Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जाबाट चार हजार बढी विद्यार्थी एसईई परीक्षामा सहभागी हुने

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 March 18 मा प्रकाशित
स्याङ्जाबाट चार हजार बढी विद्यार्थी एसईई परीक्षामा सहभागी हुने
ShareTweetSend

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा स्याङ्जाबाट चार हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् । यहि चैत ७ गतेदेखि सञ्चालन हुने एसईई परीक्षामा यहाँका चार हजार ९९२ विद्यार्थी सहभागी हुने भएका हुन् ।

नियमिततर्फ तीन हजार ७३२ र ग्रेडवृद्धितर्फ एक हजार २६० जना गरि कुल चार हजार ९९२ जना विद्यार्थीले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाले जनाएको छ ।

स्याङ्जाबाट १३७ सामुदायिक विद्यालय जसमा ६ प्राविधिक, ३ धार्मिक र ३५ संस्थागत विद्यालय गरी १७२ विद्यालयका दुई हजार ४२३ छात्रा र दुई हजार ५६९ छात्र परीक्षामा सहभागी हुने समन्वय इकाइ प्रमुख विश्वराज आचार्यले जानकारी दिए ।

यस वर्षको परीक्षाका लागि स्याङ्जामा २५ वटा परीक्षा केन्द्रको तोकिएको समन्वय इकाइ प्रमुख विश्वराज आचार्यले बताए । उनले अर्जुनचौपारी, आँधीखोला, फेदीखोला, बिरुवा र हरिनास गाउँपालिकामा एक/एक वटा गरी पाँचवटा केन्द्र रहने बताए ।

उनका अनुसार कालीगण्डकी गाउँपालिका र गल्याङ, चापाकोट र भीरकोट नगरपालिकामा दुई/दुई वटा गरी आठवटा केन्द्र रहनेछन् । यस्तै, पुतलीबजार नगरपालिकामा पाँचवटा र वालिङ् नगरपालिकामा सातवटा परीक्षा केन्द्र रहने समन्वय इकाइ प्रमुख विश्वराज आचार्यले बताए ।

यस पटकको एसईई परीक्षामा २५ केन्द्राध्यक्ष, ४५ सहायक केन्द्राध्यक्ष, २६५ निरीक्षक, परीक्षा सहायक ६२ जना, सहयोगी ११० र सुरक्षाकर्मी ३७५ जना गरी कुल ८८२ जनाको जनशक्ति रहने शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाले जनाएको छ ।

परीक्षाको तयारीकै क्रममा समन्वय इकाइ स्याङ्जाले एसईई परीक्षाका केन्द्राध्यक्षहरुलाई सोमबार अभिमुखीकरण तालिम समेत दिएको छ ।

यस वर्षको एसईई चैत ७ गतेदेखि सुरू भएर १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अङ्ग्रेजी विषय, त्यही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि एवं संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ । १३ गते अनिवार्य सामाजिक, १४ गते ऐच्छिक प्रथम, १५ गते ऐच्छिक द्धितियको परीक्षा सञ्चालन हुनेछ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ
गण्डकी क्षेत्र

विभिन्न मुद्दाका फरार कसुरदारहरु पक्राउ

by राम बहादुर रोकाहा
2025 November 7 मा प्रकाशित
९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो
गण्डकी क्षेत्र

९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो

by राम बहादुर रोकाहा
2025 November 6 मा प्रकाशित
स्याङ्जामा कुटपिटपछि युवकको मृत्यु, दुईजना पक्राउ
गण्डकी क्षेत्र

रेडियो र सुनका गहना चोरी प्रकरणमा संलग्न गुरुङ ३८ वर्षपछि पक्राउ

by राम बहादुर रोकाहा
2025 November 6 मा प्रकाशित
आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन
खेलकुद

आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन

by राम बहादुर रोकाहा
2025 November 5 मा प्रकाशित
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
कास्की

दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’

by राम बहादुर रोकाहा
2025 November 5 मा प्रकाशित
स्याङ्जामा छ फरार दोषी पक्राउ
गण्डकी क्षेत्र

स्याङ्जामा छ फरार दोषी पक्राउ

by राम बहादुर रोकाहा
2025 November 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ

विभिन्न मुद्दाका फरार कसुरदारहरु पक्राउ

2025 November 7 मा प्रकाशित
९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो

९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो

2025 November 6 मा प्रकाशित
स्याङ्जामा कुटपिटपछि युवकको मृत्यु, दुईजना पक्राउ

रेडियो र सुनका गहना चोरी प्रकरणमा संलग्न गुरुङ ३८ वर्षपछि पक्राउ

2025 November 6 मा प्रकाशित
आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन

आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन

2025 November 5 मा प्रकाशित
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’

दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’

2025 November 5 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews