Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 25 मा प्रकाशित
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
ShareTweetSend

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ मालेबगर खेलमैदानमा जारी प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार सम्पन्न खेलहरूमा हरिनास गाउँपालिका र चापाकोट नगरपालिका विजयी भएसँगै अन्तिम चारमा पुग्ने टिमको टुंगो लागेको हो ।

खुमा अर्याल फाउण्डेसन स्याङ्जाको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत समूह ‘डी’ को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अर्जुनचौपारी गाउँपालिकाले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९८ रन मात्र बनाएको थियो । सेमिफाइनल प्रवेशका लागि हरिनासलाई ११.४ ओभरभित्र लक्ष्य भेट्टाउनुपर्ने दबाब थियो । हरिनासले १०.१ ओभरमै दुई विकेटको क्षतिमा १०२ रन जोड्दै लक्ष्य सहजै पार गरेको थियो ।

हरिनासको जितमा दिवस कुँवरले ३५ रन बनाए भने अविजित ३४ रनको योगदान दिएका मिलन क्षेत्रीले तीन विकेट पनि लिएका थिए । यही खेलमा उत्कृष्ट प्रदर्शन गरेका मिलन क्षेत्री ‘प्लेयर अफ द म्याच’ बन्दै पाँच हजार रुपैयाँसहित ट्रफी हात पारेका छन् ।

त्यसैगरी, समूह ‘ए’ को खेलमा चापाकोटले बिरुवा गाउँपालिकामाथि विशाल जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ गरेको चापाकोटले निर्धारित ओभरमा पाँच विकेटको क्षतिमा २४३ रनको योगफल तयार गरेको थियो । चापाकोटका लागि विशाल कोईरालाले ९७, आशिष ताम्राकारले ४९, करण पंगेनीले ४३ तथा अपराजित पौडेलले ३५ रन बनाएका थिए । बिरुवाका स्वप्निल लम्सालले तीन र भीमबहादुर गुरुङले दुई विकेट लिएका थिए ।

२४४ रनको लक्ष्य पछ्याएको बिरुवा ९.२ ओभरमै सबै विकेट गुमाउँदै जम्मा १९ रनमै समेटिएको थियो । बिरुवाका खेलाडीमध्ये नौ रन मात्र ब्याटबाट आएका थिए । चापाकोटका समिर पंगेनीले चार विकेट लिए भने नारायण भट्टराई र रोहित सिंह दर्जीले दुई–दुई विकेट हात पारेका थिए । यस खेलका ‘प्लेयर अफ द म्याच’ विशाल कोईराला घोषित हुँदै पाँच हजार रुपैयाँसहित ट्रफी पाएका छन् ।

अब सेमिफाइनलमा सोमबार समूह ‘बी’ को विजेता वालिङ नगरपालिका र समूह ‘डी’ को विजेता हरिनास गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ भने अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता चापाकोट नगरपालिका र समूह ‘सी’ को विजेता गल्याङ नगरपालिका आमनेसामने हुनेछन् । प्रतियोगितामा जिल्लाका ११ वटै पालिकाको सहभागिता रहेको छ ।

स्वास्थ्य, शिक्षा, खेलकुद र रोजगारी क्षेत्रमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङ्जालाई क्रिकेटसहितका खेलकुदको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए ।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । तृतीय हुने टिमले एक लाख र सान्त्वना टिमले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

लगातार तीन वर्ष उपाधि जित्ने पालिकाले विशेष रनिङ शिल्ड हात पार्ने व्यवस्था गरिएको छ । साथै प्रत्येक खेलको ‘प्लेयर अफ दि म्याच’लाई पाँच हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
कास्की

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

by रञ्जन अधिकारी
2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
Breaking 1

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
गण्डकी क्षेत्र

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
गण्डकी क्षेत्र

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
गण्डकी क्षेत्र

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

2026 September 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews