Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

तमु धिं नेपाल स्याङ्जाको अध्यक्षमा बालकुमार गुरुङ

गण्डकी न्यूज गण्डकी न्यूज
2025 June 27 मा प्रकाशित
तमु धिं नेपाल स्याङ्जाको अध्यक्षमा बालकुमार गुरुङ
ShareTweetSend

तमु धिं नेपाल स्याङ्जा जिल्ला भेलाले शनिवार युवा समाजसेवी बालकुमार गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको हलमा सम्पन्न भेलाद्वारा गठित समितिको उपाध्यक्षमा आइ बहादुर गुरुङ, सचिवमा सुबेदार जितबहादुर गुरुङ, सहसचिवमा ममता गुरुङ, कोषाध्यक्षमा खेमबहादुर गुरुङ चयन भएका छन् । यसरी नै सदस्यहरुमा रबिना गुरुङ, मनोज गुरुङ, सुकबहादुर गुरुङ, क्षेत्र बहादुर गुरुङ, मदन गुरुङ, बीरबहादुर गुरुङ, भुवनसिङ गुरुङ, शान्ता गुरुङ, डमप्रसाद गुरुङ र लिला गुरुङ रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने कोल्मा बहाकोट तमु समाजका अध्यक्ष पूर्णबहादुर गुरुङ, सोंपाल तमु समाजका प्रतिनिधी एवं तमु धिं नेपाल केन्द्रीय युवा समितिका वरिष्ठ उपाध्यक्ष सुदर्शन गुरुङ, केन्द्रीय आमा समिति अध्यक्ष पवित्रादेवी गुरुङ, तमु कलाकार संघ गण्डकी अध्यक्ष बिक्रम गुरुङ, सातसय कोल्मा बहाकोट सम्पर्क मन्चका अध्यक्ष सुबेदार मेजर दुतप्रसाद गुरुङ, तमु धिं नेपालका प्रथम उपाध्यक्ष गिमाया गुरुङ, महासचिव जुना गुरुङलगायतद्वारा टीका, फेता, खादालगायतबाट बधाई ज्ञापन गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष बालकुमार गुरुङले प्रतिबद्धता व्यक्त गर्दै तमु धिं नेपाल स्याङ्जाको जिम्मेवारी गौरवमयी बनाउने, गुरुङ एकता, तमु पहिचानको संरक्षण र सामुदायिक अधिकारको लागि क्रियाशील रहने बताए ।

भेलामा तमु धिं नेपालका केन्द्रीय अध्यक्ष हुमबहादुर गुरुङले तमुहरुको एकता, तमुहरुको अधिकार प्राप्तिका लागि संगठन निर्माण आवश्यक रहेको बताएका थिए ।

कोल्मा बहाकोट तमु समाजका अध्यक्ष पूर्णबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रदेश अध्यक्ष पदम गुरुङ, युवा समाजसेवी अभियन्ता बाल कुमार गुरुङ, तमु (गुरुङ) कलाकार संघ गण्डकी अध्यक्ष बिक्रम गुरुङ, तमु धिं नेपाल केन्द्रीय आमा समिती अध्यक्ष पवित्रा देवी गुरुङ, सोंपाल तमु समाज प्रतिनिधि एवं केन्द्रीय युवा समिती वरिष्ठ उपाध्यक्ष सुदर्शन गुरुङ, केन्द्रीय सदस्य एवं गुरुङ ब्युटी एकेडेमीकी संचालक चिनु गुरुङ, शिक्षिका पूर्ण कुमारी गुरुङलगायतले बोलेका थिए भने स्वागत तमु धिं नेपाल केन्द्रीय सदस्य एवं सांस्कृतिक विभाग प्रमुख कृष्ण कुमार गुरुङले र महासचिव जुना कुमारी गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रममा कोल्मा बहाकोट तमु समाजका कलाकारहरु र केन्द्रिय युवा समितिका सदस्य अरुण गुरुङले नृत्य प्रस्तुत गर्दै मनोरञ्जनसमेत दिलाएका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने
Breaking 1

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

by राम बहादुर रोकाहा
2026 February 15 मा प्रकाशित
स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Breaking 1

स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by राम बहादुर रोकाहा
2026 February 13 मा प्रकाशित
स्याङ्जा जिल्ला कारागारमा नेपाली सेनाको सुरक्षा, बिहीबार साँझदेखि जिम्मेवारी सम्हाल्यो
Breaking 2

स्याङ्जा जिल्ला कारागारमा नेपाली सेनाको सुरक्षा, बिहीबार साँझदेखि जिम्मेवारी सम्हाल्यो

by राम बहादुर रोकाहा
2026 February 13 मा प्रकाशित
स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन: स्याङ्जामा कालीगण्डकी पहिलो, वालिङ दोस्रो स्थानमा
Main News 1

स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन: स्याङ्जामा कालीगण्डकी पहिलो, वालिङ दोस्रो स्थानमा

by राम बहादुर रोकाहा
2026 February 13 मा प्रकाशित
मतदानको नाडी जाँच्न स्याङ्जा आए रास्वपा सभापति रवि, ‘पाँच वर्षको परीक्षण दिनुस्’ भन्दै आग्रह
Main News 1

मतदानको नाडी जाँच्न स्याङ्जा आए रास्वपा सभापति रवि, ‘पाँच वर्षको परीक्षण दिनुस्’ भन्दै आग्रह

by राम बहादुर रोकाहा
2026 February 13 मा प्रकाशित
समाचार लेखेकै भरमा स्याङ्जाका पत्रकार बगालेमाथि शारीरिक आक्रमणको धम्की
Main News 1

समाचार लेखेकै भरमा स्याङ्जाका पत्रकार बगालेमाथि शारीरिक आक्रमणको धम्की

by राम बहादुर रोकाहा
2026 February 13 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने

2026 February 15 मा प्रकाशित
स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

2026 February 13 मा प्रकाशित
स्याङ्जा जिल्ला कारागारमा नेपाली सेनाको सुरक्षा, बिहीबार साँझदेखि जिम्मेवारी सम्हाल्यो

स्याङ्जा जिल्ला कारागारमा नेपाली सेनाको सुरक्षा, बिहीबार साँझदेखि जिम्मेवारी सम्हाल्यो

2026 February 13 मा प्रकाशित
स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन: स्याङ्जामा कालीगण्डकी पहिलो, वालिङ दोस्रो स्थानमा

स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन: स्याङ्जामा कालीगण्डकी पहिलो, वालिङ दोस्रो स्थानमा

2026 February 13 मा प्रकाशित
मतदानको नाडी जाँच्न स्याङ्जा आए रास्वपा सभापति रवि, ‘पाँच वर्षको परीक्षण दिनुस्’ भन्दै आग्रह

मतदानको नाडी जाँच्न स्याङ्जा आए रास्वपा सभापति रवि, ‘पाँच वर्षको परीक्षण दिनुस्’ भन्दै आग्रह

2026 February 13 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews