Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 July 21 मा प्रकाशित
स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन
ShareTweetSend

स्याङ्जाको डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ३६ हजार ६ सय २० वटा बिरुवा उत्पादन गरेको छ । तीमध्ये २२ हजारभन्दा बढी बिरुवा स्थानीय तह, विद्यालय, कृषक, विभिन्न समूह तथा संघसंस्थालाई निःशुल्क वितरण गरिसकेको कार्यालयले जनाएको छ ।

कार्यालयले प्रत्येक वर्ष असार र साउन महिनामा बिरुवा वितरण गर्दै आएको छ । यस वर्ष उत्पादन गरिएका अधिकांश बिरुवा रैथाने प्रजातिका रहेको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा वन अधिकृत रुक्मागत सुवेदीले बताए ।

उनका अनुसार कार्यालय र मातहतका सब–डिभिजन वन कार्यालयमार्फत बिरुवा वितरण भइरहेको छ । अघिल्लो वर्ष उत्पादन भएर बाँकी रहेका करिब १५ हजार बिरुवा पनि यस वर्ष वितरणको क्रममा रहेका छन् ।

‘यस वर्ष हामीले रैथाने प्रजातिका बिरुवालाई प्राथमिकता दिएका छौं । जडीबुटी, फलफूल, डालेघाँस तथा काठजन्य बिरुवा उत्पादन गरेका छौं,’ सुवेदीले भने, ‘हरेक वर्ष असार १५ गतेदेखि वितरण सुरु हुन्छ र भदौको दोस्रो सातासम्म निरन्तर वितरण गर्दै आएका छौं ।’

उनका अनुसार असार मसान्तसम्म ७ सय ७१ जनाले कार्यालयबाट हस्ताक्षर गरेर बिरुवा लगेका छन् ।

कार्यालयले डालेघाँसअन्तर्गत राईखनियो, निमारो, बडहरलगायतका प्रजाति, काठजन्य बिरुवाअन्तर्गत चाँप, सौन्दर्यका लागि कल्की, धूपी र कपूर तथा जडीबुटी र फलफूलतर्फ निम, हर्रो, बर्रो, खयर, टिमुर, लप्सी, अम्बा, अमला लगायतका बिरुवा वितरण गर्दै आएको छ ।

पछिल्लो समय राजमार्ग र ग्रामीण सडक किनार हराभरा बनाउने अभियानका लागि स्थानीय तहले ठूलो परिमाणमा बिरुवा लैजान थालेको स्याङ्जाका डिभिजनल वन अधिकृत नवराज बरालले बताए । उनका अनुसार विद्यालय र सरकारी कार्यालय परिसरमा पनि जडीबुटी तथा अन्य रैथाने प्रजातिका बिरुवा रोप्ने क्रम बढ्दै गएको छ ।

त्यसैगरी, वडा कार्यालय, पालिका, कृषक समूह, आमा समूह, क्लब तथा विभिन्न संघसंस्थाले पनि कार्यालयबाट बिरुवा लगिरहेका छन् । समूह मात्र नभई व्यक्तिगत रूपमा कृषि तथा पशुपालनमा संलग्न कृषकहरूले समेत घाँस तथा अन्य उपयोगी बिरुवा माग गरेर लैजाने गरेको कार्यालयले जनाएको छ ।

वन कार्यालयले निःशुल्क बिरुवा वितरण कार्यक्रमलाई वन संरक्षण, हरियाली प्रवर्द्धन, वातावरणीय सन्तुलन कायम राख्ने तथा कृषकलाई बहुउपयोगी बिरुवा उपलब्ध गराउने उद्देश्यसहित निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
अपराध/सुरक्षा

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

by राम बहादुर रोकाहा
2026 September 16 मा प्रकाशित
पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
कास्की

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

by रञ्जन अधिकारी
2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
Breaking 1

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
गण्डकी क्षेत्र

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
गण्डकी क्षेत्र

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान

2026 September 16 मा प्रकाशित
पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

2026 September 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews