Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

आइतबारदेखि ३ दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको अनुरोध

कास्कीमा प्रभाव नपरेकाले पठनपाठन र परीक्षा जारी राख्न विद्यालय सञ्चालकहरु एकमत

गण्डकी न्यूज गण्डकी न्यूज
2024 September 28 मा प्रकाशित
आइतबारदेखि ३ दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको अनुरोध
ShareTweetSend

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बाढी पहिरोले देशभर प्रभाव पारेपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

बाढी र पहिरोको असर सबै तिर परेको भन्दै ३ दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको हो ।

यो निर्णय अनुसार आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द हुनेछ । अधिकांश विद्यालयमा अहिले परीक्षा चलिरहेको छ ।

‘विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय आइतबारदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध छ ।’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कास्कीमा संस्थागत विद्यालय बन्द नहुने, सरकारीबारे स्थानीय तहले केही बताएन

यद्यपी, कास्कीमा बाढी पहिरो प्रभाव बढी नपरेकाले पठनपाठन र परीक्षा जारी राख्न संस्थागत (निजी) विद्यालय सञ्चालकहरु एकमत भएका छन् ।

हिसान कास्कीका सचिवसमेत रहेका नदीपुर स्थित प्रतिभा माविका प्राचार्य किरण सापकोटाले कास्कीमा प्रभाव कम परेको हुँदा संस्थागत विद्यालयहरूमा जारी परीक्षा तथा पठनपाठन कार्य निरन्तरता गर्ने बारेमा एकमत रहेको जनाए ।

सरकारी विद्यालय बन्द हुने नहुनेबारे भने स्थानीय तहले कुनै जानकारी दिएका छैनन् ।

त्रिभुवन विश्वविद्यालयमा आइतबार हुने परीक्षा असोज २१ गते हुने

त्रिभुवन विश्वविद्यालयमा आइतबार असोज १३ गतेका लागि तय गरिएका परीक्षा असोज २१ गतेका लागि सारिएको छ।

अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि त्रिभुवन विश्वविद्यालयले भोलिका लागि तय BSc/BA, BEd र BBS दोस्रो वर्षका परीक्षाहरु स्थगित गरेको हो।

स्थगित गरिएका परीक्षा असोज २१ गते हुने त्रिविले जनाएको छ। स्नातकोत्तर तहको भोलि हुने परीक्षा भने यथावत रहेको त्रिविले जनाएको छ।

आज स्थगित गरिएको कृषि र पशु विज्ञानको प्रवेश परीक्षा १७ गते हुने

त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले शनिबार स्थगित भएको प्रवेश परीक्षा असोज १७ गते गर्ने भएको छ। भारी वर्षाका कारण परीक्षा दिन आउने विद्यार्थीहरू बाटोमै रोकिएपछि आजका लागि तोकिएको परीक्षा स्थगित गरेको थियो।

आज स्थगित गरिएको कृषि, बागवानी र पशु चिकित्सा स्नातक तहको प्रवेश परीक्षा १७ गते गर्न लागिएको निमित्त डीन डाक्टर किशोर चन्द्र दाहालले जानकारी दिए।

असोज १७ गते सानो भर्‍याङस्थित नेपाली सेना कृषि विज्ञान संस्थानमा परीक्षा हुनेछ। भर्ना सम्बन्धी जानकारी परीक्षापछि प्रकाशन गरिने दाहालले बताए।

परीक्षा दिनका लागि काठमाडौँ हिँडेका विद्यार्थीहरू नारायण मुग्लिङ सडक खण्डमा अलपत्र परेका छन्। पहिरोका कारण सडक अवरुद्ध हुँदा उनीहरू अलपत्र परेका हुन्।

सरकारले समेत तत्काल सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ। सरकारको उक्त निर्णयसँग सम्पूर्ण परीक्षा स्थगित भएका छन्।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
Breaking 2

स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना

by राम बहादुर रोकाहा
2026 August 4 मा प्रकाशित
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
Breaking 2

शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती

by राम बहादुर रोकाहा
2026 August 2 मा प्रकाशित
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
Breaking 2

गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 July 29 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण
Breaking 2

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
Breaking 2

सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
स्याङ्जामा एकैदिन छ जना फरार कसुरदार पक्राउ
Breaking 2

स्याङ्जामा एक महिनामै २७ मुद्दा दर्ता, लागूऔषध र विपद्का घटना बढे

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत

कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत

2026 August 5 मा प्रकाशित
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान

स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान

2026 August 4 मा प्रकाशित
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह

ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह

2026 August 4 मा प्रकाशित
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना

स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना

2026 August 4 मा प्रकाशित
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे

स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे

2026 August 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews