Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अब देश नै केपी ओली नेतृत्वको नेकपाको ‘लाल किल्ला’ बन्छः राजिव पहारी

गण्डकी न्यूज गण्डकी न्यूज
2021 February 9 मा प्रकाशित
अब देश नै केपी ओली नेतृत्वको नेकपाको ‘लाल किल्ला’ बन्छः राजिव पहारी
ShareTweetSend

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले आगामी बैशाखमा हुने मध्यावधी निर्वाचनमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको पार्टी प्रमुख पार्टी बन्दै मलुक नै लाल किल्ला बन्ने जिकिर गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालले ललितपुरमा आयोजना गरेको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै संघका पूर्व अध्यक्ष समेत रहेका पहारीले निर्वाचनमा जनताले अपार मतका साथ ओली नेतृत्वका नेतालाई विजयी गराउने बताए ।

माधव–प्रचण्ड टुक्रिएर गएसँगै पार्टी पूर्ण रुपमा चलायमान भएको बताए । माधव–प्रचण्ड नेकपाबाट हटेसँगै देशभरका कार्यकर्ता परिचालित भइरहेको उल्लेख गर्दै मुलुकभर प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको जनलहर चलिरहेको उनको भनाई छ ।

तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकताका क्रममा प्रधानमन्त्री ओलीले करिव ४५ प्रतिशत माओवादीलाई ठूलो हृदयका साथ दिएको स्मरण गर्दै सांसद पहारीले उदार भावनालाई लत्याउँदै पुष्पकल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालले केही नेता लगि पार्टीबाट टुक्रिएर गएको बताए ।

माधव–प्रचण्डमा नेता रहेको तर कार्यकर्ता नरहेकाले आगामी निर्वाचनमा जाने आँटसम्म गर्न नसकेको उल्लेख गर्दै सांसद पहारीले निर्वाचनमा सहभागीभएमा प्रचण्ड–माधवको अस्तित्व समाप्त हुने दावी गरे । त्यस्तै, प्रधानमन्त्री ओलीको पक्षमा ९० प्रतिशतभन्दा बढी जनताको साथ रहेको उल्लेख गर्दै उनले जनताको अपार माया र सद्भावले नै आगामी निर्वाचन पछि पनि प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले मुलुकको विकास र समृद्धिको यात्रालाई अगाडी बढाउने बताए ।

युवा संघ आश लाग्दो, भरलाग्दो तथा डर लाग्दो संगठनको रुपमा रहेको विगतको इतिहास स्मरण गर्दै पहारीले अबका दिनमा युवा संघका नेता तथा कार्यकर्ताले विकास र सिद्धान्तलाई अक्षरस पालना गरी पार्टी र सरकारको काममा अगाडी बढ्नुपर्नेमा जोड दिए ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोस्

 

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
Breaking 2

रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी

by राम बहादुर रोकाहा
2026 June 7 मा प्रकाशित
स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन
गण्डकी क्षेत्र

स्याङ्जाका सबै पालिकामा रास्वपाको नयाँ नेतृत्व चयन

by राम बहादुर रोकाहा
2026 June 6 मा प्रकाशित
राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
गण्डकी क्षेत्र

राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

by राम बहादुर रोकाहा
2026 May 28 मा प्रकाशित
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
गण्डकी क्षेत्र

स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता

by राम बहादुर रोकाहा
2026 February 27 मा प्रकाशित
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन
गण्डकी क्षेत्र

स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन

by राम बहादुर रोकाहा
2026 February 27 मा प्रकाशित
स्याङ्जा–१ मा मिनप्रसाद गुरुङको ३३ बुँदे योजना सार्वजनिक, पाँच वर्षमा समृद्धिको लक्ष्य
Main News 1

स्याङ्जाका दुई क्षेत्रमा एमाले उम्मेदवारद्वारा आ–आफ्ना प्रतिबद्धता सार्वजनिक

by राम बहादुर रोकाहा
2026 February 22 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ

७६ वर्षीया महिलामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

2026 August 11 मा प्रकाशित
स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत

स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत

2026 August 11 मा प्रकाशित
खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला

खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला

2026 August 10 मा प्रकाशित

ग्यासमा कृत्रिम अभाव रोक्न स्याङ्जामा छड्के अनुगमन

2026 August 9 मा प्रकाशित
३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो

३१ वर्षदेखि अधुरै चापाकोट–गल्याङ सडक, आधा काममै अल्झियो

2026 August 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews