Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 February 1 मा प्रकाशित
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील

मतदान स्थल अनुगमन गरिँदै

ShareTweetSend

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै स्याङ्जाका ५६ वटा मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्लामा रहेका कुल १ सय ९९ मतदान स्थलमध्ये ७१ वटा संवेदनशील र ७२ वटा सामान्य सूचीमा परेका छन् ।

जिल्ला सुरक्षा समितिले जिल्लाका सबै मतदान स्थलको अवस्था मूल्यांकन गरी सुरक्षाको अवस्था, भौगोलिक बनावट र विगतका गतिविधिलाई आधार मानेर सबै मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी केन्द्रमा सिफारिस गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

प्रजिअ अर्यालका अनुसार सडक र यातायातको पहुँच, भौगोलिक अवस्था, सूचना तथा सञ्चारको पहुँच, अघिल्ला निर्वाचनमा देखिएका गतिविधि र समग्र सुरक्षा अवस्थालाई मुख्य आधार बनाएर संवेदनशीलता निर्धारण गरिएको हो । उनले भने, “मतदान स्थलको प्रकृतिअनुसार फरक–फरक सुरक्षा योजना बनाइएको छ । निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउनेतर्फ प्रशासनको तयारी केन्द्रित छ ।”

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रमा रहेका राजनीतिक दल, उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले प्रतिबद्धता जनाएको पनि प्रशासनले जनाएको छ ।

मतदानस्थलको अवस्थाबारे यथार्थ जानकारी लिन जिल्ला सुरक्षा समिति, निर्वाचन अनुगमन समिति र निर्वाचन अधिकृतको संयुक्त टोलीले स्थलगत अध्ययन तथा अवलोकन गरिरहेको छ ।

दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा १९९ मतदान स्थलमा यसपटक ३ सय २२ मतदान केन्द्र तोकिएका छन् । अघिल्लो निर्वाचनको तुलनामा यस वर्ष दुई मतदान केन्द्र थपिएका जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिए । जिल्ला कारागार स्याङ्जामा भने एक अस्थायी मतदान स्थलको व्यवस्था गरिएको छ ।

यस निर्वाचनमा दुई लाख ४८ हजार ८१६ मतदाताले मतदान गर्न पाउनेछन् । जिल्लामा पुरुष मतदाता १ लाख २२ हजार ४६४, महिला मतदाता १ लाख २६ हजार ३५१ रहेका छन् भने अन्य समूहका एक जना मतदाता पनि सूचीमा समावेश छन् ।

निर्वाचन क्षेत्र नं १ मा १ लाख ३० हजार ८८६ र निर्वाचन क्षेत्र नं २ मा १ लाख १७ हजार ९३० मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा छ फरार दोषी पक्राउ
गण्डकी क्षेत्र

सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा

by राम बहादुर रोकाहा
2026 February 1 मा प्रकाशित
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
गण्डकी क्षेत्र

स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

by राम बहादुर रोकाहा
2026 February 1 मा प्रकाशित
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
गण्डकी क्षेत्र

फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ

by राम बहादुर रोकाहा
2026 January 31 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान
गण्डकी क्षेत्र

ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो

by राम बहादुर रोकाहा
2026 January 31 मा प्रकाशित
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
खेलकुद

प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई

by राम बहादुर रोकाहा
2026 January 29 मा प्रकाशित
नवौं संस्करणको वालिङ महोत्सव सुरु
गण्डकी क्षेत्र

नवौं संस्करणको वालिङ महोत्सव सुरु

by राम बहादुर रोकाहा
2026 January 28 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा छ फरार दोषी पक्राउ

सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा

2026 February 1 मा प्रकाशित
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित

2026 February 1 मा प्रकाशित
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ

फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ

2026 January 31 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो

2026 January 31 मा प्रकाशित
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई

प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई

2026 January 29 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews