुर रोकाहा
2025 May 14 मा प्रकाशित
स्याङ्जामा एकैदिन गरिमा विकास बैंकका दुई नयाँ शाखा बिस्तार
अर्थ/व्यापार

स्याङ्जामा एकैदिन गरिमा विकास बैंकका दुई नयाँ शाखा बिस्तार

by राम बहादुर रोकाहा
2025 May 14 मा प्रकाशित
गण्डकीमा राइड सेयरिङले पायो कानुनी मान्यता, दर्ता र नविकरण नगरे जरिवाना
Breaking 1

गण्डकीमा राइड सेयरिङले पायो कानुनी मान्यता, दर्ता र नविकरण नगरे जरिवाना

by राम बहादुर रोकाहा
2025 May 14 मा प्रकाशित
काङ्ग्रेस महामन्त्री गगन थापा स्याङ्जा आउँदै
Main News 1

काङ्ग्रेस महामन्त्री गगन थापा स्याङ्जा आउँदै

by राम बहादुर रोकाहा
2025 May 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

2025 May 15 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

2025 May 15 मा प्रकाशित
प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई

प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई

2025 May 14 मा प्रकाशित
स्याङ्जामा एकैदिन गरिमा विकास बैंकका दुई नयाँ शाखा बिस्तार

स्याङ्जामा एकैदिन गरिमा विकास बैंकका दुई नयाँ शाखा बिस्तार

2025 May 14 मा प्रकाशित
गण्डकीमा राइड सेयरिङले पायो कानुनी मान्यता, दर्ता र नविकरण नगरे जरिवाना

गण्डकीमा राइड सेयरिङले पायो कानुनी मान्यता, दर्ता र नविकरण नगरे जरिवाना

2025 May 14 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews