Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

नागरिक जहाँ, सेवा त्यहीँ : पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 September 8 मा प्रकाशित
नागरिक जहाँ, सेवा त्यहीँ : पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण
ShareTweetSend

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि पोखरामै घुम्ती शिविर सञ्चालन गरेर १६९ जना लाभग्राहीलाई सेवा दिएको छ ।

वडा कार्यालयसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा एकल महिलालाई लक्षित गरी गाउँपालिकाले पोखरा पृथ्वीचोकस्थित होटल दीपज्योतिमा आइतबार र सोमबार दुई दिन शिविर सञ्चालन गरेको हो ।

शिविरबाट अर्जुनचौपारी–१ का ६, वडा नं. २ का ३६, वडा नं. ३ का २०, वडा नं. ४ का २३, वडा नं. ५ का २२ र वडा नं. ६ का ६० जनाले सेवा लिएका छन् । एक जनाको नयाँ दर्तासमेत गरिएको छ । भरतपुर–१७ स्थायी घर भई पोखरामा बस्दै आएका एक जनाले पनि शिविरबाट सेवा लिएका छन् ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले सामाजिक सुरक्षा भत्ता लिने नागरिक जहाँ बसे पनि सहज रूपमा सेवा पाउन सकून् भन्ने उद्देश्यले पोखरामै पुगेर नवीकरणको व्यवस्था गरिएको बताए ।

“वडाध्यक्षसहित पञ्जीकरण शाखाका कर्मचारी खटाएर पोखरामै पुगेर नवीकरणको काम गरेका हौँ,” तिवारीले भने, “शारीरिक रूपमा अशक्त र वृद्धवृद्धालाई वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता नहोस् भन्ने हाम्रो उद्देश्य हो ।”

गाउँपालिकाका अनुसार शिविर सञ्चालन भएपछि वडा कार्यालयमा हुने भीडसमेत कम गर्न सहयोग पुगेको छ । विशेषगरी पालिकाबाट टाढा बस्ने र आवतजावतमा कठिनाइ भएका लाभग्राहीलाई शिविरले सहजता दिएको छ ।

अर्जुनचौपारी–३ का ९३ वर्षीय चन्द्रबहादुर गुरुङले पोखरामै सेवा पाउँदा आफूलाई निकै सहज भएको बताए । पोखरामा बस्दै आएका अर्जुनचौपारी–१ का नरबहादुर क्षेत्रीले पनि आफू बसेकै ठाउँ नजिक शिविर सञ्चालन गरेर समयमै सेवा दिएकोमा खुसी व्यक्त गरे ।

भरतपुर–१७ स्थायी घर भई पोखरामा बस्दै आएका केशबहादुर गुरुङले पनि अर्जुनचौपारीको शिविरबाट सेवा लिन पाउँदा राहत भएको बताए । भरतपुर पुग्न टाढा हुने अवस्थामा जिल्लाभन्दा बाहिर बसिरहेका अरु जिल्लाका नागरिकलाई समेत सहजीकरण गरेर सेवा दिनु सकारात्मक भएको उनको भनाइ छ ।

जिल्लाका अन्य स्थानीय तहमा भने सामाजिक सुरक्षा भत्ता नवीकरणको काम वडा कार्यालयबाटै भइरहेको छ । भीरकोट नगरपालिका–७ ले भने आफ्ना वडाका लाभग्राहीहरुको घरघरमा पुगेर नवीकरणको काम गरेको वडाध्यक्ष ताराप्रसाद अर्यालले बताए ।

स्याङ्जाका ११ वटै पालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन् । तर बैंक र स्थानीय तहबीचको समन्वय प्रभावकारी नहुँदा भत्ता लिन घण्टौँसम्म लाइनमा बस्नुपर्ने गुनासो लाभग्राहीले गर्दै आएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

ट्याक्टरको ठक्करबाट एकजना घाइते
गण्डकी क्षेत्र

माइक्रोबसको ठक्करबाट महिला घाइते

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
गण्डकी क्षेत्र

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by राम बहादुर रोकाहा
2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
गण्डकी क्षेत्र

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

by राम बहादुर रोकाहा
2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल
गण्डकी क्षेत्र

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

by राम बहादुर रोकाहा
2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने
गण्डकी क्षेत्र

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
अपराध/सुरक्षा

८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

by राम बहादुर रोकाहा
2026 October 4 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

ट्याक्टरको ठक्करबाट एकजना घाइते

माइक्रोबसको ठक्करबाट महिला घाइते

2026 October 7 मा प्रकाशित
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

2026 October 7 मा प्रकाशित
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल

2026 October 6 मा प्रकाशित
स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

स्याङ्जाबाट कांग्रेस महाधिवेशनमा ५२ प्रतिनिधि, क्षेत्रीय नेतृत्वमा पोख्रेल र खनाल

2026 October 5 मा प्रकाशित
बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

बाढीले पुल बगाएपछि स्याङ्जा–गुल्मी आवतजावतका लागि वैकल्पिक बाटो खुल्ने

2026 October 4 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews