Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

माघ १२ देखि १४ गतेसम्म भाग्योदय माविले स्वर्ण महोत्सव मनाउने

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 November 29 मा प्रकाशित
माघ १२ देखि १४ गतेसम्म भाग्योदय माविले स्वर्ण महोत्सव मनाउने
ShareTweetSend

स्याङ्जाको भीरकोट नगरपालिका -६ उजेलीडाँडामा अवस्थित भाग्योदय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै माघ १२ देखि १४ गतेसम्म स्वर्ण महोत्सव मनाउने भएको छ ।

२०३३ सालमा एउटा समी चौपारीको नाङ्गो चौरमा खरको छाना मुनिबाट सुरु भएको भाग्योदय माध्यमिक विद्यालयले अर्धशताब्दी प्रवेशसँगै विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रम र अतिरिक्त क्रियाकलापसहित महोत्सवको तयारीमा जुटेको हो ।

पाँच दशकअघि स्थापना भएको विद्यालयले शुक्रबार विद्यालय परिसरमै पत्रकार सम्मेलन गर्दै महोत्सवका कार्यक्रमबारे जानकारी गराएको छ । स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक छायाराम खनालले महोत्सवको उद्देश्य, खर्च, संरचना र विविध कार्यक्रमका खाका प्रस्तुत गरेका थिए ।

तीन दिनसम्म चल्ने उत्सवमा विद्यालय निर्माण, आर्थिक सहयोग सङ्कलन, भौतिक निर्माण शैक्षिक उन्नयनमा योगदान पुर्‍याएका व्यक्तिहरू तथा शिक्षक/विद्यार्थीको अभिलेखका साथै विद्यालयसँग सम्बद्ध सबैको लेख/रचना आदिको सङ्ग्रह स्मारिका प्रकाशन, विद्यार्थीहरुका प्रतिभाहरु प्रदर्शन, आगामी शैक्षिक योजनाहरु र स्वर्ण स्मारक स्तम्भ निर्माण जस्ता गतिविधिहरू समावेश गरिएको खनालले बताए । उनका अनुसार महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गरिने तयारी गरिएको छ ।

महोत्सव सञ्चालनका लागि विभिन्न समिति र उपसमितिहरू गठन गरिएको छ । आयोजक समितिका अनुसार करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उक्त रकम संघसंस्था, सहयोगीदाताको योगदान तथा प्रदेश/स्थानीय सरकारको सहायताबाट जुटाइने संयोजक खनालको भनाइ छ ।

“विद्यालयको कोष प्रयोग नगरी, सहयोगमार्फत महोत्सव सम्पन्न गर्छौं,” खनालले भने, “भीरकोटको इतिहाससँग जोडिएको यो विद्यालयको स्वर्ण महोत्सव सम्पूर्ण क्षेत्रकै गौरव हो, सबैको साथ आवश्यक छ ।”

तत्कालीन समाजका समाजसेवी, शिक्षाप्रेमी लगायतको प्रयासमा २०३३ मा स्थापना भएको यो विद्यालयलमा कक्षा ४-७ देखि सुरु गरिएको र पछि कक्षा १ देखि ३ सम्म थपिएको थियो ।

त्यसलगत्तै, विद्यालयमा मावि कक्षा ११-१२ सञ्चालनमा ल्याइएको थियो । विगत केही वर्षदेखि १८ महिने कृषि बाली विज्ञान पनि सञ्चालनमा ल्याइएको विद्यालयले जनाएको छ । विद्यालय स्थापना भएपछि यहाँका मध्यम वर्गीय, विपन्न दलित, जनजाति, बाञ्चितमा परेका बालबालिकाहरु लाभान्वित भएका छन् ।

विद्यालयको शैक्षिक अवस्था उत्कृष्ट रहेको बताउँदै विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालले सबैको अमूल्य योगदानका कारण भाग्योदय सुविधा सम्पन्न नमूना विद्यालयमा वर्गीकरण भएको बताए ।

विद्यालयले विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराउँदै आएको बताउँदै प्रधानाध्यापक खनालले कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरुको लागि खाजा सरकारी र अभिभावकको सहयोगमा ६ दिन ६ परिकार स्वस्थ र ताजा खाजा उपलब्ध गराउँदै आएको बताए ।

स्वर्ण महोत्सवका लागि ५०१ सदस्यीय मूल समिति गठन गरिएको छ भने कार्यक्रम व्यवस्थापनका लागि विषयगत ६ वटा समितिहरू बनेका छन् । आर्थिक व्यवस्थापनमा छायाराम खनाल, सांस्कृतिक व्यवस्थापनमा नारायण प्रसाद अर्याल, अतिथि तथा सम्पर्कमा मुक्ति चापागाईं, मञ्च व्यवस्थापनमा खडानन्द खनाल, खानपान तथा सत्कारमा तुलसी प्रसाद अर्याल, स्वयंसेवक, खेलकुद तथा अतिरिक्त कार्यक्रम व्यवस्थापनमा भोज बहादुर थापा संयोजक रहेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
कास्की

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

by रञ्जन अधिकारी
2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
Breaking 1

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
गण्डकी क्षेत्र

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
गण्डकी क्षेत्र

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

by राम बहादुर रोकाहा
2026 September 15 मा प्रकाशित
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
गण्डकी क्षेत्र

घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

by राम बहादुर रोकाहा
2026 September 14 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

पोखराको लेकसाइडमा सुजल डेरीको ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन

2026 September 15 मा प्रकाशित
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई

2026 September 15 मा प्रकाशित
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप

2026 September 15 मा प्रकाशित
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला

2026 September 15 मा प्रकाशित
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

अर्जुनचौपारीमा आज सार्वजनिक बिदा

2026 September 15 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews