Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा संघको ९६, प्रदेशको ८० प्रतिशत खर्च

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 July 11 मा प्रकाशित
स्याङ्जामा संघको ९६, प्रदेशको ८० प्रतिशत खर्च
ShareTweetSend

स्याङ्जामा चालू आर्थिक वर्ष २०८१/०८२ मा संघीय सरकारको बजेट ९६ प्रतिशत र प्रदेश सरकारको बजेट ८० प्रतिशत खर्च भएको छ । कोष तथा नियन्त्रक कार्यालय स्याङ्जाका प्रमुख थम नारायण शर्माका अनुसार संघ सरकारतर्फबाट प्राप्त जिल्लाको कुल बजेटको ९६ दशमलव २० प्रतिशत बजेट खर्च भएको हो ।

चालूतर्फ कुल आठ अर्ब छ करोड ५० लाख ७८ हजार दुई सय ९२ प्राप्त भएकोमा सात अर्ब ७८ करोड ११ लाख आठ हजार सात सय २४ रुपैयाँ ८४ पैसा खर्च भएको छ ।

पूँजीगततर्फ एक अर्ब १८ करोड २७ लाख चार हजार विनियोजित बजेटमध्ये ९१ करोड ६० लाख चार हजार चार सय ७१ रुपैयाँ ९७ पैसा खर्च भएको हो । संघीय सरकारको बजेटको चालूतर्फ ९६ दशमलव ४८ र पूँजीगततर्फ ७७ दशमलव ४५ प्रतिशत बजेट खर्च भएको हो । चालू र पूँजीगत गर्दा कुल ९६ दशमलव २० प्रतिशत खर्च भएको शर्माले जानकारी दिए ।

त्यस्तै, प्रदेश सरकारको चालू तर्फ ८२ करोड २२ लाख ५८ हजार छ सय ७७ मध्ये ६६ करोड ७९ लाख ४० हजार छ सय १४ रुपैयाँ ९५ पैसा अर्थात् ८१ दशमलव २३ प्रतिशत बजेट खर्च भएको छ । पूँजीगत खर्चतर्फ दुई अर्ब २५ करोड ४० लाख पचास हजार बजेट जिल्लाका लागि आएको भएपनि एक अर्ब ८० करोड ७७ लाख ५८ हजार आठ सय ८८ रुपैयाँ ४४ पैसा अर्थात् ८० दशमलव २० प्रतिशत बजेट खर्च भएको हो । प्रदेशतर्फको बजेट ८० दशमलव ४८ प्रतिशत खर्च भएको कोलेनिका प्रमुख शर्माले बताए ।

चालू आर्थिक वर्षमा जिल्लाका सरकारी कार्यालयहरुले झण्डै ८० करोड राजस्व संकलन गरेका छन् । संघीय कार्यालयहरुले ६० करोड ७२ लाख ९६ हजार नौ सय ३२ रुपैयाँ ६२ पैसा र प्रदेश कार्यालयहरुले १८ करोड ८९ लाख ७८ हजार सात सय ७७ रुपैयाँ ४५ पैसा राजस्व संकलन गरेका हुन् । संघ र प्रदेश सरकारतर्फका कार्यालयहरुले कुल ७९ करोड ६२ लाख ७५ हजार सात सय १० रुपैयाँ ०७ पैसा राजस्व संकलन गरेको कोष तथा नियन्त्रक कार्यालयले जनाएको छ ।

यसैगरी, कोष तथा नियन्त्रक कार्यालयका अनुसार प्रदेशको पूँजीगततर्फ कुल ४४ करोड ६२ लाख रुपैयाँ फ्रीज(फिर्ता) भएको छ । फिर्ता रकममध्ये सबैभन्दा धेरै पूर्वधार विकास कार्यालयको ३६ करोड ९० लाख, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको दुई करोड ६२ लाख र जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको ६६ लाख रुपैयाँ रहेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

रसुवा बाढीपीडितका लागि स्याङ्जाका तीन स्थानीय तहको सहयोग

by राम बहादुर रोकाहा
2026 August 27 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 August 26 मा प्रकाशित
अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र
Breaking 1

अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र

by राम बहादुर रोकाहा
2026 August 25 मा प्रकाशित
स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो
गण्डकी क्षेत्र

स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

by राम बहादुर रोकाहा
2026 August 24 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

by राम बहादुर रोकाहा
2026 August 24 मा प्रकाशित
अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना
गण्डकी क्षेत्र

अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई २० हजार रुपैयाँ जरिवाना

by राम बहादुर रोकाहा
2026 August 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

रसुवा बाढीपीडितका लागि स्याङ्जाका तीन स्थानीय तहको सहयोग

2026 August 27 मा प्रकाशित
स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

2026 August 26 मा प्रकाशित
अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र

अर्जुनचौपारीमा सञ्चालनमा आयो दुग्ध चिस्यान केन्द्र

2026 August 25 मा प्रकाशित
स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

स्याङ्जा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, घाइतेको संख्या १७ पुग्यो

2026 August 24 मा प्रकाशित
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते

2026 August 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews