Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

वालिङमा शिक्षण सबलीकरण कार्यक्रम: शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाको नमुना पहल

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 August 26 मा प्रकाशित
वालिङमा शिक्षण सबलीकरण कार्यक्रम: शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिकाको नमुना पहल
ShareTweetSend

स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्यालय शिक्षण सबलीकरण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा शिक्षण पद्धति सुधार, विद्यार्थीको सिकाइमा देखिएका चुनौतीहरू, शैक्षिक उपलब्धि अभिवृद्धि तथा प्रविधिमैत्री शिक्षण प्रणाली जस्ता विषयमा गहन छलफल गरिएको थियो । लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेत, शिक्षाविद् कविता अर्याल, शिक्षाकर्मी तोयानारायण अर्याल तथा मिडास प्रशिक्षक विश्वराज पंगेनीले सहजीकरण गर्दै आ–आफ्ना क्षेत्रगत अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कृष्ण खाँणले वालिङमा गुणस्तरीय शिक्षाको अभावले बसाइँसराइ बढेको उल्लेख गर्दै, विद्यालय र स्थानीय सरकार मिलेर दुई वर्षभित्र नगरलाई शैक्षिक हबका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए ।

“अबको दुई वर्षलाई शैक्षिक सुधारको ऐतिहासिक चरण बनाऔं, विद्यालयलाई गुणस्तरीय र आकर्षक बनाउन नगर सरकार पूर्ण रूपमा तयार छ,” खाँणले भने ।

नगर उपप्रमुख कविता तिवारी गैरेले वालिङमा शैक्षिक सुधारका लागि सुरु गरिएका नवनवीन प्रयासबारे जानकारी दिइन् । उनका अनुसार सामुदायिक विद्यालयमा विद्यालय नर्स, दैनिक योग कक्षा र स्वास्थ्यमुखी अभ्यासले विद्यार्थीमा उर्जा सिर्जना गरेको छ । उनले यस वर्षदेखि विद्यार्थीमा विभेद अन्त्य गर्न एउटै पोशाक वितरण गर्ने योजना रहेको बताइन् ।

कार्यक्रममा सहभागिता जनाएका शिक्षकहरूले भौतिक पूर्वाधार र शैक्षिक सामग्री अभावलाई साझा चुनौतीका रूपमा उठाए । यहाँको लक्ष्मी माध्यमिक विद्यालयकी प्रधानाध्यापक सिता गौडेलका अनुसार, विपन्न तथा दलित परिवारका विद्यार्थी बिहान घरको काम सकेर मात्र विद्यालय आउँदा उनीहरूको पठन–पाठन दोस्रो प्राथमिकता बन्न पुग्छ, जसको असर परीक्षाफलमा समेत देखिन्छ ।

नगर शिक्षा शाखा प्रमुख ख्याम नारायण काफ्लेले आगामी दिनमा शिक्षक तालिम, नियमित अनुगमन, नवीन अभ्यास विस्तार, शैक्षिक सामग्री उत्पादन र प्रविधिको सहज पहुँच सुनिश्चित गर्ने योजना रहेको जानकारी दिए ।

वालिङ नगरपालिकाभित्र हाल बाल शिक्षा देखि कक्षा १० सम्म तीन हजार ९ सय १९ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये १२ सय ४९ जना दलित परिवारका विद्यार्थी हुन् भने अधिकांश विद्यार्थी विपन्न वर्गका परिवारबाट आएका छन् ।

यसै सन्दर्भमा, कार्यक्रमले विद्यालय र स्थानीय सरकार मिलेर सामुदायिक शिक्षा सबलीकरणलाई प्राथमिकताका साथ अघि बढाउने निष्कर्ष निकालेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

माओवादी आक्रमणपछि जोगाइएको भवन हटाइँदै, २५ वर्षपछि वालिङमा नयाँ प्रहरी कार्यालय भवन बन्दै
Breaking 1

माओवादी आक्रमणपछि जोगाइएको भवन हटाइँदै, २५ वर्षपछि वालिङमा नयाँ प्रहरी कार्यालय भवन बन्दै

by राम बहादुर रोकाहा
2026 May 10 मा प्रकाशित
चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने
Breaking 1

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै
Breaking 2

बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो
Main News 1

स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द
Breaking 2

कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

by राम बहादुर रोकाहा
2026 May 9 मा प्रकाशित
कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो
Main News 1

कृषि प्रयोजनमा लघुवित्त लगानी सफल, सदस्यको जीवनस्तर उकासियो

by गण्डकी न्यूज
2026 May 9 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

माओवादी आक्रमणपछि जोगाइएको भवन हटाइँदै, २५ वर्षपछि वालिङमा नयाँ प्रहरी कार्यालय भवन बन्दै

माओवादी आक्रमणपछि जोगाइएको भवन हटाइँदै, २५ वर्षपछि वालिङमा नयाँ प्रहरी कार्यालय भवन बन्दै

2026 May 10 मा प्रकाशित
चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

चापाकोटमा आजदेखि क्रिकेट लिग, उद्घाटन खेलमा ह्वाइट हर्ष र साँखर वरियर आमनेसामने

2026 May 9 मा प्रकाशित
बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै

बजेट अभावले स्याङ्जाका विकास योजना रोकिँदै

2026 May 9 मा प्रकाशित
स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

स्याङ्जाको कफी बीउ जापान हुँदै अन्तरिक्ष पुगेर फर्कियो

2026 May 9 मा प्रकाशित
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द

2026 May 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews