Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु
ShareTweetSend

स्याङ्जाको हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु भएको छ । जग्गा विवादका कारण केही महिना रोकिएको निर्माण कार्य समस्या समाधान भएसँगै पुनः अघि बढाइएको हो ।

२०८२ वैशाख ४ गते भएको सम्झौताअनुसार उक्त भवन निर्माणको जिम्मा प्रजिल कन्स्ट्रक्सनले लिएको छ । तीन करोड ७३ लाख ४५ हजार ८ सय ६७ रुपैयाँ २१ पैसाको लागतमा निर्माण हुने यो भवन गाउँपालिकाले उपलब्ध गराएको ड्रइङअनुसार करिब १८ महिनाभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । बीचमा उत्पन्न भएको जग्गा विवादका कारण करिब पाँच महिना काम रोकिए पनि अब कुनै अवरोध नआए तोकिएकै समयभित्र काम सक्ने लक्ष्य निर्माण कम्पनीले लिएको जनाएको छ ।

लामो समयदेखि अलपत्र परेको प्रशासकीय भवनको निर्माण सुरु भएपछि स्थानीय बासिन्दा खुसी देखिएका छन् । अन्य पालिकामा सुविधा सम्पन्न प्रशासकीय भवन देख्दै आएका हरिनासका नागरिकले आफ्नै पालिकामा पनि व्यवस्थित भवनको माग गर्दै आएका थिए ।

यसअघि गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले प्रशासकीय भवनभन्दा स्वास्थ्य सेवा प्राथमिक आवश्यकतामा पर्ने भन्दै पुरानै भवनबाट सेवा दिने नीति लिँदै आएका थिए । सोही कारण प्रशासकीय भवनका लागि आएको बजेट संघीय सरकारलाई फिर्ता गरेर मग्याम चिसापानीमा सुविधासम्पन्न अस्पताल निर्माण थालिएको थियो । अस्पतालको करिब २५ प्रतिशत काम सम्पन्न भएपछि मात्र प्रशासकीय भवनको ठेक्का प्रक्रिया अघि बढाइएको हो ।

हाल साँघुरो र अव्यवस्थित भवनबाट सेवा दिँदै आएको गाउँपालिकाले नयाँ भवन निर्माणपछि सेवा प्रवाह सहज, सरल र व्यवस्थित हुने विश्वास लिएको छ । साथै महत्त्वपूर्ण कागजात सुरक्षित राख्न पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

हरिनास गाउँपालिकालाई समृद्ध र सेवामैत्री बनाउने अभियानअन्तर्गत नयाँ प्रशासकीय भवन निर्माण अघि बढाइएको अध्यक्ष मानन्धरले बताए । बाँकी कार्यकालमा सकेसम्म विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको भनाइ छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

तेस्रो चापाकोट महोत्सव आजदेखि सुरु
गण्डकी क्षेत्र

तेस्रो चापाकोट महोत्सव आजदेखि सुरु

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
एक वर्ष ढिलाइपछि घुम्ती–चिसापानी सडक कालोपत्रेमा गति
गण्डकी क्षेत्र

एक वर्ष ढिलाइपछि घुम्ती–चिसापानी सडक कालोपत्रेमा गति

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजारभन्दा बढी जनशक्ति भर्ना गरिने
Breaking 1

स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजारभन्दा बढी जनशक्ति भर्ना गरिने

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने
Breaking 1

तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

by राम बहादुर रोकाहा
2026 January 9 मा प्रकाशित
गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन
गण्डकी क्षेत्र

गल्याङ नगर अस्पतालमा नागरिक आरोग्य सेवा सञ्चालन

by राम बहादुर रोकाहा
2026 January 8 मा प्रकाशित
अर्मादीखोलामा पक्की पुलको काम सुरु
गण्डकी क्षेत्र

अर्मादीखोलामा पक्की पुलको काम सुरु

by राम बहादुर रोकाहा
2026 January 7 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

तेस्रो चापाकोट महोत्सव आजदेखि सुरु

तेस्रो चापाकोट महोत्सव आजदेखि सुरु

2026 January 9 मा प्रकाशित
एक वर्ष ढिलाइपछि घुम्ती–चिसापानी सडक कालोपत्रेमा गति

एक वर्ष ढिलाइपछि घुम्ती–चिसापानी सडक कालोपत्रेमा गति

2026 January 9 मा प्रकाशित
स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजारभन्दा बढी जनशक्ति भर्ना गरिने

स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजारभन्दा बढी जनशक्ति भर्ना गरिने

2026 January 9 मा प्रकाशित
हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु

हरिनास गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु

2026 January 9 मा प्रकाशित
तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

तेस्रो चापाकोट महोत्सवको तयारी पूरा, गण्डकीका अर्थमन्त्री डा. गुरुङले उद्घाटन गर्ने

2026 January 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews