Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

बलियो र स्वस्थ फोक्सो चाहनुहुन्छ ? खानामा यी पोषक तत्व समावेश गर्नुहोस्

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
बलियो र स्वस्थ फोक्सो चाहनुहुन्छ ? खानामा यी पोषक तत्व समावेश गर्नुहोस्
ShareTweetSend

एजेन्सी । बाहिरको चटपटा र अस्वस्थकर खाना खाने चलन जस्तै भइसकेको छ । यस्ता खाना मनलाई त मनपर्छ तर स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

त्यसैले शरीर रोगको घर बन्ने गर्छ । अब फोक्सोको कुरा गरौं । धेरैजसो जङ्क फुड जस्तै, मःम, समोसा, चाउचाउलगायतका खानेकुरा मैदाबाट बन्ने गर्छन् र यही मैदा फोक्सोका लागि विष समान हुन्छ ।

किनभने यो आन्द्रामा लामो समयसम्म टाँस्सिएर बस्ने गर्छन् जसका कारण सास फेर्न समस्या, पेट दुखाई, मोटोपनाजस्ता समस्या निम्तिने गर्छ । त्यसैले तपाईंले आफ्नो खानपिनमा विशेष ध्यान दिनुपर्छ ।

आज हामी तपाईंलाई यस्ता खानेकुराबारे जानकारी दिँदैछौं जुन फोक्सोका लागि निकै फाइदाजनक मानिन्छन् ।

स्याउः

स्याउ फोक्सोका लागि भिटामिन सी, इ र एन्टी अक्सिडेन्टले भरपुर एक उत्कृष्ट फल मानिन्छ । यसले फोक्सोलाई स्वस्थ राख्छ र सास फेर्ने समस्या हुनेहरुलाई पनि यसले फाइदा पुर्याउँछ ।

पानीः

पानीले पनि फोक्सोमा जलन हुन दिँदैन भने सुन्निएको छ भने कम राहत प्रदान गर्छ । त्यसैले दिनमा कम्तीमा ३ देखि ४ लिटर पानी पिउनुहोस् । यसबाहेक पानीले तपाईंको शरीरका विभिन्न समस्या पनि टाढा राख्ने गर्छ ।

लसुनः

लसुन फ्लेवोनोयड्स र ग्लूटाथियोन जस्ता गुणको त्यो भण्डार हो जसले फोक्सोलाई स्वस्थ बनाउन पूर्ण रुपमा सहयोग गर्छ । यसबाहेक लसुनले रगतलाई पातलो गर्ने काम पनि गर्छ । त्यसैले राती हल्काम तातो लसुन खानुहोस् ।

ओखरः

फोक्सोको स्वास्थ्यका लागि ओखरलाई एक राम्रो स्रोत मानिन्छ । किनभने यसमा ओमेगा–थ्री फ्याटी एसिड पाइन्छ जसले सास फेर्न समस्या भएको खण्डमा राहत प्रदान गर्छ भने अन्य समस्या पनि टाढा राख्छ । त्यसैले आफ्नो खानामा दैनिक ओखर समावेश गर्नुहोस् ।

अदुवाः

शरीरलाई डिटक्सिफाइ गर्न र फोक्सोबाट विषाक्त तत्व बाहिर निकाल्नका लागि अदुवा निकै फाइदाजनक छ । यसमा एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ जसले फोक्सोलाई बलियो बनाउन सहयोगी भूमिका निर्वाह गर्छ ।

ब्रोकलीः

ब्रोकलीमा पाइने फोलेट, भिटामिन सी, क्यारोटिनोयड एवं फाइटोकेमिकल्सजस्ता तत्वले फोक्सोलाई बलियो राख्ने काम गर्छ । त्यसैले दैनिक ब्रोकली खानुपर्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
गण्डकी क्षेत्र

स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने

by राम बहादुर रोकाहा
2026 June 19 मा प्रकाशित
वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी
Main News 1

वालिङको योग शिविरमा युवाको उत्साह, ‘रिफ्रेस’ महसुस गर्दै फर्किए सहभागी

by राम बहादुर रोकाहा
2026 May 20 मा प्रकाशित
स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित
गण्डकी क्षेत्र

स्याङ्जाका सबै पालिका पूर्णखोप सुनिश्चित

by राम बहादुर रोकाहा
2026 May 16 मा प्रकाशित
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
गण्डकी क्षेत्र

स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ

by राम बहादुर रोकाहा
2026 May 11 मा प्रकाशित
गण्डकीमा डेंगीको संक्रमण तीव्र: पुसयता ८११ संक्रमित, आधाभन्दा बढी पोखरामै
Main News 1

स्याङ्जामा औलोको जोखिम न्यून, चार वर्षमा भेटिए पाँच संक्रमित

by राम बहादुर रोकाहा
2026 April 27 मा प्रकाशित
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
Breaking 2

बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा

by राम बहादुर रोकाहा
2026 April 10 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ

मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ

2026 July 9 मा प्रकाशित
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

2026 July 9 मा प्रकाशित
बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित

बालश्रममुक्त घोषणा सफल बनाएपछि स्याङ्जाका दुई गाउँपालिका राष्ट्रिय सम्मानबाट सम्मानित

2026 July 6 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

2026 July 6 मा प्रकाशित
सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

सुन्तलाको बोक्राबाट सुरु भयो नयाँ यात्रा, स्याङ्जामा फेस प्याक र आयुर्वेदिक साबुन बजारमा

2026 July 6 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews