Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

नेपाल १० वर्षपछि टि २० विश्वकपमा छनोट, युएईसँग लियो बदला

गण्डकी न्यूज गण्डकी न्यूज
2023 November 3 मा प्रकाशित
नेपाल १० वर्षपछि टि २० विश्वकपमा छनोट, युएईसँग लियो बदला
ShareTweetSend

नेपालले १० वर्षपछि टि २० विश्वकपमा छनोट भएको छ । योसँगै आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि २० विश्वकपमा स्थान पक्का गरेको छ । शुक्रबार भएको आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा युएईमाथि ८ विकेटको जित हात पार्दै नेपाल दशकपछि विश्वकपमा छनोट भएको हो ।

पछिल्लोपटक नेपालले सन् २०१४ को विश्वकप खेलेको थियो । त्यसयता भएका चार छनोटमा नेपाल छनाेट हुन असफल भएको थियो । पाँचौ प्रयासमा नेपाल युएईसँग बदला लिँदै सफल भएको भएकाे हाे । अघिल्लो विश्वकप छनोटमा युएईसँग सेमिफाइनलमा पराजित हुँदै नेपाल बाहिरिएकाे थियाे ।

आज मुलपानीस्थित खेलमैदानमा वरपर जम्मा भएका करिब ३५ हजार दर्शकबीच नेपालले युएईलाई आठ विकेटले पराजित गरेको हो । खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै युएईलाई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रनमा सीमित गर्न सफल भयो ।

नेपालका लागि ओपनर आशिफ शेखले महत्वपूर्ण अर्धशतक पारी खेले । उनले ५० बलमा ६ चौका र २ छक्काको मदतमा ६३ रन जोडे । कप्तान रोहितकुमार पौडेलले ३ चौका र १ छक्काको मकदतमा ३५ रन बनाए । उनीहरु दुवै नटआउट रहे ।

यसअघि राम्रो सुरुवाती दिलाएका ओपनर कुशल भुर्तेल ११ रनमा क्याच आउट भए । भुर्तेलले ८ बलमा २ चौका हानेका थिए । त्यसपछि क्रिजमा आएका गुल्सान झा २२ रनमा बोल्ड आउट भए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन जोडेको थियाे । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले ।

राम्रो सुरुवात गरेको युएईविरुद्ध नेपालका तीव्र गतिका बलर सोमपाल कामीले एकै ओभरमा २ विकेट दिलाएका थिए । चौथो ओभरको चौथो बलमा सोमपालले आक्रामक इनिङ खेलेका कप्तान मुहम्मद वासिमलाई २६ रनमा क्याच आउट गराएका थिए । त्यसअघि चौथो ओभरको पहिलो बलमा खालिद शाहलाई उनले नै ३ रनमा रन आउट गरेका थिए ।

नेपालका स्पिनर सन्दीप लामिछानेले तेस्रो विकेटमा असिफ खानलाई १३ रनमा आउट गरे भने युवा अलराउण्डर कुशल मल्लले अलिसान शारफूलाई १६ रनमा क्याच आउट गराए । युएईका अन्य खेलाडीको प्रदर्शन आज सम्झन लायक रहेन ।

बलिङमा नेपालका युवा अलराउण्डर कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । तीन ओभरमा १० रन मात्रै खर्चिएर ३ विकेट लिएका हुन् । त्यस्तै स्पिनर सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए । उनले चार ओभरमा १४ रन मात्रै खर्चिएर एक मेडनसहित २ विकेट लिए । त्यस्तै रोहित पौडेलले एक विकेट लिए ।

नेपालले अब उपाधिको लागि फाइनलमा आइतबार ओमानसँग खेल्नेछ । ओमानले पहिलो सेमिफाइनल खेलमा आजै बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
Main News 1

पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण

by राम बहादुर रोकाहा
2026 September 13 मा प्रकाशित
स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी
Main News 1

स्याङ्जामा हुलाकमार्फत घरमै पुग्यो एक सय १४ जनाको राहदानी

by राम बहादुर रोकाहा
2026 September 4 मा प्रकाशित
चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो
Main News 1

चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो

by राम बहादुर रोकाहा
2026 September 3 मा प्रकाशित
स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा
Main News 1

स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा

by राम बहादुर रोकाहा
2026 August 23 मा प्रकाशित
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट
Main News 1

स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट

by राम बहादुर रोकाहा
2026 August 18 मा प्रकाशित
स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत
Main News 1

स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत

by राम बहादुर रोकाहा
2026 August 15 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद

प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद

2026 September 13 मा प्रकाशित
भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान

भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान

2026 September 13 मा प्रकाशित
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण

राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण

2026 September 13 मा प्रकाशित
पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण

पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण

2026 September 13 मा प्रकाशित
अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने

अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने

2026 September 11 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews