Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न

गण्डकी न्यूज गण्डकी न्यूज
2025 November 10 मा प्रकाशित
स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न
ShareTweetSend

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसरमा पहिलोपटक स्याङ्जामा आयोजित ‘देवकोटा साहित्य उत्सव–२०८२’ सम्पन्न भएको छ ।

स्याङ्जा साहित्य प्रतिष्ठान र कालिका पुस्तकालयको संयुक्त आयोजनामा तथा भीरकोट नगरपालिका –७ वडा कार्यालयको सहयोगमा शनिबार सम्पन्न उत्सवमा स्याङ्जाभरका समकालीन साहित्यकारहरूले आफ्नो रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा मुक्तककार विष्णु पङ्गेनी पाण्डे, पारिश्वर न्यौपाने, विक्रम संवत, मुनाल गोदार र शोभाकान्त रेग्मीले मुक्तक वाचन गरेका थिए भने गजलकार लक्ष्मी काफ्ले, दिलीप तिवारी, खगेन्द्रजंग थापा, कृष्ण खड्का, नारायण न्यौपाने र झवनाथ बस्यालले गजल सुनाएका थिए ।

त्यस्तै, कविहरु चिन्तु गिरी, अग्निकुमार रेग्मी पल्लव, अनन्त अर्याल, दुर्गाबहादुर रोकाहा शालिकराम लम्साल, चण्डिकाप्रसाद भट्टराई, लोकहरि पाण्डेय क्षितिज, ध्रुवप्रसाद शर्मा पङ्गेनी, यमप्रकाश खनाल, हरिप्रसाद पङ्गेनी, ढालबहादुर के.सी., राजेन्द्रकुमार श्रेष्ठ, इन्द्रप्रसाद पाठक, कमला अधिकारी सिग्देल, प्रेमबन्धु सुवेदी, प्रकाश न्यौपाने चौरासपति, राजु गैह्रे, शम्भु अर्याल, स्मारिका अर्याल, गोविन्दशरण रेग्मी, सुबोध रेग्मी, हिमाङ्शु अर्याल र हिमालयजङ्ग बानियाँले कविता वाचन गरेका थिए ।

वडाध्यक्ष ताराप्रसाद अर्यालले उत्सव उद्घाटन गर्दै देवकोटाको साहित्यिक गौरवलाई स्मरणीय बनाउने उद्देश्यका साथ कार्यक्रमले ऐतिहासिक रूप लिन सक्षम भएको बताए । उनले आगामी दिनमा पनि वडाको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तर सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष कुमार रानाले स्याङ्जालाई साहित्यिक पहिचान बनाउन निरन्तर अभियान अघि बढिरहेको बताए । कालिका पुस्तकालयका अध्यक्ष श्यामप्रसाद अर्यालले समुदायस्तरमा हुँदै आएको साहित्यिक गतिविधिले स्याङ्जाको सिर्जनशील उचाइ थपिएको उल्लेख गरेका थिए ।

कार्यक्रमको संयोजन युवा साहित्यिक अभियन्ता मिलन समीरले गरेका थिए । साथै, कालिका पुस्तकालयको लागि समीरले २० हजार रुपैयाँ बराबरका पुस्तक उपहारस्वरूप हस्तान्तरण गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

रोमानियामा हृदयघातबाट निधन भएका स्याङ्जाका रमेश थापाको परिवारलाई ३ लाख बढी सहयोग हस्तान्तरण
गण्डकी क्षेत्र

रोमानियामा हृदयघातबाट निधन भएका स्याङ्जाका रमेश थापाको परिवारलाई ३ लाख बढी सहयोग हस्तान्तरण

by राम बहादुर रोकाहा
2026 February 12 मा प्रकाशित
स्याङ्जामा आचारसंहिता उल्लंघनबारे आयोगको कडाइ, प्रचार सामग्री र घरदैलोमा प्रतिबन्धको स्मरण
गण्डकी क्षेत्र

स्याङ्जामा आचारसंहिता उल्लंघनबारे आयोगको कडाइ, प्रचार सामग्री र घरदैलोमा प्रतिबन्धको स्मरण

by राम बहादुर रोकाहा
2026 February 11 मा प्रकाशित
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
Breaking 1

महाशिवरात्रीमा नवग्रह मन्दिरमा प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगिता एवं दीप प्रज्वलन हुने

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ
गण्डकी क्षेत्र

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा
गण्डकी क्षेत्र

अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
गण्डकी क्षेत्र

डढेलो लगाएको आशंकामा एक महिला पक्राउ

by राम बहादुर रोकाहा
2026 February 10 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

रोमानियामा हृदयघातबाट निधन भएका स्याङ्जाका रमेश थापाको परिवारलाई ३ लाख बढी सहयोग हस्तान्तरण

रोमानियामा हृदयघातबाट निधन भएका स्याङ्जाका रमेश थापाको परिवारलाई ३ लाख बढी सहयोग हस्तान्तरण

2026 February 12 मा प्रकाशित
स्याङ्जामा आचारसंहिता उल्लंघनबारे आयोगको कडाइ, प्रचार सामग्री र घरदैलोमा प्रतिबन्धको स्मरण

स्याङ्जामा आचारसंहिता उल्लंघनबारे आयोगको कडाइ, प्रचार सामग्री र घरदैलोमा प्रतिबन्धको स्मरण

2026 February 11 मा प्रकाशित
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने

महाशिवरात्रीमा नवग्रह मन्दिरमा प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगिता एवं दीप प्रज्वलन हुने

2026 February 10 मा प्रकाशित
सुन चोरी प्रकरणमा संलग्न एक महिला पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ

2026 February 10 मा प्रकाशित
अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा

अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा

2026 February 10 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews