Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

कालीगण्डकी नदीका पुल वर्षौँदेखि अधुरै

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 16 मा प्रकाशित
कालीगण्डकी नदीका पुल वर्षौँदेखि अधुरै
ShareTweetSend

चीन र भारतसँग सिधा पहुँच जोड्ने गण्डकी–लुम्बिनी प्रदेशको सङ्गम कालीगण्डकी नदीमा निर्माणाधीन आधा दर्जन पुल तोकिएको म्यादमै सकिएका छैनन् । दुई देश र दुई प्रदेशसँग प्रत्यक्ष सम्बन्ध राख्ने यी पुल ठेकेदारले पटक–पटक म्याद थप्दै १४ वर्षसम्म पनि अधुरा राखेका छन् ।

कालीगण्डकीमा पाल्पा जोड्ने पाँच र गुल्मी जोड्ने एक गरी छ वटा पुल निर्माण भइरहेका छन् । पुल सेक्टरले निर्माण थालेका पाँच र पाल्पा सडकमार्फत एक पुलको काम म्याद गुज्रिएर अघि बढाइएको हो । स्याङ्जाको चापाकोट नगरपालिका–८ दामाचौर र पाल्पाको रामपुर–६ हुँदै भारतीय सीमा सुस्तासम्म जोड्ने ट्रस पुलमा सबैभन्दा बढी ढिलाइ देखिएको छ । १४ वर्ष बित्दा पनि यो पुलको करिब ८० प्रतिशत मात्रै काम सकिएको छ ।

२०६८ असार २६ गते एमएस इलाइट एसबिए जेभीले तीन वर्षभित्र काम सक्ने गरी दामाचौर पुलको ठेक्का लिएको थियो । भ्याटबाहेक १५ करोड ६८ लाख रुपैयाँमा सम्झौता भए पनि डिजाइनअनुसार नदीको बीच भागमा पिल्लर निर्माणमा समस्या आएपछि काम रोकिँदै–चल्दै आएको छ । यो अवधिमा पाँच पटकसम्म म्याद थप भइसकेको छ ।

यस्तै, २०७४ मङ्सिर २२ गते एमएस सपना–महादेव खिम्ती–हिरा जेभीले ठेक्का लिएको बाँसटारी पुल आठ वर्ष बित्दा पनि ४० प्रतिशत मात्र बनेको छ । २०० मिटर लम्बाइको यो पुल २४ करोड ६० लाख रुपैयाँमा सम्झौता भए पनि पाँच पटक म्याद थप भइसकेको छ ।

कालीगण्डकीकै राम्दीमा निर्माणाधीन देशकै नमुना भनिएको पुलको करिब ८० प्रतिशत काम सकिएको छ । थाइल्यान्डका डिजाइनरले तयार पारेको सिएफएसटी स्टिल ट्युब आर्क ब्रिज नेपालमै पहिलो र एक स्पानको हो । १२० मिटर लम्बाइको यो पुल २०७९ असार ३० गते हिम सगरमाथा प्रालिले तीन वर्षमा सक्ने गरी २७ करोड ७१ लाख रुपैयाँमा ठेक्का लिएको हो ।

बेल्टारी पुलमा पनि सम्झौताको दुई वर्ष बित्दा जम्मा ५० प्रतिशत काम भएको छ । गौरी पार्वती न्यु टेक्निकल जेभीले २०७७ भदौ १ गते १५ करोड ३९ लाख रुपैयाँमा तीन वर्षे सम्झौता गरेको थियो । सेतीवेणी पुलको अवस्था झन् कमजोर छ । म्याद सकिएको दुई वर्ष बित्दा ३० प्रतिशत मात्र काम भएको छ । स्याङ्जा र गुल्मी जोड्ने १०० मिटर लामो यो पुल यामजिनी–राजेश्वरी जेभीले २०७८ असार ३१ गते दुई वर्षमा सक्ने गरी ठेक्का लिएको थियो । अहिले तेस्रो पटक म्याद थपेर २०८३ भदौ १८ सम्म पुर्‍याइएको छ ।

चिउरीबोट–अर्बेनी पुलको अवस्था पनि उस्तै छ । म्याद गुज्रेको डेढ वर्ष बित्दा ३० प्रतिशत मात्र काम सकिएको छ । इलाइट–यामजिनी–राजेश्वरी जेभीले १८ करोड ६८ लाख रुपैयाँमा तीन वर्षे सम्झौता गरेको १८० मिटर लामो यो पुल दोस्रो पटक म्याद थपेर २०८३ असार ३० सम्म पुर्‍याइएको छ ।

वर्षौँसम्म पुल नबन्दा कालीगण्डकी आसपासका बासिन्दाले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ठेकेदार र सरोकारवाला निकायको ढिलासुस्तीले रणनीतिक महत्वका यी पुल कहिले पूरा हुन्छन् भन्नेमा अझै अन्योल कायमै छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
गण्डकी क्षेत्र

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

by राम बहादुर रोकाहा
2026 June 11 मा प्रकाशित
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
खेलकुद

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

by राम बहादुर रोकाहा
2026 June 10 मा प्रकाशित
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
Breaking 1

सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

by राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
Breaking 2

पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

by राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
Main News 1

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान

by राम बहादुर रोकाहा
2026 June 9 मा प्रकाशित
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
Breaking 2

रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी

by राम बहादुर रोकाहा
2026 June 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार

2026 June 11 मा प्रकाशित
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा

2026 June 10 मा प्रकाशित
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र

2026 June 9 मा प्रकाशित
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग

2026 June 9 मा प्रकाशित
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान

2026 June 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews