Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

भारतीय लिगमा साम्बाले तोडिन् बालादेवीको कीर्तिमान

भन्छिन्– यो खुसी मलाई माया गर्ने सबैलाई समपर्ण गर्न चाहन्छु

गण्डकी न्यूज गण्डकी न्यूज
2023 May 12 मा प्रकाशित
भारतीय लिगमा साम्बाले तोडिन् बालादेवीको कीर्तिमान
ShareTweetSend

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा) भारतीय महिला लिगमा नयाँ कीर्तिमान कायम गरेकी छिन्।

साम्बाले भारतीय खेलाडी बालादेवीलाई पछि पार्दै आइ लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा उक्लिएकी छिन्।

‘मेरो टिमका साथीहरू र प्रशिक्षकले गरेको विश्वासका कारण नै यो सम्भव भएको हो। मेरो ठाउँमा अर्को पनि विदेशी फरवार्ड छ,’ भारतीय लिगमा नयाँ कीर्तिमान कायम गरेपछि साम्बाले भनिन्, ‘तर मलाई धेरै विश्वास गर्नुभएको छ। जुन विश्वासमा म कडा रुपमा उत्रनुछ।’

उनले थपिन्, छमलाई चोटको समयमा नै गोकुलमले अनुबन्ध गरेको थियो, जतिबेला मैले घरेलु लिगमा नै पुनरागमन गरेको थिइन, मेरो पुनरागमन कस्तो हुन्छ म आफैँ अन्यौलमा हुँदा नै गोकुलमले विश्वास गरेर अनुबन्ध गर्यो।’

भारतीय लिगमा तेस्रो सिजन खेलिरहेकी साम्बाले पहिलाको संस्करणभन्दा यो पटक आफ्नो लागि अलिक सहज भएको अनुभव सुनाएकी छिन्।

उनले थपिन्, ‘आइ लिगमा जुन कीर्तिमान मैले कायम गर्न सकेको छु, यो सबै म प्रतिको विश्वासका कारण नै हो। यो जित र खुसी पनि मलाई माया गर्ने सबैलाई समपर्ण गर्न चाहन्छु।’

साम्बा सम्मिलिग गोकुलम केरला एफसीले शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा मुम्बइ किंग्स एफसीलाई ११–१ को फराकिलो अन्तरले पाखा लगायो।

जुन खेलमा साम्बा एक्लैले सात गोल गरेकी थिइन्। यो गोलसँगै साम्बाले भारतीय महिला लिगमा गोल गर्दै बालादेवीलाई पछि पारेकी छिन्। तेस्रो सिजन आइ लिग खेलिरहेकी साम्बाले आइ लिगमा अहिलेसम्म ४२ गोल गरिसकेकी छिन्।

साम्बा यसअघि सन् २०१९–२० मा गोकुलमलाई लिग च्याम्पियन बनाउँदा सर्वाधिक गोलकर्ता बनेकी थिइन्। त्यो समयमा उनले १६ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जितेकी थिइन्।

लिगमा भारतीय खेलाडी बाला देवीको कीर्तिमान तोड्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन्। बालादेवीले आइ लिगमा ३८ गोल गरेकी छिन्।

समूह चरणको अन्तिम खेलअघि लिगमा ३५ गोल गरेकी साम्बाले मुम्बइ किग्ससँगको खेलको पहिलो हाफमा ४ गोल गर्दै बालादेवीको किर्तिमान तोडेकी थिईन्। जारी लिगमा साम्बाले २६ गोल गरिसकेकी छिन्।

बालादेवीले २०१७–१८ क्रिष्पा एफसीका लागि १२ गोल गर्दै सवार्धिक गोलकर्ता बनेकी थिइन्। २०१८–१९ मा मनिपुर पुलिसका लागि १६ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी थिइन्। जुन कीर्तिमान साम्बाले दुई सिजनमा नै तोडिन्।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
खेलकुद

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

by राम बहादुर रोकाहा
2026 June 10 मा प्रकाशित
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
खेलकुद

गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
खेलकुद

चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै

by राम बहादुर रोकाहा
2026 May 16 मा प्रकाशित
चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने
Breaking 1

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
Breaking 1

हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता

by राम बहादुर रोकाहा
2026 May 7 मा प्रकाशित
वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै
Main News 1

वैशाख २६ देखि प्रथम चापाकोट क्रिकेट लिग हुँदै

by राम बहादुर रोकाहा
2026 May 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

2026 June 16 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

2026 June 16 मा प्रकाशित
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

2026 June 16 मा प्रकाशित
वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

वालिङमा ‘स्मार्ट सुरक्षा’ अभियान, सिसिटिभीले अपराध अनुसन्धान सहज

2026 June 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews