Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 August 15 मा प्रकाशित
ShareTweetSend

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ नारायणस्थान हुँदै वडा नं. ३ पुतलीखेततर्फ जोड्ने अरौंदी खोलाको कजवेमा आजदेखि आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ । बर्खासँगै खोलामा पानीको बहाव बढ्दा विगतमा मोटरसाइकल तथा मानिस बग्ने घटना दोहोरिएपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्मका लागि कजवे बन्द गरेको हो ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शनिबार जारी गरेको सूचनामा अरौंदी खोलाको कजवेबाट आवतजावत गर्दा विगतमा मोटरसाइकल तथा मानिस बगेर क्षति भएको र आगामी दिनमा समेत जनधनको क्षति हुनसक्ने संवेदनशीलतालाई ध्यानमा राख्दै दुवैतर्फको आवागमन रोकिएको जनाएको छ ।

प्रशासनले कजवे बन्द गरिएको स्थानबाट जबर्जस्ती आवतजावत गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार पछिल्लो समय लगातार वर्षा भइरहेकाले अरौंदी खोलामा पानीको बहाव बढेको छ । कजवेबाट आवतजावत गर्दा जोखिम बढ्ने भएकाले मानवीय क्षति रोक्न तत्कालका लागि आवागमन बन्द गरिएको हो ।

उनका अनुसार खोलाको बहाव सामान्य नभएसम्म जोखिम मोलेर कजवे पार नगर्न स्थानीयवासी तथा सर्वसाधारणलाई आग्रह गरिएको छ । प्रशासनले अवस्थाको निरन्तर निगरानी गर्ने र परिस्थितिअनुसार थप निर्णय गर्ने जनाएको छ ।

पटकपटक घटना
अरौंदी खोलाको जोखिम कागजमा मात्रै सीमित छैन । दुई दिनअघि मात्रै यही खोलाले पुतलीबजार नगरपालिका–३ बाडखोला निवासी २१ वर्षीय सलिम मगरलाई मोटरसाइकलसहित बगाएको थियो ।

साउन २८ गते राति अरौंदी खोलाले ग ११ प ८१८३ नम्बरको मोटरसाइकलसहित मगरलाई बगाएर बेपत्ता बनाएको थियो । त्यसपछि नेपाली सेनाको सिंहसार्दुल गुल्म स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा र सशस्त्र प्रहरी नं. ३० गुल्मको टोलीले खोजी गरेको थियो ।

खोजीका क्रममा साउन २९ गते दिउँसो पुतलीबजार नगरपालिका–१३ गैरीजाँगरस्थित आँधीखोलामा मगर मृत अवस्थामा फेला परेका थिए ।

यो घटनालगत्तै प्रशासनले अरौंदी खोलाको कजवेबाट आवतजावत नै बन्द गर्ने निर्णय गरेको हो ।अरौंदी खोलामा जोखिमको विषय नयाँ भने होइन । दुई वर्षअघि पनि पुतलीबजार क्षेत्रमा आफन्तलाई भेट्न पुगेका भीरकोट नगरपालिका–४ छाङ्छाङ्दीका ४० वर्षीय सुरेश श्रेष्ठ स्कुटरसहित सम्पर्कविहीन भएका थिए । खोजीका क्रममा उनको शव पुतलीबजार–१३ गौरीजाँगरस्थित आँधीखोलाको किनारमा फेला परेको थियो ।

त्यतिबेला समेत श्रेष्ठ अरौंदी खोला तर्ने क्रममा स्कुटरसहित बगेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरिएको थियो ।

यसरी हेर्दा अरौंदी खोलाको कजवेमा वर्षायाममा पानीको बहाव बढ्दा जोखिम उत्पन्न हुने घटना पटक–पटक दोहोरिएको देखिन्छ ।

कजवे कि जोखिमको बाटो ?
पुतलीबजार नगरपालिका–१ नारायणस्थान र वडा नं. ३ पुतलीखेत जोड्ने यो मार्ग स्थानीयको आवागमनका लागि महत्वपूर्ण भए पनि खोलामा पानी बढ्दा कजवे जोखिमपूर्ण बन्ने गरेको छ ।

यस क्षेत्रमा अरौंदी खोला, बाडखोला र आँधीखोलाको संगमसमेत रहेकाले वर्षायाममा पानीको बहाव र जोखिम बढ्ने गरेको देखिन्छ । नगरपालिकाले केही वर्षअघि आर्थिक वर्ष २०७८/७९ मा यस क्षेत्रलाई भविष्यमा त्रिवेणीधामका रूपमा विकास गर्ने योजना अघि सारेको थियो तर सफल हुन भने सकेन ।

तर पर्यटकीय तथा आवागमनको दृष्टिले महत्वपूर्ण मानिएको क्षेत्रमै वर्षाको समयमा मानिसको ज्यान जोखिममा पर्ने अवस्था दोहोरिँदै आएको छ । त्यसैले तत्कालका लागि कजवे बन्द गर्नु मात्रै पर्याप्त हो कि दीर्घकालीन रूपमा सुरक्षित पुल निर्माण र वैकल्पिक मार्गको व्यवस्थापन गर्नुपर्छ भन्ने प्रश्नसमेत उठेको छ ।

प्रशासनको निर्णयले यात्रु रोकिए, जोखिम भने घट्ने अपेक्षा
प्रशासनले कजवे बन्द गरेपछि नारायणस्थान–पुतलीखेततर्फ आवतजावत गर्ने स्थानीयले वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने भएको छ । दैनिक आवतजावतमा केही असहजता भए पनि मानवीय क्षति रोक्न जोखिमयुक्त कजवे बन्द गर्नु आवश्यक रहेको प्रशासनको निष्कर्ष छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार प्रशासनको मुख्य उद्देश्य आवागमन असहज बनाउनु नभई सम्भावित दुर्घटना र मानवीय क्षति रोक्नु हो । खोलाको बहाव घटेर सुरक्षित अवस्था बनेपछि परिस्थितिको मूल्याङ्कन गरी थप निर्णय गरिने प्रशासनले जनाएको छ ।

प्रशासनको सूचनामा अर्को आदेश नभएसम्म अरौंदी खोलाको उक्त कजवेबाट दुवैतर्फ आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । बन्द गरिएको स्थानबाट जबर्जस्ती आवतजावत गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
कास्की

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

by रञ्जन अधिकारी
2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
Breaking 1

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
गण्डकी क्षेत्र

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
गण्डकी क्षेत्र

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
गण्डकी क्षेत्र

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

2026 September 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews