Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

‘वी क्यान डु हेल्पीङ ह्याण्ड्स’ द्वारा शहिद दिवसमा दीप प्रज्वलन

गण्डकी न्यूज गण्डकी न्यूज
2021 January 29 मा प्रकाशित
‘वी क्यान डु हेल्पीङ ह्याण्ड्स’ द्वारा शहिद दिवसमा दीप प्रज्वलन
ShareTweetSend

आज माघ १६ गते शहिद दिवस । यस अवसरमा शहिदका सम्मानमा देशभर विभिन्न कार्यक्रम आयोजना भए । पोखरामा पनि दीप प्रज्वलन गरिएको छ । वी क्यान डु हेल्पीङ ह्याण्ड्सद्वारा सहिदहरुको सम्झनामा पोखराको मानव अधिकार चोकमा दीप प्रज्वलन गरेका गरिएको छ ।

प्रजातन्त्र स्थापनाका लागि प्राण आहुती दिने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै सहिद संस्थाले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द तथा गंगालाल श्रेष्ठलाई निरंकुश राणा शासनविरुद्ध क्रान्ति गरेकामा मृत्युदण्ड दिइएको थियो । त्यसैको सम्मानमा नेपालमा प्रत्येक वर्ष माघ १६ मा शहिद दिवस मनाइन्छ ।

सुवास पौडेलको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमा एक मिनेट मौन धारण गरेर शहिदहरुलाई सम्झना गरिएको हो । अध्यक्ष पौडेले शहिदहरुले जुन उद्देश्यका साथ आफ्नो रगतको बलिदान दिएका थिए, सात दशक पूरा हुँदा समेत पूरा हुन नसकेकोमा दुख व्यक्त गर्दै सबै मिलेर शहिदको सपना पूरा गर्नुपर्ने बताएका छन् ।

निःस्वार्थ भावनाले मानविय सेवामा समर्पित रहने गरी स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । कार्यक्रमको सञ्चालन सचिव जीवन आचार्यले गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

भीरकोट–८ बाट विद्यार्थी बिमा सुरु, ६ सय बालबालिका लाभान्वित हुने
Breaking 1

भीरकोट–८ बाट विद्यार्थी बिमा सुरु, ६ सय बालबालिका लाभान्वित हुने

by राम बहादुर रोकाहा
2026 March 30 मा प्रकाशित
डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा
Breaking 2

डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा

by राम बहादुर रोकाहा
2026 March 30 मा प्रकाशित
ओली-लेखक रिहाइको माग गर्दै एमाले स्याङ्जाले बुझायो विरोधपत्र
Breaking 2

ओली-लेखक रिहाइको माग गर्दै एमाले स्याङ्जाले बुझायो विरोधपत्र

by राम बहादुर रोकाहा
2026 March 30 मा प्रकाशित
ओली पक्राउको विरोधमा स्याङ्जामा प्रदर्शन, रिहाइको माग
Breaking 2

ओली पक्राउको विरोधमा स्याङ्जामा प्रदर्शन, रिहाइको माग

by राम बहादुर रोकाहा
2026 March 29 मा प्रकाशित
भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले
Main News 1

भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले

by राम बहादुर रोकाहा
2026 March 29 मा प्रकाशित
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप
Main News 1

सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप

by राम बहादुर रोकाहा
2026 March 29 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

भीरकोट–८ बाट विद्यार्थी बिमा सुरु, ६ सय बालबालिका लाभान्वित हुने

भीरकोट–८ बाट विद्यार्थी बिमा सुरु, ६ सय बालबालिका लाभान्वित हुने

2026 March 30 मा प्रकाशित
डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा

डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा

2026 March 30 मा प्रकाशित
ओली-लेखक रिहाइको माग गर्दै एमाले स्याङ्जाले बुझायो विरोधपत्र

ओली-लेखक रिहाइको माग गर्दै एमाले स्याङ्जाले बुझायो विरोधपत्र

2026 March 30 मा प्रकाशित
ओली पक्राउको विरोधमा स्याङ्जामा प्रदर्शन, रिहाइको माग

ओली पक्राउको विरोधमा स्याङ्जामा प्रदर्शन, रिहाइको माग

2026 March 29 मा प्रकाशित
भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले

भीरकोट नगर अस्पतालमा सुधारको लहर, दैनिक सयभन्दा बढी बिरामी पुग्न थाले

2026 March 29 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews