Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 10 मा प्रकाशित
तीन सन्तान जन्माउने परिवारलाई कालीगण्डकीको आर्थिक सहयोग
ShareTweetSend

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले जनसंख्या घट्दो क्रमलाई नियन्त्रण गर्न तीन सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

जनसंख्याको सन्तुलन कायम गर्न, परिवारलाई सन्तानप्रति सकारात्मक सोच विकास गराउन तथा पोषणमैत्री स्थानीय शासनलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्षका लागि लागू गरिएको यो कार्यक्रम “तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता प्रदान गर्ने कार्यविधि, २०८२” अनुसार कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले जानकारी दिए । सोही उद्देश्यअनुसार तोकिएको मापदण्ड पूरा गर्ने परिवारलाई दुई वर्षसम्म मासिक चार हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइने आचार्यले बताए ।

आचार्यले यो कार्यक्रम दीर्घकालीन सोचका साथ ल्याइएको बताउँदै भने, “गाउँपालिकामा बसोबास गर्ने परिवारलाई सन्तान जन्माउन प्रोत्साहन गर्ने र भविष्यमा जनसंख्याको सन्तुलन कायम गर्ने हाम्रो लक्ष्य हो । कार्यविधि अनुसार योग्य परिवारले आवश्यक कागजातसहित निवेदन दिनुहोस्, प्रक्रिया सरल र पारदर्शी बनाइएको छ ।”

गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले पनि कार्यक्रमको महत्व औंल्याउँदै भने, “दुई सन्तानलाई सामान्यतः पर्याप्त मानिए पनि पछिल्लो समय धेरै ठाउँमा जनसंख्या घट्दै गएको अवस्था छ । कालीगण्डकीलाई दीर्घकालीन रूपमा जीवन्त बनाइराख्न परिवारमैत्री नीति आवश्यक छ । यो सहयोग रकम मात्र होइन, सन्तानप्रति सकारात्मक सोचको सन्देश पनि हो ।”

थापाले जनसङ्ख्याको वृद्धिदर घट्दै गएकाले स्थानीय तहले यस्तो नीति लिनुपरेको स्पष्ट पार्दै दीर्घकालीन जनसङ्ख्या सन्तुलन र पोषणमैत्री स्थानीय शासनलाई समेत ध्यानमा राखेर कार्यक्रम ल्याइएको बताए ।

कार्यविधिअनुसार कालीगण्डकी गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने र २०८२ साल श्रावण महिनापछि तेस्रो सन्तान जन्माएका परिवारले सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ । निवेदनका लागि आमाबुवाको नागरिकताको प्रतिलिपी, तीनै सन्तानको जन्मदर्ता प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र र बसाइँ सरी आएको हकमा बसाइँसराइ प्रमाणपत्र कागजात अनिवार्य गरिएको छ । साथै जन्मिएको सन्तान नेपाल सरकारको सूचीकृत स्वास्थ्य संस्थामै जन्मिएको हुनुपर्ने आयोजकले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा
Breaking 1

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

by राम बहादुर रोकाहा
2026 June 18 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान
गण्डकी क्षेत्र

कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

by राम बहादुर रोकाहा
2026 June 17 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी
Breaking 1

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका
Breaking 2

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा
Main News 1

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

2026 June 17 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

2026 June 16 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

2026 June 16 मा प्रकाशित
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

2026 June 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews