Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

स्याङ्जामा उन्नत नश्लका पाडी–बाच्छी पालनमा प्रोत्साहन: कृषकलाई ५० हजारसम्म सहयोग

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 October 14 मा प्रकाशित
स्याङ्जामा उन्नत नश्लका पाडी–बाच्छी पालनमा प्रोत्साहन: कृषकलाई ५० हजारसम्म सहयोग
ShareTweetSend

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत नश्लका पाडी–बाच्छी हुर्काउने कृषकलाई आर्थिक प्रोत्साहन दिने कार्यक्रम सञ्चालन गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ अन्तर्गतको स्वीकृत वार्षिक कार्यक्रम अनुसार, स्याङ्जा जिल्लाभित्रका कृत्रिम गर्भाधान हुने पालिकाका इच्छुक कृषकहरूले आफ्ना गाईभैंसीबाट कृत्रिम गर्भाधान गरी जन्माएका पाडी वा बाच्छी हुर्काइरहेका भए प्रोत्साहन रकमका लागि निवेदन दिन सक्ने कार्यालय प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. रूपेश श्रेष्ठले जानकारी दिए ।

कार्यालय प्रमुख डा. श्रेष्ठका अनुसार, हरेक पाडी वा बाच्छीका लागि १० हजार रुपैयाँसम्म र एक कृषकले अधिकतम ५० हजार रुपैयाँसम्म प्रोत्साहन पाउने व्यवस्था गरिएको छ ।

निवेदनसहितका कागजातमा नेपाली नागरिकताको प्रतिलिपि, कृत्रिम गर्भाधान प्रमाणित कागजात, कम्तीमा एक वर्ष उमेर पुगेको पाडी वा बाच्छी भएको प्राविधिक सिफारिस, ट्याग देखिने फोटो र सम्बन्धित पालिकाको पशु सेवा शाखाको सिफारिस पत्र आवश्यक पर्नेछ । २०८३ असार ७ गतेसम्म कार्यालय खुलेको समयमा आवश्यक कागजातसहित निवेदन पेश गर्न सकिने कार्यालयले जनाएको छ ।

डा. श्रेष्ठका अनुसार, “उन्नत नश्लका पशु पालनले दुध उत्पादन वृद्धि, आम्दानी सृजना र स्थानीय पशुपालन व्यवसायलाई दिगो बनाउन सघाउनेछ,” भन्दै यस कार्यक्रमले कृषकलाई थप उत्साहित बनाउने विश्वास व्यक्त गरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा जगत गौडेलको नेतृत्वमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ समिति चयन
गण्डकी क्षेत्र

स्याङ्जामा जगत गौडेलको नेतृत्वमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ समिति चयन

by राम बहादुर रोकाहा
2025 November 9 मा प्रकाशित
कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ
गण्डकी क्षेत्र

विभिन्न मुद्दाका फरार कसुरदारहरु पक्राउ

by राम बहादुर रोकाहा
2025 November 7 मा प्रकाशित
९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो
गण्डकी क्षेत्र

९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो

by राम बहादुर रोकाहा
2025 November 6 मा प्रकाशित
स्याङ्जामा कुटपिटपछि युवकको मृत्यु, दुईजना पक्राउ
गण्डकी क्षेत्र

रेडियो र सुनका गहना चोरी प्रकरणमा संलग्न गुरुङ ३८ वर्षपछि पक्राउ

by राम बहादुर रोकाहा
2025 November 6 मा प्रकाशित
आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन
खेलकुद

आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन

by राम बहादुर रोकाहा
2025 November 9 मा प्रकाशित
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
कास्की

दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’

by राम बहादुर रोकाहा
2025 November 5 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा जगत गौडेलको नेतृत्वमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ समिति चयन

स्याङ्जामा जगत गौडेलको नेतृत्वमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ समिति चयन

2025 November 9 मा प्रकाशित
कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ

विभिन्न मुद्दाका फरार कसुरदारहरु पक्राउ

2025 November 7 मा प्रकाशित
९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो

९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो

2025 November 6 मा प्रकाशित
स्याङ्जामा कुटपिटपछि युवकको मृत्यु, दुईजना पक्राउ

रेडियो र सुनका गहना चोरी प्रकरणमा संलग्न गुरुङ ३८ वर्षपछि पक्राउ

2025 November 6 मा प्रकाशित
आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन

आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन

2025 November 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews