Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरा १३ मा उत्पादित कृषि उत्पादनको बजार व्यवस्थापन जिम्मा वडाले लिन्छः अध्यक्ष बराल

आदर्श अर्गानिक कृषक समूहको दशौँ साधारणसभा

गण्डकी न्यूज गण्डकी न्यूज
2024 November 23 मा प्रकाशित
पोखरा १३ मा उत्पादित कृषि उत्पादनको बजार व्यवस्थापन जिम्मा वडाले लिन्छः अध्यक्ष बराल
ShareTweetSend

पोखरा महानगरपालिका वडा नं १३ आर्वास्थित आदर्श अर्गानिक कृषक समूहको दशौँ साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभा उद्घाटन गर्दै पोखरा-१३ का वडाअध्यक्ष किरण बरालले कृषकले उत्पादन गरेका हरेक कृषि उत्पादन खरिद बिक्री वडा नं १३ कार्यालय हाताभित्र हाटबजार सञ्चालन गरी व्यवस्थापन गरिएको जानकारी दिए ।

उनले कृषकले उत्पादन गरेमा बजारको जिम्मा वडाले लिने प्रतिवद्धता जनाए । अध्यक्ष बरालले वडाले कृषक र कृषि उत्पादन गर्ने मेहनति कृषकलाई सधैँ आवश्यक सहयोग गरिरहने प्रतिवद्धता जनाए ।

आदर्श अर्गानिक कृषक समूहका संस्थापक अध्यक्ष कृष्णप्रसाद सिग्देलले समूहले गरेका कामको प्रशंसा गरे ।

कृषि सञ्जाल पोखरा-१३ का अध्यक्ष नरेन्द्र अधिकारीले कृषकलाई अनुदान तथा नयाँ उत्पादनका विविध विषयमा आफू लागि परेको जानकारी दिए ।

मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देलले कृषक समूहले कृषि उत्पादनलाई जोड दिँदै कृषि सहकारी संस्थाका रूपमा अगाडि बढ्न सुझाव दिए ।

युवा कृषि प्राविधिक रोशन बरालले कृषि उत्पादनका लागि बाँझो रहेका जमिनमा नयाँ उन्नत जातका फलफूल तरकारी तथा विभिन्न खाद्य बालीको उत्पादनमा लाग्न आग्रह गरे ।

समूहका अध्यक्ष शिवप्रसाद बरालको अध्यक्षतामा भएको थियो । सो अवसरमा अध्यक्ष बरालले आगामी वर्ष गर्ने कार्यक्रममध्ये एक घर एक मौरीघार, एक घर एक पोलिथिन ट्याङ्की, भकारो सुधार कार्यक्रम, उन्नत पशुपालनमा जोड दिने, सिंचाईका कार्यक्रम, उन्नत जातका तरकारी, हिउँदे बाली, हाते ट्याक्टरलगायतका कार्यक्रम प्रस्ताव गरेका थिए ।

प्रस्तावित कार्यक्रम सभाबाट पारित भएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष श्रीराम बरालले पेस गरेको आथिक प्रतिवेदन पनि पारित गरियो । सभामा उपाध्यक्ष सीता ढुङ्गाना सिग्देलले स्वागत तथा सचिव राजनकुमार सिग्देलले सञ्चालन गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर
Main News 1

पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर

by रञ्जन अधिकारी
2025 June 25 मा प्रकाशित
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
पोखरा सेरोफेरो

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन

by गण्डकी न्यूज
2025 June 20 मा प्रकाशित
पोखरामा प्रथम लायन्स कप भलिबल सुरू
Breaking 2

पोखरामा प्रथम लायन्स कप भलिबल सुरू

by गण्डकी न्यूज
2025 May 1 मा प्रकाशित
पोखराबाट ९ महिनाकाे अवधिमा ३८ हजार बढीले लिए श्रम स्वीकृति
Breaking 1

पोखराबाट ९ महिनाकाे अवधिमा ३८ हजार बढीले लिए श्रम स्वीकृति

by गण्डकी न्यूज
2025 April 29 मा प्रकाशित
प्रथम लायन्स कप भलिबल: इरानी टोली पोखरा आइपुग्यो
Breaking 2

प्रथम लायन्स कप भलिबल: इरानी टोली पोखरा आइपुग्यो

by गण्डकी न्यूज
2025 April 29 मा प्रकाशित
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
धर्म/संस्कृति

पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने

by गण्डकी न्यूज
2025 April 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए

एसईई नतिजा: स्याङ्जाका चार विद्यार्थीले ल्याए चार जिपिए

2025 June 28 मा प्रकाशित
राइड सेयरिङ स्थगन नगर्नु, सार्वजनिक यातायातमा बन्द हड्ताल नगर्नु :सर्वोच्च अदालत

राइड सेयरिङ स्थगन नगर्नु, सार्वजनिक यातायातमा बन्द हड्ताल नगर्नु :सर्वोच्च अदालत

2025 June 28 मा प्रकाशित
१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे

१२ वर्षीया बालिकाको नातेदारबाट सामूहिक बलात्कारपछि हत्या, प्रहरीलाई अभियुक्तले नै हत्यारा नछाड्न भन्थे

2025 June 27 मा प्रकाशित
पोखरामा टिप्परको ठक्करबाट फेदीखोलाकी एक महिलाको मृत्यु

पोखरामा टिप्परको ठक्करबाट फेदीखोलाकी एक महिलाको मृत्यु

2025 June 27 मा प्रकाशित
तमु धिं नेपाल स्याङ्जाको अध्यक्षमा बालकुमार गुरुङ

तमु धिं नेपाल स्याङ्जाको अध्यक्षमा बालकुमार गुरुङ

2025 June 27 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews