Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 July 24 मा प्रकाशित
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान
ShareTweetSend

४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी स्याङ्जाले आयोजना गरेको वृहत् रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् । ‘रक्तदान, जीवनदान’ भन्ने सन्देशसहित पुतलीबजारमा आयोजित कार्यक्रममा ८२ पिन्ट रगत संकलन भएको हो ।

रक्तदान कार्यक्रमको उद्घाटन आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले रक्तदान गरेर गरेका थिए । कार्यक्रममा महिला र पुरुष गरी ८२ जना रक्तदाताले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनय शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका विभिन्न तहका नेता–कार्यकर्ता, राष्ट्रिय युवा संघका पदाधिकारी तथा सदस्य र सर्वसाधारणको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष शाहले पुष्पलाल श्रेष्ठको स्मृति दिवसलाई युवा संघले केवल औपचारिक कार्यक्रममा सीमित नराखी समाजसेवासँग जोड्दै आएको बताए । रक्तदानजस्ता मानवीय अभियानलाई संघले निरन्तरता दिँदै आएको उल्लेख गर्दै उनले रगतको अभावमा कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको बताए ।

‘रक्तदानले प्रत्यक्ष रूपमा कसैको जीवन बचाउन सक्छ,’ उनले भने, ‘त्यसैले युवाहरू सामाजिक उत्तरदायित्वका यस्ता अभियानमा अझ सक्रिय भएर सहभागी हुन आवश्यक छ ।’

शाहले समाज परिवर्तनमा युवाशक्तिको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै पुष्पलाल श्रेष्ठले अघि सारेका विचार र सामाजिक उत्तरदायित्वको भावनालाई व्यवहारमा उतार्नुपर्ने धारणा राखे । उनले आगामी दिनमा पनि सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

रक्तदानमा सहभागीहरूले पनि रगत दान गर्नु केवल व्यक्तिगत सहयोग नभई मानवीय जीवन बचाउने अभियान भएको बताए । आफूले दिएको रगतले कुनै बिरामीको जीवन जोगाउन सक्ने विश्वासका साथ नियमित रूपमा रक्तदान अभियानलाई विस्तार गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा संकलन गरिएको रगत जिल्ला अस्पतालको ब्लड बैंकमा भण्डारण गरिने आयोजकले जनाएको छ । रक्तदान कार्यक्रम सञ्चालनका लागि नेपाल रेडक्रस सोसाइटी, स्याङ्जा जिल्ला शाखाले प्राविधिक सहयोग गरेको थियो ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रमले युवाहरू सामाजिक सेवामा सक्रिय रहेको सन्देश दिएको आयोजकको भनाइ छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

by राम बहादुर रोकाहा
2026 August 8 मा प्रकाशित
गण्डकी क्षेत्र

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

by राम बहादुर रोकाहा
2026 August 8 मा प्रकाशित
गण्डकी क्षेत्र

बाघको आक्रमणमा दुई बाख्रा मरे

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित
Breaking 1

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
Breaking 2

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
गण्डकी क्षेत्र

वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार

by राम बहादुर रोकाहा
2026 August 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

2026 August 8 मा प्रकाशित

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

2026 August 8 मा प्रकाशित

बाघको आक्रमणमा दुई बाख्रा मरे

2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

2026 August 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews