Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरामा मध्यरात ड्युटीमा खटिँदा दुर्घटनामा ज्यान गुमाएका प्रहरीलाई शोक सलामी तथा श्रद्धाञ्जली अर्पण

गण्डकी न्यूज गण्डकी न्यूज
2020 December 31 मा प्रकाशित
पोखरामा मध्यरात ड्युटीमा खटिँदा दुर्घटनामा ज्यान गुमाएका प्रहरीलाई शोक सलामी तथा श्रद्धाञ्जली अर्पण
ShareTweetSend

पोखरा ।  कर्तव्य निर्वाहका क्रममा बुधबार सवारी दुर्घटनामा परि वीरगति प्राप्त वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत प्रहरी हवल्दार डम्बर बहादुर थारु र प्रहरी जवान चन्द्र बहादुर बगालेको पार्थिव शरिरलाई विहीबार शोक सलामी सहित श्रद्धाञ्जली अर्पण गरिएको छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी घनश्याम अर्यालले उनीहरुको पार्थिव शरिरमा नेपाल प्रहरी संगठनको झन्डा ओढाउनुका साथै पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरे । सोहि अवसरमा प्रहरीको एक टुकडीले शोक सलामी समेत अर्पण गरेको थियो ।

साथै, प्रहरी नायव महानिरीक्षक अर्यालले दुबै जना प्रहरी कर्मचारीका परिवारजनहरुसंग भेटघाट गरी समवेदना प्रकट गर्नुका साथै ईमान्दार, कर्तव्यनिष्ठ प्रहरी कर्मचारीलाई गुमाउँदा नेपाल प्रहरी संगठनलाई अतुलनीय क्षती भएको महसुस गरेको बताए ।

श्रद्धाञ्जली कार्यक्रममा संघीय प्रहरी ईकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के.सी., जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठ लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारी एवं मृतक प्रहरी कर्मचारीका परिवारजन तथा आफन्तले समेत पुष्पगुच्छा सहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

बुधबार बिहानै १ बजेको समयमा पोखरा महानगरपालिका ५ मालेपाटन स्थित विश्वास पेट्रोलपम्प अगाडि बाग्लुङ बसपार्कबाट जिरो किलोमिटर तर्फ जाँदै गरेको गस्ती ड्युटीमा प्रयोग हुने ग १ ब ३६९ नं.को मोटरसाईकमा सवार उनीहरुलाई सोही दिशाबाट आउँदै गरेको ग २ च २६२६ नं.को बलेरो जिपले पछाडिबाट ठक्कर दिँदा गम्भिर घाइते भई दुवै जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

बर्दिया जिल्लाको बढैयाताल ६ घर भएका ३४ वर्षिय प्रहरी हवल्दार डम्बर बहादुर थारू २०६२ असार ८ गते नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदबाट सेवा प्रवेश गरेका थिए । उनीँ दंगा नियन्त्रण प्रहरी गण तनहुँ दरवन्दी भई गत वर्ष असार ९ गते देखि वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत थिए ।

यस्तै, पाल्पा जिल्लाको रिप्दिकोट गाउँपालिका ८ घर भएका प्रहरी जवान चन्द्र बहादुर बगाले गत वर्ष साउन १ गते नेपाल प्रहरी संगठनमा प्रवेश गरेका थिए । उनी दंगा नियन्त्रण प्रहरी गण तनहुँ गुल्म नं. २ दरवन्दी भई यही साउने २० गते देखि मात्रै वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
गण्डकी क्षेत्र

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित
स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो
गण्डकी क्षेत्र

स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

by राम बहादुर रोकाहा
2026 August 24 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

by राम बहादुर रोकाहा
2026 August 24 मा प्रकाशित
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 August 12 मा प्रकाशित
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
गण्डकी क्षेत्र

टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
सिद्धार्थ राजमार्गमा इभी भ्यान र ट्रक एकापसमा ठोक्किँदा इभी चालक घाइते
गण्डकी क्षेत्र

सिद्धार्थ राजमार्गमा इभी भ्यान र ट्रक एकापसमा ठोक्किँदा इभी चालक घाइते

by राम बहादुर रोकाहा
2026 July 16 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना

2026 September 7 मा प्रकाशित
२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला

2026 September 7 मा प्रकाशित
बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा, अपराधसँगै ट्राफिक व्यवस्थापनमा पनि सिसिटिभी

2026 September 6 मा प्रकाशित
बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

बाढीमा बेपत्ता अर्याल दम्पतीको कुशको शव बनाएर अन्त्येष्टि

2026 September 5 मा प्रकाशित
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु

2026 September 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews