Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

‘रात्री आकाश’ गजल कृति सार्वजनिक

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 December 28 मा प्रकाशित
‘रात्री आकाश’ गजल कृति सार्वजनिक
ShareTweetSend

युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृति ‘रात्री आकाश’ शनिबार वालिङमा लोकार्पण गरिएको छ । कृति लोकार्पणसँगै वालिङ गजल उत्सव–२०८२ पनि गरिएको छ ।

स्याङ्जामा साहित्यिक पुनर्जागरणको सातौँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान–२०७६ को ३८ औँ पाइलाका रूपमा आयोजना गरिएको कार्यक्रम वालिङ नगरपालिका –८, बी.पी. चोकस्थित शुभम पार्टी प्यालेसको सभाहलमा भएको हो । कार्यक्रममा आधुनिक नेपाली मौलिक गजल लेखन अभियानलाई केन्द्रमा राखिएको थियो ।

कार्यक्रममा युवा गजलकार बाबू त्रिपाठी, गजलकारकी आमा प्रेमकान्ति ढकाललगायत साहित्यकारले संयुक्त रूपमा कृति लोकार्पण गरेका थिए । नेपाली लेखक संघ स्याङ्जाद्वारा प्रकाशित तथा युवा स्रष्टा मिलन समीरद्वारा सम्पादित ‘रात्री आकाश’मा १३१ वटा समसामयिक गजल समावेश छन् ।

कृति लोकार्पणपछि ‘रात्री आकाश’ तथा गजलकार ढकालको गजल यात्रामाथि सीता गौडेल गैह्रे र राहुल शङ्करले समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए । गजलकार ढकालले आफ्ना अनुभूति गजलीय मन्तव्यमार्फत व्यक्त गरेका थिए ।

गल्याङ नगरपालिका–११, लबरकोटमा जन्मिएका ढकाल हाल गल्याङ–९, अमिलाथुमस्थित जानकी माध्यमिक विद्यालयमा शिक्षण पेशामा आबद्ध छन् । वालिङ बहुमुखी क्याम्पसबाट स्नातक र नेपाल कमर्स क्याम्पस, काठमाडौँबाट स्नातकोत्तर अध्ययन पूरा गरेका ढकाल आधुनिक नेपाली गजल लेखनमा सक्रिय छन् । उनी जगत्रदेवी साहित्य संगम, गल्याङका सह–सचिवसमेत हुन् ।

कार्यक्रमको दोस्रो चरणमा आयोजित वालिङ गजल उत्सव–२०८२ मा मिलन समीर, शम्भु अर्याल, बसन्त खनाल, पारिश्वर न्यौपाने, ध्रुवप्रसाद पंगेनी, गजलयात्री एसी, सरस्वती अर्याल, दिलीप मगर, देवराज गैह्रे, पूजा रेग्मी, ढालबहादुर केसी, लेखनाथ काफ्ले, हिमालयजंग बानियाँ, नारायण न्यौपाने, राजु गैह्रे, चण्डिकाप्रसाद भण्डारी, प्रेमबन्धु सुवेदीलगायत जिल्लाभित्र र बाहिरका गजलकार तथा स्रष्टाहरूले आफ्ना सिर्जना वाचन गरेका थिए ।

समारोहका क्रममा गजलकारकी आमा प्रेमकान्ति ढकाल, उनकी अर्धाङ्गिनी कमला गैह्रे ढकालका अभिभावक, युवा गजलकार बाबू त्रिपाठी, कृतिका सम्पादक मिलन समीरलगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अवैध नदीजन्य पदार्थ ओसारपसारमा प्रयोग भएका नौ सवारीसाधन पक्राउ
गण्डकी क्षेत्र

अवैध नदीजन्य पदार्थ ओसारपसारमा प्रयोग भएका नौ सवारीसाधन पक्राउ

by राम बहादुर रोकाहा
2025 December 27 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको सुरुआत
गण्डकी क्षेत्र

पुतलीबजारमा कपडा बैंकको सुरुआत

by राम बहादुर रोकाहा
2025 December 27 मा प्रकाशित
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
गण्डकी क्षेत्र

अवैध पेट्रोल बिक्री आरोपमा फेदीखोलाबाट एक जना पक्राउ

by राम बहादुर रोकाहा
2025 December 27 मा प्रकाशित
अर्जुनचौपारी राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्या माविलाई
खेलकुद

अर्जुनचौपारी राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्या माविलाई

by राम बहादुर रोकाहा
2025 December 26 मा प्रकाशित
प्रदेश सरकारको निर्णयपछि स्याङ्जामा सामाजिक र उद्योग दुई कार्यालयको एकीकृत सेवा सुरु
गण्डकी क्षेत्र

प्रदेश सरकारको निर्णयपछि स्याङ्जामा सामाजिक र उद्योग दुई कार्यालयको एकीकृत सेवा सुरु

by राम बहादुर रोकाहा
2025 December 24 मा प्रकाशित
दशैं पूर्णिमा मेलाको रौनक पेल्काचौरमा: राष्ट्रिय कलाकारदेखि भलिबल प्रतियोगितासम्म
खेलकुद

वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

by राम बहादुर रोकाहा
2025 December 24 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

‘रात्री आकाश’ गजल कृति सार्वजनिक

‘रात्री आकाश’ गजल कृति सार्वजनिक

2025 December 28 मा प्रकाशित
अवैध नदीजन्य पदार्थ ओसारपसारमा प्रयोग भएका नौ सवारीसाधन पक्राउ

अवैध नदीजन्य पदार्थ ओसारपसारमा प्रयोग भएका नौ सवारीसाधन पक्राउ

2025 December 27 मा प्रकाशित
पुतलीबजारमा कपडा बैंकको सुरुआत

पुतलीबजारमा कपडा बैंकको सुरुआत

2025 December 27 मा प्रकाशित
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ

अवैध पेट्रोल बिक्री आरोपमा फेदीखोलाबाट एक जना पक्राउ

2025 December 27 मा प्रकाशित
अर्जुनचौपारी राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्या माविलाई

अर्जुनचौपारी राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्या माविलाई

2025 December 26 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews