Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 July 9 मा प्रकाशित
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
ShareTweetSend

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा कार्यरत एक कर्मचारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रस्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको वन, वातावरण तथा विपद् शाखामा सहायक पाँचौं तहमा कार्यरत हिरालाल काफ्लेविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो ।

आयोगले काफ्लेले भारतको आसामस्थित शैक्षिक संस्थाको झुट्टा प्रमाणपत्र पेस गरेर नियुक्ति, पदोन्नति तथा तहवृद्धिसमेत लिएको निष्कर्ष निकाल्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

आयोगका अनुसार काफ्लेले नियुक्ति र पदोन्नतिको क्रममा भारतको आसाम प्रदेशको गुहाटीस्थित बोर्ड अफ सेकेन्डरी एजुकेसन, आसामबाट सन् १९९८ मा एसएलसी सरहको एचएसएलसी (रिपिटर्स) परीक्षा उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।

उक्त प्रमाणपत्रका आधारमा उनले आफूले पाउन नसक्ने सरकारी पद, सुविधा र लाभ लिएको आयोगको दाबी छ । उनले सहायक पाँचौं तहमा नियुक्ति तथा पछि पदोन्नतिको लाभ लिएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

आयोगमा परेको उजुरीमा काफ्लेले अध्ययन नै नगरी भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याई त्यसकै आधारमा अर्जुनचौपारी गाउँपालिकाको वडा सचिव बनेको भन्दै छानबिनको माग गरिएको थियो । अनुसन्धानका क्रममा उक्त आरोप पुष्टि भएको आयोगले जनाएको छ ।

आरोपपत्रअनुसार काफ्ले पहिलोपटक २०५७ साल जेठ २ गते तत्कालीन अर्जुनचौपारी गाउँ विकास समितिमा कार्यालय सहायक (राजपत्र अङ्कित, तृतीय) पदमा अस्थायी रूपमा नियुक्त भएका थिए । त्यसपछि २०६४ साउन ६ गते कार्यालय सहायक (खरिदार) पदमा पुनः अस्थायी नियुक्ति पाए ।

त्यसैगरी, २०६७ कात्तिक १५ गते सहायकस्तर तेस्रो तहको कार्यालय सहायक (मुखिया) पदमा स्थायी नियुक्ति भएका काफ्ले २०७२ माघ १ गते सहायकस्तर चौथो तह (खरिदार) मा बढुवा भएका थिए । पछि २०७९ माघ १० गते गाउँ कार्यपालिकाको कार्यालय अर्जुनचौपारीमा सहायकस्तर पाँचौं तहमा तहवृद्धि भएको आयोगले जनाएको छ ।

यी सबै नियुक्ति, बढुवा र तहवृद्धिका क्रममा उनले सोही नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अख्तियारको आरोप छ ।

आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेर सार्वजनिक पद हासिल गरेको आरोपमा काफ्लेविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको जनाएको छ ।

मुद्दामाथिको सुनुवाइपछि अदालतको निर्णयअनुसार थप कानुनी प्रक्रिया अघि बढ्नेछ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

गण्डकी क्षेत्र

निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा

by राम बहादुर रोकाहा
2026 August 28 मा प्रकाशित
निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा
गण्डकी क्षेत्र

निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा

by राम बहादुर रोकाहा
2026 August 28 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

रसुवा बाढीपीडितका लागि स्याङ्जाका तीन स्थानीय तहको सहयोग

by राम बहादुर रोकाहा
2026 August 27 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 August 26 मा प्रकाशित
अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र
Breaking 1

अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र

by राम बहादुर रोकाहा
2026 August 25 मा प्रकाशित
स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो
गण्डकी क्षेत्र

स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

by राम बहादुर रोकाहा
2026 August 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा

2026 August 28 मा प्रकाशित
निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा

निकासी कर नतिरी कवाडी सामान ओसार्ने जीप कारबाहीमा

2026 August 28 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

रसुवा बाढीपीडितका लागि स्याङ्जाका तीन स्थानीय तहको सहयोग

2026 August 27 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

2026 August 26 मा प्रकाशित
अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र

अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र

2026 August 25 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews