Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

‘एयरलायन्स फ्लाईट एटेण्डेण्ट एकेडेमी’ले सुरु गर्‍याे एयरहोस्टेस (क्याविन क्रू) प्रशिक्षण

गण्डकी न्यूज गण्डकी न्यूज
2023 May 27 मा प्रकाशित
‘एयरलायन्स फ्लाईट एटेण्डेण्ट एकेडेमी’ले सुरु गर्‍याे एयरहोस्टेस (क्याविन क्रू) प्रशिक्षण
ShareTweetSend

पोखरा । पर्यटकीय नगरी पोखराबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय एयरहोस्टेस सहितको क्याविन क्रू प्रशिक्षण सुरु भएको छ ।

पोखराको नयाँबजारमा रहेको एयरलायन्स फ्लाईट एटेण्डेण्ट एकेडेमीले यस नयाँ आर्थिक बर्षको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय एयरहोस्टेस सहितको क्याविन क्रु प्रशिक्षण गराउने तयारी गरेको एकेडेमीका निर्देशक शोभा के.सी.ले बताइन्।

अन्तराष्ट्रिय बजारमा एयरहोस्टेस सहितका क्याविन क्रुको माग भएकोेले त्यसलाई मध्यनजर गरी आफुहरुले अनुभवी प्रशिक्षकहरुबाट ५ महिने क्याविन क्रु तयारी कोर्स र ३ महिने ग्राउन्ड ह्यान्डलिङ कोर्सको तयारी कक्षा संचालन गर्न लागेको उनले बताइन्।

सन् २०१२ मा स्थापना भएको उक्त एकेडेमीले पोखरामा रहि तालिम दिने गरेको छ, भने उक्त एकेडेमीका युवाहरु राष्ट्रिय देखि अन्तराष्ट्रिय गल्फ राष्ट्रका एयरहोस्टेस कम्पनीहरुमा नाम निकाल्न सफल भएको निर्देशक के.सीले जानकारी गराईन । आफुहरुले तालिम लगायत नेपालका आन्तरिक तथा अन्तराष्ट्रिय एयरलाईन्स कम्पनिहरुमा जागिरको लागि समन्वय गर्ने भएको उनले बताइन्।

एयरहोस्टेस परिचालिका बन्नको लागि न्यूनतम प्लस टु उर्तिण गरेको, १८ बर्ष उमेर पुगेको, ५.२ इन्च उचाई हुनु पर्छ भने पुरुषहरुको हकमा भने ५.६ इच्छ उचाई भएको हुनु पर्ने छ । साथै विमान परिचालिका तथा परिचालकहरुमा पर्याप्त सहनशिल, सामान्य ज्ञान र शक्तिको साथ शारीरिक र मानसिक रूपमा तयार हुनुपर्ने निर्देशक के.सी.ले बताईन । दैनिक नयाँ ठाउँ घुम्न र विभिन्न भाषाका मानिसहरूसँग कुराकानी गर्न, यो धेरै रोचक पेशा भएको के.सी.ले बताइन्।

विमान परिचालिका तथा परिचालकहरुले विमान उडानको क्रममा यात्रुहरूको सुरक्षा र आरामको ठूलो जिम्मेवारी लिन्छन्। थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने यो पेशा आकर्षणको रुपमा रहेको निर्देशक के.सी.ले बताइन् ।

सामान्यतया आन्तरिक हवाई उडानमा न्यूनतम ५० हजार देखि एक लाख ५० हजारसम्म तलव हुने गर्दछ भने अन्तर्राष्ट्रिय हवाई उडानमा साँढे दुई लाख देखि ४ लाखसम्म परिचालिका तथा परिचालकको तलव हुन्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस
गण्डकी क्षेत्र

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

by राम बहादुर रोकाहा
2025 May 15 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु
अर्थ/व्यापार

स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

by राम बहादुर रोकाहा
2025 May 15 मा प्रकाशित
प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई
खेलकुद

प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई

by राम बहादुर रोकाहा
2025 May 14 मा प्रकाशित
स्याङ्जामा एकैदिन गरिमा विकास बैंकका दुई नयाँ शाखा बिस्तार
अर्थ/व्यापार

स्याङ्जामा एकैदिन गरिमा विकास बैंकका दुई नयाँ शाखा बिस्तार

by राम बहादुर रोकाहा
2025 May 14 मा प्रकाशित
गण्डकीमा राइड सेयरिङले पायो कानुनी मान्यता, दर्ता र नविकरण नगरे जरिवाना
Breaking 1

गण्डकीमा राइड सेयरिङले पायो कानुनी मान्यता, दर्ता र नविकरण नगरे जरिवाना

by राम बहादुर रोकाहा
2025 May 14 मा प्रकाशित
काङ्ग्रेस महामन्त्री गगन थापा स्याङ्जा आउँदै
Main News 1

काङ्ग्रेस महामन्त्री गगन थापा स्याङ्जा आउँदै

by राम बहादुर रोकाहा
2025 May 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

2025 May 15 मा प्रकाशित
स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

स्याङ्जामा १६ करोडभन्दा बढी बेरुजु

2025 May 15 मा प्रकाशित
प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई

प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई

2025 May 14 मा प्रकाशित
स्याङ्जामा एकैदिन गरिमा विकास बैंकका दुई नयाँ शाखा बिस्तार

स्याङ्जामा एकैदिन गरिमा विकास बैंकका दुई नयाँ शाखा बिस्तार

2025 May 14 मा प्रकाशित
गण्डकीमा राइड सेयरिङले पायो कानुनी मान्यता, दर्ता र नविकरण नगरे जरिवाना

गण्डकीमा राइड सेयरिङले पायो कानुनी मान्यता, दर्ता र नविकरण नगरे जरिवाना

2025 May 14 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews