Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

कुटपिट गरेको निवेदन परेपछि रास्वपा नेता अर्याल प्रहरी नियन्त्रणमा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 July 9 मा प्रकाशित
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
ShareTweetSend

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाका नेता प्रकाश अर्यालले कुटपीट गरेको भन्दै एक मजदुर प्रहरीकहाँ पुगेका छन् ।

पीडित भनिएका राजकुमार राईले उनीविरुद्ध वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएपछि सोमबारको घटना मंगलबार बाहिर आएको हो ।

अर्यालले कुटपीट गरेको भन्दै मजदुरले निवेदन दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय वालिङमा मंगलबार मजदुरले निवेदन दिएपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्न नियन्त्रणमा लिएको जनाएको छ ।

स्याङ्जाका प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेले अर्याल प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरे । उनले भने, ‘कुटपीट भएको भन्दै निवेदन आएपछि घटनामा संलग्लनताबारे अनुसन्धानका लागि मंगलबार नियन्त्रणमा लिएका हौं ।’

प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ । हिजोदेखि नै अर्याल प्रहरी हिरासतमा छन् ।

घटना विवरणअनुसार मिस्त्री काम गर्ने राई सोमबार साँझ काम सकेर कोठामा बसिरहेका थिए । त्यसैबेला अर्याल नेतृत्वको समूह अश्लिल गालीगलौज गर्दै आक्रमणमा उत्रिएको ती मजदूरको गुनासो छ । ‘यहाँ फेरि देखे भने मारिदिन्छु’ भन्दै धम्की समेत दिएको उजुरीमा उल्लेख गरिएको छ ।

‘प्रकाश अर्यालसहितका व्यक्तिहरुले कुनै कारण बिना नै अश्लिल शब्द प्रयोग गर्दै मलगायत मेरा साथीहरुलाई कुटपिट गरे’, उजुरीमा भनिएको छ, ‘कुटपिटबाट म र मेरा साथीहरु घाइते भएका छौँ ।’

कुटपिटमा संलग्नहरुलाई तत्काल पक्राउ गरेर कानुनी कारवाही गर्न उनले माग गरेका छन् ।

अर्यालले ०८४ को निर्वाचनमा वालिङ नगरपालिकाको मेयर बन्ने भन्दै स्थानीय सरकारविरुद्ध अभियान चलाइरहेका छन् । उनले त्यहाँका मेयर, उपमेयर र अन्य जनप्रतिनिधिविरुद्ध पनि दुष्प्रचार गर्दै आएको बताइन्छ ।

उनको सामाजिक सञ्जाललाई अध्ययन गर्ने हो भने कारगारमा रहेका पार्टी सभापति रवि लामिछानेको पक्षमा विभिन्न सामाग्री प्रचारप्रसार गरेको देखिन्छ । सहकारी ठगी प्रकरणमा कारागार पुगेका लामिछानेलाई छुटाउन उनले हस्ताक्षर संकलन अभियान समेत चलाइरहेका छन् ।

Tags: कुटपिट

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

by राम बहादुर रोकाहा
2026 August 8 मा प्रकाशित
गण्डकी क्षेत्र

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

by राम बहादुर रोकाहा
2026 August 8 मा प्रकाशित
गण्डकी क्षेत्र

बाघको आक्रमणमा दुई बाख्रा मरे

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित
Breaking 1

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
Breaking 2

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
गण्डकी क्षेत्र

वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार

by राम बहादुर रोकाहा
2026 August 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

2026 August 8 मा प्रकाशित

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

2026 August 8 मा प्रकाशित

बाघको आक्रमणमा दुई बाख्रा मरे

2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

2026 August 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews