Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

वर्षाका कारण कांग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशन स्थगित

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 September 25 मा प्रकाशित
वर्षाका कारण कांग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशन स्थगित
ShareTweetSend

अविरल वर्षा र प्रतिकूल मौसमका कारण नेपाली कांग्रेस स्याङ्जाको प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन स्थगित भएको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा असोज १० गतेका लागि तय गरिएको प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित गरिएको हो ।

नेपाली कांग्रेस स्याङ्जाका जिल्ला सचिव दामोदर लम्सालका अनुसार आगामी केही दिनसम्म वर्षा जारी रहने मौसम पूर्वानुमान तथा मौसम विभागलगायत विभिन्न निकायले जारी गरेको सतर्कता सूचनालाई ध्यानमा राख्दै अधिवेशनको मिति सारिएको हो ।

कांग्रेस केन्द्रीय समितिले असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने गरी दिएको समयसीमाअनुसार संशोधित निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको सचिव लम्सालले बताए ।

संशोधित कार्यतालिकाअनुसार असोज १२ गते साँझ ७ बजेसम्म मतदाता नामावली प्रकाशन, मनोनयन दर्ता, अन्तिम सूची प्रकाशन तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

त्यसैगरी, निर्वाचन कार्यक्रम असोज १३ गते बिहान ७ बजेदेखि सञ्चालन हुने नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।

Tags: नेपाली कांग्रेसको १५औँ महाधिवेशन:

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

बुबाले रोपेको कफीमा छोराको प्रिमियम सपना
Breaking 1

बुबाले रोपेको कफीमा छोराको प्रिमियम सपना

by राम बहादुर रोकाहा
2026 September 25 मा प्रकाशित
स्याङ्जाको मालुङ्गा सडकखण्डमा ढलेको रुख हटाइयो
गण्डकी क्षेत्र

स्याङ्जाको मालुङ्गा सडकखण्डमा ढलेको रुख हटाइयो

by राम बहादुर रोकाहा
2026 September 25 मा प्रकाशित
वर्षाका कारण कांग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशन स्थगित
Breaking 1

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन

by राम बहादुर रोकाहा
2026 September 25 मा प्रकाशित
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

by राम बहादुर रोकाहा
2026 September 24 मा प्रकाशित
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
गण्डकी क्षेत्र

स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा

by राम बहादुर रोकाहा
2026 September 25 मा प्रकाशित
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
Main News 1

स्याङ्जामा राति सवारी चलाउन रोक

by राम बहादुर रोकाहा
2026 September 25 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बुबाले रोपेको कफीमा छोराको प्रिमियम सपना

बुबाले रोपेको कफीमा छोराको प्रिमियम सपना

2026 September 25 मा प्रकाशित
स्याङ्जाको मालुङ्गा सडकखण्डमा ढलेको रुख हटाइयो

स्याङ्जाको मालुङ्गा सडकखण्डमा ढलेको रुख हटाइयो

2026 September 25 मा प्रकाशित
वर्षाका कारण कांग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशन स्थगित

वर्षाका कारण कांग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशन स्थगित

2026 September 25 मा प्रकाशित
वर्षाका कारण कांग्रेस स्याङ्जाको क्षेत्रीय अधिवेशन स्थगित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन: स्याङ्जाका ११ वटै पालिकामा कांग्रेसको नेतृत्व चयन

2026 September 25 मा प्रकाशित
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

2026 September 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews