Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

पारिश्वर न्यौपानेकृत कवितासङ्ग्रह “सिरौँला” सार्वजनिक

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 October 17 मा प्रकाशित
पारिश्वर न्यौपानेकृत कवितासङ्ग्रह “सिरौँला” सार्वजनिक
ShareTweetSend

स्याङ्जाको वालिङ् नगरपालिका -१३ का युवा कवि पारिश्वर न्यौपानेको पहिलो कवितासङ्ग्रह ‘सिरौँला’ शनिबार विमोचन गरिएको छ । वालिङ नगरपालिका –८, बिपि चोकस्थित सुभम् पार्टी प्यालेसमा एक भव्य समारोहबीच विमोचनसँगै साहित्यिक विमर्शसमेत गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ कवि, महाकाव्यकार डा. नवराज लम्साल, गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्याल, डा. शंकरप्रसाद गैरे, ध्रुवप्रसाद शर्मा पङ्गेनी, लक्ष्मीप्रसाद रेग्मी तथा लेखक न्यौपानेले संयुक्त रूपमा कवितासङ्ग्रह ‘सिरौँला’ पुस्तक सार्वजनिक गरेका थिए । कार्यक्रममा कवि मिलन समिरले सहजीकरण गरेका थिए ।

कवितासङ्ग्रह ‘सिरौँला’ माथि केन्द्रित हुँदै महाकाव्यकार डा. नवराज लम्सालले कवितासङ्ग्रहमा संग्रहित कविताहरु सबैको मन-मनमा भिज्ने रहेको बताए । कार्यक्रममा डा. शंकरप्रसाद गैरे, ध्रुवप्रसाद शर्मा पङ्गेनी, लक्ष्मीप्रसाद रेग्मी र लेखक न्यौपानेले समेत गहन विमर्श गरेका थिए ।

वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियानका संस्थापक संयोजक युवाकवि मिलन समीरले सहजीकरण गरेको विमोचनसँगै आयोजित बृहत् सिर्जना वाचन कार्यक्रममा साहित्यकार सम्भु अर्याल, रेशम गोतामे पराजित, प्रेमबन्दु सुवेदी, लोकहरि पाण्डे क्षितिज, शोभाकान्त लम्साल, गुरु ढकाल, बिन्दुराम भण्डारी, स्मारिका अर्याललगायतले आ–आफ्ना उत्कृष्ट रचनाहरु प्रस्तुत गरेका थिए ।

रत्नटीका साहित्य संगमबाट प्रकाशित कवितासङ्ग्रह सिरौँलामा १११ वटा कविताहरु संग्रहित छन् । पहिलो खण्डमा १८, दोस्रोमा ५८, तेस्रोमा १३ र चौथो खण्डमा २२ वटा कविताहरु संग्रहित रहेका छन् । कृतिको मूल्य रु. २५० तोकिएको छ ।

कार्यक्रम लेखक न्यौपानेकी माता टीका कुमारी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा जगत गौडेलको नेतृत्वमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ समिति चयन
गण्डकी क्षेत्र

स्याङ्जामा जगत गौडेलको नेतृत्वमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ समिति चयन

by राम बहादुर रोकाहा
2025 November 9 मा प्रकाशित
कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ
गण्डकी क्षेत्र

विभिन्न मुद्दाका फरार कसुरदारहरु पक्राउ

by राम बहादुर रोकाहा
2025 November 7 मा प्रकाशित
९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो
गण्डकी क्षेत्र

९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो

by राम बहादुर रोकाहा
2025 November 6 मा प्रकाशित
स्याङ्जामा कुटपिटपछि युवकको मृत्यु, दुईजना पक्राउ
गण्डकी क्षेत्र

रेडियो र सुनका गहना चोरी प्रकरणमा संलग्न गुरुङ ३८ वर्षपछि पक्राउ

by राम बहादुर रोकाहा
2025 November 6 मा प्रकाशित
आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन
खेलकुद

आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन

by राम बहादुर रोकाहा
2025 November 9 मा प्रकाशित
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
कास्की

दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’

by राम बहादुर रोकाहा
2025 November 5 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा जगत गौडेलको नेतृत्वमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ समिति चयन

स्याङ्जामा जगत गौडेलको नेतृत्वमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ समिति चयन

2025 November 9 मा प्रकाशित
कास्की कारागारबाट भागेर आएका कैदी स्याङ्जामा पक्राउ

विभिन्न मुद्दाका फरार कसुरदारहरु पक्राउ

2025 November 7 मा प्रकाशित
९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो

९७ वडामध्ये अर्जुनचौपारी -२ को स्वास्थ्य चौकी पहिलो

2025 November 6 मा प्रकाशित
स्याङ्जामा कुटपिटपछि युवकको मृत्यु, दुईजना पक्राउ

रेडियो र सुनका गहना चोरी प्रकरणमा संलग्न गुरुङ ३८ वर्षपछि पक्राउ

2025 November 6 मा प्रकाशित
आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन

आलमदेवी भलिबल प्रतियोगितामा गल्याङ –७ च्याम्पियन

2025 November 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews