Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

बेगनासतालको मोटरबोटलाई पोखरा महानगरले बन्द गरिदियो

गण्डकी न्यूज गण्डकी न्यूज
2023 December 2 मा प्रकाशित
बेगनासतालको मोटरबोटलाई पोखरा महानगरले बन्द गरिदियो
ShareTweetSend

बेगनासतालमा सञ्चालन हुँदै आएको मोटरबोटलाई पोखरा महानगरपालिकाले बन्द गरिदिएको छ । मोटरबोटको विरोधमा जलारी समुदाय उत्रँदै आएका थिए ।

महानगरले बेगनासताल डुंगा व्यवसायी समितिलाई पत्र लेखेर तत्कालै मोटरबोट बन्द गर्न निर्देशन दिएको हो । महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीले मोटरबोट सञ्चालन गर्दा अन्य डुंगा व्यवसायमा असर पुर्‍याएको, माछा लगायतका जलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको पत्रमा उल्लेख गरेका छन् । यस्तै, डुङ्गा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका जलारी जातीको पेसामा प्रभाव पारेको गुनासो पनि उल्लेख छ ।

जलारी समुदायले महानगरमै पुगी ध्यानाकर्षणपत्र पनि बुझाएको थियो । तालमा ध्वनि प्रदूषण भएको तथा बिना अनुमति मोटरबोट सञ्चालन गरेको गुनासो सहित तत्काल बन्द गरिदिन महानगरलाई पत्र बुझाएका थिए । सरोकारवालाले पनि पटक पटक गुनासो गरेकाले मोटरबोट तत्काल बन्द गर्न सञ्चालकलाई निर्देशन दिएको महानगरले जनाएको छ ।

पत्र अनुसार मोटरवोट सञ्चालन गर्दा अनुमति नलिएको भनि बेगनासताल मत्स्य व्यवसायी समिति र स्थानीयको पटक पटक गुनासो आएकाले बन्द गर्न निर्देशन दिइएको पत्रमा उल्लेख छ । महानगरको निर्देशनलाई अटेर गरेमा प्रचलित कानून बमोजिम कार्वाही गरिने चेतावनी दिइएको छ । पत्र प्रशासन महाशाखा प्रमुखका नाममा काटिएपनि छाप भने प्रमुख प्रशासकीय अधिकृतको छ ।

महानगरले मोटरवोट बन्द भए, नभएको अनुगमन गरी जानकारी गराउन वडा कार्यालय पोखरा ३१ लाई निर्देशनसमेत दिइएको छ ।बेगनासतालमा ६ महिना अघि जेठदेखि ५० लाख लागतमा मोटरबोट सञ्चालनमा आएको थियो ।

डुंगा व्यवसाय समितिका पूर्वअध्यक्षसमेत रहेका पोखरा महानगरपालिका– ३१ का वडाध्यक्ष ढकनाथ कँडेलद्वारा अधिकार क्षेत्रबाहिर गएर मोटरबोट सञ्चालनको अनुमति दिएका थिए ।

वडाध्यक्ष कँडेल, समितिका अध्यक्ष रविराज कँडेलसहित दुई सय ६५ जनाको लगानीमा कानुनी प्रक्रिया पूरा नगरी १३ जेठदेखि मोटरबोट सुरु गरिएको हो ।

रामसार सूचीमा रहेको बेगनास तालमा आफ्नै लगानीको मोटरबोट सञ्चालनका लागि ठाडो अनुमति दिएपछि उनले बलमिच्याइँ गरेको भन्दै बिरोध भएको थियो ।

त्यतिबेलैदेखि बेगनास तालमा मोटरबोट सञ्चालनका लागि अनुमति दिने अधिकार वडासँग नरहेको महानगरले बताउँदै आएपनि बन्द भने गरेको थिएन ।

रामसारमा सूचीकृत तालमा व्यावसायिक रूपमा डुंगा चलाउँदा के असर गर्छ र वातावरणीय असर न्यूनीकरणका उपाय के–के अवलम्बन गर्नुपर्छ भनेर वातावरणीय प्रभाव मूल्यांकन (इआइए) समेत नगरी मोटरबोट चलाइएको थियो ।

बेगनासमा करीब २५० को हाराहारीमा डुङ्गा व्यवसायी छन्। अधिकांश परम्परागत काठका डुङ्गा चलाउँछन्। त्यसलाई बेवास्ता गर्दै आन्तरिक पर्यटकलाई आकर्षित गर्न भनेर तालको वातावरण नै प्रभावित पार्ने गरी मोटरबोट चलाउन थालेपछि उनीहरु पनि मर्कामा थिए ।

बेगनास डुङ्गा व्यवसायी समिति र लेखनाथमा रहेका व्यवसायीले संयुक्त रूपमा मोटरबोट ल्याएपछि बेगनासका स्थानीय, व्यवसाय गरिरहेका व्यक्ति, जलारी समुदाय यसको विरोध गरिरहेका थिए । मोटरबोट बेगनासको वातावरण कोलाहलको कारक बन्दै गएको उनीहरूको गुनासो थियो ।

एकपटकमा १० जना चढ्न मिल्ने मोटरबोटले १० मिनेटभन्दा कम समयमा बेगनास घुमाएर डुंगा घाटमा उतार्छ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी
Breaking 1

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
Breaking 1

सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

by राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित
२१ वर्षपछि कालोपत्रे भयो खिलुङ कालिका जोड्ने सडक
Breaking 1

२१ वर्षपछि कालोपत्रे भयो खिलुङ कालिका जोड्ने सडक

by राम बहादुर रोकाहा
2026 May 27 मा प्रकाशित
६२ वर्षपछि जग्गाको न्याय: सदरमुकाम पुतलीबजारमा सारिँदा जग्गा दिने श्यामप्रसादलाई अब १ करोड मुआब्जा
Breaking 1

सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने

by राम बहादुर रोकाहा
2026 May 23 मा प्रकाशित
फेदीखोलाका विद्यार्थीले बनाए एआई च्याटबोट, ‘जोया’ बन्यो उत्कृष्ट परियोजना
Breaking 1

फेदीखोलाका विद्यार्थीले बनाए एआई च्याटबोट, ‘जोया’ बन्यो उत्कृष्ट परियोजना

by राम बहादुर रोकाहा
2026 May 16 मा प्रकाशित
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
Breaking 1

कार्यकक्षमै सब–इन्जिनियरमाथि कुटपिट, एक पक्राउ

by राम बहादुर रोकाहा
2026 May 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

2026 June 16 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

2026 June 16 मा प्रकाशित
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

2026 June 16 मा प्रकाशित
वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

2026 June 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews