Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

पोखरामा गुणस्तरीय स्थानीय डेरी उत्पादनको प्रवर्द्धनसँगै रोजगारी सिर्जना र स्थानीय पर्यटनमा योगदान पुर्‍याउने विश्वास

रञ्जन अधिकारी रञ्जन अधिकारी
2026 September 15 मा प्रकाशित
पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ShareTweetSend

पोखरा । नेपालको अग्रणी डेरी उद्योग सुजल डेरी प्रालिले पोखराको पर्यटकीय केन्द्र लेकसाइडस्थित बाराही चोकमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’को पार्लर सञ्चालनमा ल्याएको छ।

नयाँ पार्लरको उद्घाटन लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय विशिष्ट व्यक्तित्व, पर्यटन व्यवसायी, च्यानल पार्टनर तथा आइसक्रिमप्रेमीहरूको सहभागिता रहेको थियो। नयाँ पार्लरको सञ्चालनले पोखरामा गुणस्तरीय स्थानीय डेरी उत्पादनको प्रवर्द्धनसँगै रोजगारी सिर्जना र स्थानीय पर्यटनमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको उक्त नयाँ पार्लरलाई आधुनिक, आरामदायी तथा परिवारमैत्री वातावरणमा तयार पारिएको कम्पनीले जनाएको छ।

दशकौँदेखि डेरी उद्योगमा हासिल गरेको अनुभव, गुणस्तरप्रतिको प्रतिबद्धता, मापदण्डमा आधारित उत्पादन प्रणाली तथा स्थानीय दुग्ध किसानसँगको सहकार्यलाई उपभोक्ताकेन्द्रित प्रिमियम रिटेल व्यवसायमा विस्तार गर्ने उद्देश्यसहित पार्लर अघि बढाइएको हो।

लभबर्ड्सले उत्कृष्ट सामाग्री प्रयोग गरी नवीनता, फरक स्वाद र उपभोक्ता अनुभवलाई ध्यानमा राख्दै सबै उमेर समूहका लागि आइसक्रिमलाई तीन श्रेणीमा विभाजन गरेको छ। जसअन्तर्गत क्लासिक फ्लेभर्सको सानो स्कुपलाई १५० रुपैयाँ र रेगुलर स्कुपलाई २३० रुपैयाँ तोकिएको छ। यस्तै प्रिमियम फ्लेभर्सको सानो स्कुप १७५ रुपैयाँ र रेगुलर २५५ रुपैयाँ तथा एक्जोटिक फ्लेभर्सको सानो स्कुप २२५ रुपैयाँ र रेगुलर स्कुपलाई ३१० रुपैयाँ पर्नेछ।

उच्च गुणस्तर र विविध स्वादका साथ लभबर्ड्सले प्रिमियम आइसक्रिम अनुभवलाई उपभोक्ताका लागि पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ।

‘पोखराका उपभोक्तालाई विश्वस्तरीय आइसक्रिमको अनुभव उपलब्ध गराउनु हाम्रो उद्देश्य हो, तर त्यसका लागि महँगो मूल्य तिर्नुपर्ने अवस्था नहोस् भन्नेमा हामी सचेत छौँ,’ लभबर्ड्सका एक आधिकारिक प्रतिनिधिले भने, ‘उत्कृष्ट स्वाद र खुसीको एक स्कुप हरेकका लागि पहुँचयोग्य हुनुपर्छ भन्ने हाम्रो विश्वास हो।’

लेकसाइड घुम्न आउने स्थानीय तथा पर्यटक दुवैलाई लक्षित गर्दै पार्लरमा आरामदायी खानपिन (डाइन-इन) सुविधा तथा छिटो लैजान सकिने (टेक-अवे) सेवाको व्यवस्था गरिएको छ। बिहान १० बजेदेखि बेलुका ११ बजेसम्म खुल्ने नयाँ पार्लरलाई साथीभाइ तथा परिवारसँग समय बिताउन र रमाइलो गर्नका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गरिएको छ।

बाराही चोकस्थित नयाँ पार्लर लभबर्ड्सको नेपालमा चौथो र पोखरामा दोस्रो आउटलेट हो। यसअघि काठमाडौँको नक्साल, पोखराको चिप्लेढुंगा र काठमाडौँको महाराजगञ्जमा यसका आउटलेटहरू सञ्चालनमा आइसकेका छन्। आगामी दिनमा देशभर नै रिटेल उपस्थिति विस्तार गर्ने योजना रहेको सुजल डेरीले जनाएको छ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
Breaking 1

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
गण्डकी क्षेत्र

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
गण्डकी क्षेत्र

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
गण्डकी क्षेत्र

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 14 मा प्रकाशित
गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
गण्डकी क्षेत्र

गोठमा अचेत भेटिएकी महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

2026 September 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews