Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

दशैंको मासु: यसकारण विषालु हुनसक्छ

गण्डकी न्यूज गण्डकी न्यूज
2023 June 15 मा प्रकाशित
दशैंको मासु: यसकारण विषालु हुनसक्छ
ShareTweetSend

दशैंको एउटा फरक विशेषता हो, मिठो खाने । हुन त अहिले मासु खानका लागि दशैं नै पर्खनुपर्छ भन्ने छैन । यद्यपी देशैंको उल्लासमा मासु विशेष परिकारको रुपमा अगाडि आउँछ । मासु विनाको दशैं कतिका लागि खल्लो हुनसक्छ ।

दशैंमा खसीको त्यो पनि पक्कु, खास परिकार हो । त्यसबाहेक अहिले रागा, भैंसी, बोका, च्याङ्ग्रा, कुखुरा, हास, माछा लगायत थरीथरीका मासु पाक्ने गर्छ । त्यसबाहेक विदेशबाट आयतित सामुन्दि्रक खाना पनि हाम्रो भान्सामा सामेल हुन थालेको छ ।

मासुमा केही पोषक तत्व हुन्छ । यसले हाम्रो शरीरमा आवश्यक पोषक तत्वको अभाव पुरा गर्छ । तर, त्यसका लागि कति खाने, कसरी खाने भन्ने कुरा मूख्य हो । अन्याथा यो रोगको स्रोत बन्न सक्छ । खासमा मासु भन्ने चिज शरीरमैत्री होइन । यसले शरीरलाई जति फाइदा गर्छ, त्यो भन्दा दोब्बर नोक्सान पुर्‍याउँछ ।

तर, दशैंको मेसोमा नेपाली समाजले अत्याधिक मासु खपत गर्छ । दशैँमा खसी काट्नै पर्ने मान्यता स्थापित भएकाले पनि दशैँमा प्राय सबै नेपालीको घरमा मासुको भण्डार हुन्छ । अत्याधिक मासुको सेवन गर्नुलाई त्यति स्वस्थकर मानिदैन । अझ कतिपय रोग लागेका मानिसलाई त मासु विषसमान नै हुन्छ-

मासुजस्तै शाकाहारी खाना

मासु खान मिल्दैन या सकाहारी हुनुहुन्छ भने उत्तम विकल्पहरु छन् । त्यस्ता विकल्पको प्रयोग गर्दा स्वादमा मासुजस्तै लाग्छन् तर, मासुले भन्दा बढी फाइदा गर्नुका साथै साइड इफेक्ट पनि हुँदैनन ।

यसका लागि भेज मिट प्रोडक्ट प्रयोग गर्न सकिन्छ । जसबाट प्रोटिन पाइन्छ र स्वास्थ्यका लागि अति नै फाइदाजनक हुन्छ ।

भेज मिट भट्मासबाट निर्माण हुन्छ । यसको स्वाद मासुको जस्तै हुन्छ । चपाउदा पनि मासु जस्तै लाग्छ । त्यस्तै, अन्य विकल्पमा दुधवाट बनेका पनिर र भट्मासबाट वन्ने टोपू पनि प्रयोग गर्न सकिन्छ ।

केही सुझाव

– दशैंमा मासुको अत्याधिक प्रयोग गर्नुहुँदैन । यो सँगै सागसब्जी, फलफूल, पानी र सलाद पनि उत्तिकै सेवन गर्नुपर्छ । यसो गर्दा मासुका नकारात्मक असरहरु कम गर्न मदत पुग्छ । यसले दशैँको समयमा हुने कब्जियतको समस्याबाट पनि बचाउँछ ।

– सकेसम्म पोलेको मासु प्रयोग गर्नु हुँदैन । साधारण तरिकाले पकाएको वा उमालेको मासु स्वस्थकर हुन्छ ।

– कसै कसैलाई मासु खाए पनि नपच्ने समस्या हुन्छ । यस्तो समस्या भएका मानिसले दैनिक कम्तिमा एक कचौरा दहीको सेवन गर्नुपर्छ । विहान, खानापछि र दिउसोको समयमा दहीको प्रयोग गर्न सकिनछ । यसले पाचन प्रक्रियालाई चुस्त बनाउने काम गर्छ ।

– बढी फ्याट प्रयोग गर्न नमिल्ने भएमा पनि यसको विकल्प छन् । मधुमेह, कोलेस्टेरोल, उच्च रक्तचाप भएका मानिसले तारेको खानेकुरा प्रयोग गर्नु हुँदैन ।

– बढी मासु खाँदा नुन पनि बढी त्यत्तिकै बढी खाईएको हुन्छ । यसले उच्च रक्तचापको समस्या हुन्छ ।

– बोसोको मात्र कम गर्नु छ भने कुखुराको भन्दा खसिको मासुबाट बोसो छुट्याएर प्रयोग गर्दा राम्रो हुन्छ । यस्ता मासुमा फ्याटभन्दा प्रोटिनको मात्रा बढी हुन्छ ।

– तौललाई कम गर्नका लागि प्रयासरत हुनुन्छ भने मासु खाँदा भात/चिउराको मात्रा एकदमै कम गर्नुपर्छ । त्यस्तै, सलाद, सागसब्जी (आलु वाहेक)को प्रयोगलाई भने सकेसम्म बढाउनुपर्छ । यसो गर्दा शरिरको अतिरिक्त शक्ति मेटावोलिज्मको मोडमा जान्छ ।

– ग्यासट्राइटिसको समस्या छ भने चिल्लो र पिरोलाई कम गर्नुपर्छ । र, खानासँगै फलफूल, तरकारीहरु, सलाद र दहिको पनि सेवन गर्नुपर्छ ।

ध्यान पुर्‍याउनैपर्ने कुरा

दशैंमा मासुको अत्याधिक प्रयोग गर्ने संस्कार छ । मासुसँगै चिल्लो, नुन, चिसो पेय पदार्थ, गुलियो र मदिराको पनि बढी प्रयोग गर्ने प्रचलन छ । तर, कतिपय रोगीलाई भने यस्ता खाद्यपदार्थ विष बन्छ । यस्ता रोगीले मासुको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्छ

– उच्च रक्तचाप

– मधुमेह

– मुटु रोग

– मृगौला रोग

– यूरिक एसिड

– मोटोपन

– कोलेस्टेरोल बढ्ने

– कब्जीयत

– क्यान्सर

– ग्यासट्राइटिस

कसरी तयार गर्ने मासु ?

– मासु काट्न प्रयोग गरिने हतियारमा खिया लागेको हुनुहुँदैन । लामो समय प्रयोगमा नआएको हतियारले मासु काट्दै हुनुहुन्छ भने राम्रोसँग सफा गर्न अतिआवश्यक हुन्छ ।

– मासुका विभिन्न प्रकार छुट्याएर राख्ने गरिन्छ । यसरी छुट्याउँदा सफा केराको पात वा प्लास्टिकको प्रयोग गर्न सकिन्छ । मासु राख्ने भाडा सफा हुन जरुरी छ ।

– थोरै समयमा मासु पकाउँदा भित्री भाग नपाकेको अपनि हुन सक्छ । त्यसैले, मासुलाई लामो समय दिएर पुरै पाक्ने गरि पकाईसकेर मात्र प्रयोग गर्नुपर्छ ।

– कहिल्यै पनि मासुलाई खुला वा झिगां भन्कने ठाँउमा राख्नु हुँदैन । मासु राख्द अनिवार्य छोप्नुपर्छ ।

– सकेसम्म लामो समयदेखिको मासुलाई प्रयोग गर्नु हुँदैन । यदि राख्नै परेको अवस्थमा सुरक्षितसाथ फ्रिजमा राख्नुपर्छ ।

– कहिल्यै पनि पाकिसकेको मासुलाई नपाकेका खानेकुराको छेउमा राख्न हुँदैन । किनभने नपाकेको खानेकुराबाट किटाणु सर्ने प्रवल सम्भावना हुन्छ ।

– आन्द्रा-भुडी राम्रोसँग सफा गरिसकेपछि मात्र प्रयोग गर्नुपर्छ । यसरी पखाल्दा सफा पानीको प्रयोग गर्नुपर्छ र अनुभवी मानिसले मात्र पखाल्ने काम गर्नुपर्छ ।

– यसरी मासु तयार पार्दा सम्भावित कैयौँ स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
गण्डकी क्षेत्र

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै
Main News 1

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

by राम बहादुर रोकाहा
2026 April 27 मा प्रकाशित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
Breaking 2

बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा

by राम बहादुर रोकाहा
2026 April 10 मा प्रकाशित
गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत
Breaking 2

गाउँमै विशेषज्ञ सेवा, मुटुरोगीलाई राहत

by राम बहादुर रोकाहा
2026 April 6 मा प्रकाशित
भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले
Main News 1

भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले

by राम बहादुर रोकाहा
2026 March 29 मा प्रकाशित
स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु
Main News 1

स्याङ्जामा एक सय ६० क्षयरोगी उपचारमा, पाँच जनाको मृत्यु

by राम बहादुर रोकाहा
2026 March 25 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

2026 May 12 मा प्रकाशित
५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण

५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण

2026 May 12 मा प्रकाशित
बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद

बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद

2026 May 12 मा प्रकाशित
जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला

जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला

2026 May 11 मा प्रकाशित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

2026 May 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews