Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

भारतले एशिया कप नखेले विश्व कप हुन नदिने पाकिस्तानको चेतावनी

गण्डकी न्यूज गण्डकी न्यूज
2023 May 12 मा प्रकाशित
भारतले एशिया कप नखेले विश्व कप हुन नदिने पाकिस्तानको चेतावनी
ShareTweetSend

एशिया कप क्रिकेट खेल्न भारत आफ्नो देशमा नआए अर्को वर्ष विश्वकप क्रिकेट भारतमा हुन नदिने चेतावनी पाकिस्तानले दिएको छ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले आगामी सेप्टेम्बरमा हुने एशिया कपका लागि भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेमा आफ्नो टोलीले पनि विश्वकपका खेलहरू भारतबाट अर्को देशमा सार्ने गरि लबिङ गर्ने बताएका हुन्।

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएदेखि आपसमा विवाद गर्दै आएका भारत र पाकिस्तानबीच एशिया कपमा खेल्ने नखेल्ने भनाभन अझै साम्य हुन सकेको छैन।

विश्वकप आउन करिब ६ महिना भन्दा थोरै समयमात्र बाँकी रहँदा भारतले खेल तालिका र स्थानसमेत सार्वजनिक गर्न सकेको छैन।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले कूटनीतिक तनाव र देशको चुनौतीपूर्ण सुरक्षा अवस्था दुवैलाई उद्धृत गर्दै केही वर्षदेखि पाकिस्तान भ्रमण गर्न अस्वीकार गर्दै आएको छ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष सेठीले एक पत्रिकालाई दिएको अन्तर्वातामा विश्वकपको लागि पारस्परिक व्यवस्थाको माग गर्दै भारतले एशिया कप तटस्थ स्थानमा खेल्न चाहेमा र हाइब्रिड मोडेललाई स्वीकार गरेमा पाकिस्तानले पनि विश्वकपमा हाइब्रिड मोडेल नै खोज्ने बताएका छन्।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन
खेलकुद

आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन

by राम बहादुर रोकाहा
2025 November 5 मा प्रकाशित
स्याङ्जामा पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता असोज २३ देखि
खेलकुद

वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

by राम बहादुर रोकाहा
2025 October 28 मा प्रकाशित
पालिका स्तरीय भलिबलको उपाधि पुतलीबजारलाई
खेलकुद

पालिका स्तरीय भलिबलको उपाधि पुतलीबजारलाई

by राम बहादुर रोकाहा
2025 October 20 मा प्रकाशित
पालिकास्तरीय भलिबल: उपाधिका लागि भीरकोट र पुतलीबजार भिड्ने
खेलकुद

पालिकास्तरीय भलिबल: उपाधिका लागि भीरकोट र पुतलीबजार भिड्ने

by राम बहादुर रोकाहा
2025 October 18 मा प्रकाशित
पालिकास्तरीय भलिबल: भीरकोट फाइनलमा प्रवेश
खेलकुद

पालिकास्तरीय भलिबल: भीरकोट फाइनलमा प्रवेश

by राम बहादुर रोकाहा
2025 October 18 मा प्रकाशित
पालिकास्तरीय भलिबल: दुई सेमिफाइनल खेल आज
खेलकुद

पालिकास्तरीय भलिबल: दुई सेमिफाइनल खेल आज

by राम बहादुर रोकाहा
2025 October 18 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन

आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन

2025 November 5 मा प्रकाशित
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’

दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’

2025 November 5 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ

स्याङ्जामा छ फरार दोषी पक्राउ

2025 November 4 मा प्रकाशित
वालिङ्बाट जुवातास खेल्ने सातजना पक्राउ

स्याङ्जामा फरार दुई दोषी पक्राउ

2025 November 3 मा प्रकाशित
गोरु काटेको आरोपमा एकजना पक्राउ

चार दशकपछि पक्राउ: गल्याङका राना पुरानो चोरी मुद्दामा जेल चलान

2025 November 3 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews