Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखरा इन्टरनेटको तीज विशेष अफर, पुरानो टुँडिखेलको तेश्रो तीज महोत्सवमा इन्टरनेट स्पोन्सर

१० दिनसम्म प्रत्येक दिन लक्की ड्रबाट ६ महिनासम्म निःशुल्क इन्टरनेट सुविधा

गण्डकी न्यूज गण्डकी न्यूज
2025 August 22 मा प्रकाशित
पोखरा इन्टरनेटको तीज विशेष अफर, पुरानो टुँडिखेलको तेश्रो तीज महोत्सवमा इन्टरनेट स्पोन्सर
ShareTweetSend

पोखरा इन्टरनेटले तीजको अवसर पारेर तीज बिशेष कार्यक्रम ल्याएको छ ।

भदौ ६ गते बाट १५ गतेसम्म पोखराको पुरानो टुँडिखेलमा आयोजित तेस्रो ऐतिहासिक तीज महोत्सवमा सहकार्य गरेको कम्पनीले जनाएको छ ।

इन्द्रेणी एकिकृत विकास केन्दको आयोजनामा हुने महोत्सवमा पोखरा इन्टरनेट पनि इन्टरनेट स्पोन्सरको रुपमा सहभागी हुने जनाएको छ ।

उक्त कार्यक्रम अवधिभर सम्पूर्ण स्थलमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइएको इन्टरनेटकी मार्केटिङ हेड दिपा दुलालले बताइन् । उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शक र सहभागीहरूले फ्रि वाईफाई सुविधा उपभोग गर्न सक्नेछन्।

साथै, पोखरा इन्टरनेटले आयोजना गरेको लक्की ड्र मार्फत आकर्षक उपहार जित्ने अवसर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । सहभागी हुनका लागि इच्छुक व्यक्तिले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर पोखरा इन्टरनेटको स्टलमा गई टिपाउनुपर्ने अनिवार्यता छ ।

यस लक्कि ड्र अन्तर्गत १० दिनसम्म, प्रत्येक दिन एकजनाले ६ महिना सम्मको २०० एमबिपिएस इन्टरनेट सेवा लक्की विजेताको रूपमा प्राप्त गर्नेछन्। विजेताले इन्टरनेट प्रयोग गर्नका लागि ३ हजार बुझाएर जडान खर्च मात्र तिर्नुपर्ने मार्केटिङ हेड दुलालले उल्लेख गरिन् ।

यसबाहेक, रमाइलो वातावरणलाई अझै रोचक बनाउनका लागि सहभागीहरूका लागि गेम जोनमा रिवार्ड पाउने विशेष अवसर पनि प्रदान गरिएको छ।

पोखरा इन्टरनेटका अनुसार कम्पनीले निरन्तर रुपमा ग्राहकमैत्री सेवा, सामाजिक उत्तरदायित्व सिएसआर स्थानीय भावनासँगको सम्बन्ध लाई जोडेर सेवा प्रवाह गर्दै आएको छ । यही प्रतिबद्धताको हिस्सा स्वरूप यस तीज कार्यक्रममा सहकार्य गरिएको कम्पनीले जनाएको छ ।

इन्टरनेटले समय समयमा विभिन्न अफरहरु ग्राहक समक्ष प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको पोखरा इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा विस्तार गरेर इन्टरनेट प्रदान गर्दै आइरहेको जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखरामा राति सँगै मापसे गरेका दुई जनाबीच विवाद हुँदा एकको हत्या
Breaking 1

पोखरामा राति सँगै मापसे गरेका दुई जनाबीच विवाद हुँदा एकको हत्या

by गण्डकी न्यूज
2025 October 25 मा प्रकाशित
पोखराको मुस्ताङचोक दुर्घटना अपडेट: गम्भीर घाइते गौतमको मृत्यु
Breaking 1

पोखराको मुस्ताङचोक दुर्घटना अपडेट: गम्भीर घाइते गौतमको मृत्यु

by गण्डकी न्यूज
2025 August 15 मा प्रकाशित
पोखरामा सबेरै टिप्परसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई युवक गम्भिर घाइते
Breaking 1

पोखरामा सबेरै टिप्परसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुई युवक गम्भिर घाइते

by रञ्जन अधिकारी
2025 August 15 मा प्रकाशित
सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव
अर्थ/व्यापार

सफलको ‘कुजिन लाइन’, स्वाद, स्वास्थ्य र सरलतासँगै नयाँ अनुभव

by गण्डकी न्यूज
2025 August 15 मा प्रकाशित
पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर
Main News 1

पोखराका मेयरलाई विदेश भ्रमणकै हतार, बजेटमा लटरपटर

by रञ्जन अधिकारी
2025 June 25 मा प्रकाशित
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
पोखरा सेरोफेरो

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन

by गण्डकी न्यूज
2025 June 20 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

चारदिने आँखा जाँच शिविरमा २ हजार बढी विद्यार्थी लाभान्वित

चारदिने आँखा जाँच शिविरमा २ हजार बढी विद्यार्थी लाभान्वित

2025 November 25 मा प्रकाशित
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण

१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण

2025 November 25 मा प्रकाशित
फोहोरबाट मोहर कमाउँदै भीरकोट

फोहोरबाट मोहर कमाउँदै भीरकोट

2025 November 24 मा प्रकाशित
माघ १४ देखि नवौं संस्करणको वालिङ् महोत्सव हुने

माघ १४ देखि नवौं संस्करणको वालिङ् महोत्सव हुने

2025 November 25 मा प्रकाशित
स्याङ्जामा मतदाता घटे पनि नयाँ थप, दैनिक ५० जनासम्म फोटो खिच्न आउने

स्याङ्जामा थपिए ८ हजारभन्दा बढी नयाँ मतदाता

2025 November 23 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews