Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराका मेयर धनराजलाई गोलीले भन्दा बढी लागेको कार्टुन

‘आलोचना छाड्नुस् प्रस्ताव लिएर आउनु मिलेर काम गरौँ’

गण्डकी न्यूज गण्डकी न्यूज
2024 March 11 मा प्रकाशित
पोखराका मेयर धनराजलाई गोलीले भन्दा बढी लागेको कार्टुन
ShareTweetSend

पोखरा । ‘युद्धको बेला वीरगति प्राप्त गरेको खबरले परिवारलाई गौरव महसुस गराउँदैन। चिठीका प्रत्येक शब्द गोली समान हुने रहेछ,’ चित्रकार झवीन्द्र गुरुङले यो भनाइसहित पोखरामा भएको प्रादेशिक ललितकला प्रदर्शनीमा खाममा गोलीलाई राखेर रातो डोरीले बाँधेका छन्।

झट्ट हेर्दा त्यो गोली किन राखिएको होला भन्ने लाग्छ। तर, त्यहाँ लेखिएको पढेपछि स्पष्ट हुन्छ, एउटा पत्रले गोलीले भन्दा बढी लाग्छ। पोखरा ९ नयाँ बजारमा भएको प्रदर्शनीको अर्को कार्टुनमा एक व्यक्ति हातमा हरियो रंग लिएर हिँडेको छन्, घरहरूमा हरियो रंग लगाइएको छ, रुखहरू काटिएको छ, छेउमा एउटा कुकुरले सोचिरहेको छ ग्रीन सिटी। यो कार्टुनले पोखराका मेयरप्रति व्यंग्य गरेको छ।

यो व्यंग्य केही समयअघि पोखरालाई हरित सहर बनाउने भन्दै छाएको समाचारप्रति लक्षित छ। त्यतिबेला घरमा हरियो रंग लागाउने भन्ने थियो र आलोचना खेप्नुपरेको थियो मेयर धनराज आचार्यले। अर्को, पोखरा महेन्द्रपुलमा रहेको पुस्तकालय र आर्ट ग्यालरी भत्काएर झन्डापार्क बनाइएको छ।

कार्टुनले मेयर धनराज आचार्यको श्री ततायो। कार्यक्रममा पुगेका उनले एकाएक आयोजकमाथि खनिँदै अन्तिममा भने,‘आज यो भव्य कार्यक्रम भएको छ र यति बोल्ने मुडमा थिइन्। बोल्न आएकै होइन यहाँ। शुभकामना दिने हेर्न भनेर आएको हो। सबै कलर हरियो बनाउने भन्ने त्यो पेन्टिङचाहिँ मूल्य तिरेर लान्छु मूल्य बताइदिनुहोला कति हो, धनराज आचार्य पर्सनल्ली किन्छ।’

आयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आर्ट ग्यालरी र ग्रीन सिटीका बारेमा फैलिएको भ्रमको अन्त्यका लागि त्यो कार्टुन त्यहाँ राखिएको थियो। कलाकार जित गुरुङले बनाएको त्यो कार्टुनले मेयर आचार्यलाई गोलीले भन्दा बढी लाग्यो।

आयोजकले भ्रम चिर्न राखेको त्यो कार्टुनका कारण मेयर त्यहाँ रिसाएर खेदो मात्र खनेनन्, त्यहाँ भएका चित्रहरू नहेरी बाहिरिए। उनले आफू मेयर भएपछि सबैभन्दा बढी खेदो खनेको विषय आर्ट ग्यालरी रहेको बताए। महानगरले आर्ट ग्यालरीलाई पोखराको पृथ्वीचोकमा सार्न गरेको छलफललाई बेवास्ता गर्दै आफूप्रति नकरात्मक तरिकाले लागेको सुनाए।

‘आर्ट ग्यालरी भाडामा लिएर आफैँ मिलेर बनाएका छौं। त्यसलाई व्यस्थित गर्न पटक पटक छलफल गरेर राज्यकोतर्फबाट १० करोड खर्च गरी ठाउँ खोज्दा समय लाग्यो । नीतिगत कुरा मिलाएर पोखरा भवन ९ करोड २५ लाखको लागतमा बन्दैछ। २७ गते शिलान्यास गर्नेछौं,’ उनले भने, ‘सायद म मेयर भएपछि सबैभन्दा बढी पछि लागेर खेदेको विषय यही हो । ग्यालरी र लाइब्रेरी भत्काएर त्यहीँको घरमा अरू कसैले २० वर्षदेखि लुटेर खाएको जग्गा फिर्ता ल्यायो भनेको खोई? त्यो भनेको भए हुन्थ्यो नि।’

प्रमुख अतिथि बोलाएर प्रश्न सोधेको पहिलोपटक देखेको भन्दै कड्किँदै उनले भने, ‘आजको प्रोग्रामको सेड्युल देख्दा प्रमुख अतिथि बोलाएर प्रश्न सोधाउने भन्ने इट इज फस्ट टाइम । कि त सामान्य बहसको कार्यक्रम राख्नुपर्छ। मसँग लोभ छैन डर छैन दोहो¥याएर भन्छु लोभ पनि छैन डर पनि छैन। मेरो आलोचना गर्न छाड्नूस् प्रस्ताव लिएर आउनूस् मिलेर काम गरौँ।’

त्यति भन्दै उनले पोखरा महानगरपालिका सांस्कृतिक भाषा, भेषभूषा, कला, साहित्यका लागि सधैैं अघि बढ्ने बताए।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण
Breaking 2

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

by राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
Breaking 2

सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व

by राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
स्याङ्जामा एकैदिन छ जना फरार कसुरदार पक्राउ
Breaking 2

स्याङ्जामा एक महिनामै २७ मुद्दा दर्ता, लागूऔषध र विपद्का घटना बढे

by राम बहादुर रोकाहा
2026 July 19 मा प्रकाशित
नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण
Breaking 2

नेपाली सेनाद्वारा नुवाकोटमा २० हजार लिटरको ट्याङ्की निर्माण

by राम बहादुर रोकाहा
2026 July 13 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो
Breaking 2

अर्जुनचौपारी बालश्रममुक्त घोषणा, स्याङ्जाको तेस्रो स्थानीय तह बन्यो

by राम बहादुर रोकाहा
2026 July 6 मा प्रकाशित
स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै
Breaking 2

स्याङ्जामा तीन सय ४४ जना एचआईभी संक्रमित, वालिङमा सबैभन्दा धेरै

by राम बहादुर रोकाहा
2026 July 3 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग

कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ

2026 July 25 मा प्रकाशित
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

2026 July 24 मा प्रकाशित
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक

2026 July 24 मा प्रकाशित
बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

बहाकोट कालिका मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटे पूर्व सहपाठी

2026 July 24 मा प्रकाशित
स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

स्याङ्जामा वन्यजन्तुको आक्रमण क्षतिबापत १६ लाख रुपैयाँभन्दा बढी राहत वितरण

2026 July 24 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews