Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

अर्जुनचौपारीमा लोकसेवा, शिक्षा सेवा लक्षित निःशुल्क अभिमुखीकरण

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2026 January 3 मा प्रकाशित
अर्जुनचौपारीमा लोकसेवा, शिक्षा सेवा लक्षित निःशुल्क अभिमुखीकरण
ShareTweetSend

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले शनिबार लोक सेवा आयोग, शिक्षा सेवा आयोगलगायतका परीक्षालाई लक्षित गर्दै एकदिने निःशुल्क अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

आर्थिक अवस्था कमजोर तथा समयको अभावका कारण बजार पुगेर तालिम लिन नसकेका व्यक्ति र विद्यार्थीलाई लक्षित गरी पालिकाले आफ्नै सभा हलमा कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले क्षमता विकास गर्न चाहनेहरूका लागि अभिमुखीकरण उपयोगी हुने बताए । उनले यस्ता कार्यक्रमले भावी दिनमा कसरी अगाडि बढ्ने भन्ने स्पष्ट बाटो देखाउने र सहभागीलाई प्रेरणा दिने उल्लेख गरेका थिए ।

अभिमुखीकरण लोक सेवा तयारीमा मात्र सीमित नभई डाक्टर, इन्जिनियरलगायत विभिन्न क्षेत्रमा अघि बढ्न चाहनेका लागि समेत सहयोगी बन्ने अध्यक्ष तिवारीको भनाइ छ । उनले सिकाइलाई सबै किसिमका लक्ष्य प्राप्तिमा प्रयोग गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल सरकारका उपसचिव मित्र प्रसाद घिमिरेले आफ्नो अनुभव साझा गर्दै धेरै संघर्षपछि निजामती सेवामा प्रवेश गरेको बताए । उनले सरकारी विद्यालयमा अध्ययन गरेको र आफ्नो टोलसम्म अहिले पनि मोटरबाटो नपुगेको उदाहरण प्रस्तुत गर्दै निरन्तर मेहनतले सफलता सम्भव हुने धारणा राखेका थिए ।

एकदिने अभिमुखीकरणमा अर्जुनचौपारी गाउँपालिका वडा नं–५ निवासी तथा स्वास्थ्य मन्त्रालयका उपसचिव घिमिरेले लिखित परीक्षा कसरी तयारी गर्ने र परीक्षा दिने तरिकाबारे जानकारी दिए । यस्तै, वडा नं–३ का स्थायी बासिन्दा तथा स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत पिताम्बर रिमालले आईक्यूसम्बन्धी विषयमा सहजीकरण गरेका थिए । अर्जुनचौपारी गाउँपालिकाका पूर्व प्रशासकीय अधिकृत तथा स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत कौशल पाण्डेले समसामयिक विषयमा परीक्षा तयारीका उपाय प्रस्तुत गरेका थिए ।

अभिमुखीकरण कार्यक्रममा लोक सेवाको तालिम लिनबाट बञ्चित कर्मचारी, आर्थिक अवस्था कमजोर भएका व्यक्ति तथा विद्यार्थी गरी करिब १५० जनाको सहभागिता रहेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

सम्बन्धित समाचार

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा
Breaking 1

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

by राम बहादुर रोकाहा
2026 June 18 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान
गण्डकी क्षेत्र

कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

by राम बहादुर रोकाहा
2026 June 17 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी
Main News 1

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

by राम बहादुर रोकाहा
2026 June 18 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते
गण्डकी क्षेत्र

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका
Breaking 2

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित
फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा
Main News 1

फेदीखोलाको नयाँ अभ्यास: विद्यालयमा कफी खेती, कक्षाकोठामा भर्चुअल शिक्षा

by राम बहादुर रोकाहा
2026 June 16 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

फेदीखोलामा मौरीपालन विस्तार, किसान आत्मनिर्भरतामा टेवा

2026 June 18 मा प्रकाशित
वालिङमा रहस्यमय घटना: बाकसभित्र मृत भेटिए १३ वर्षीय निशान

कोठामा आफैं आगो लगाउँदा घाइते भएका स्याङ्जाका एक पुरुषको मृत्यु

2026 June 17 मा प्रकाशित
अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

अर्जुनचौपारी बालश्रममुक्त, स्याङ्जाका ८ पालिका अझै बाँकी

2026 June 18 मा प्रकाशित
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना घाइते

2026 June 16 मा प्रकाशित
चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

चालक र सहचालकको १० लाखको दुर्घटना बिमा गर्दै अर्जुनचौपारी गाउँपालिका

2026 June 16 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews