Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

२६ वर्षपछि मर्मत : अब अस्पताल जस्तै व्यवस्थित र सुन्दर

पुनः जीवन पाएको खिलुङ्देउराली स्वास्थ्य चौकी

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 August 1 मा प्रकाशित
२६ वर्षपछि मर्मत : अब अस्पताल जस्तै व्यवस्थित र सुन्दर

पुनः जीवन पाएको खिलुङ्देउराली स्वास्थ्य चौकी

ShareTweetSend

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका –६ भण्डारखोलास्थित खिलुङदेउराली स्वास्थ्य चौकी २६ वर्षपछि मर्मत सम्भार भई अस्पताल जस्तै सुन्दर र सुविधासम्पन्न बनेको छ ।

विसं. २०४४ सालमा स्थापना भई २०५६ सालमा चार कोठे नयाँ भवन निर्माण भएको यो चौकी वर्षौंसम्म बेवास्ता भई जीर्ण अवस्थामा स्वास्थ्य सेवा दिन बाध्य थियो । टिनको पुरानो छाना चुहिने, पर्खाल चिरा पर्ने र रंग उडेका कारण यस स्वास्थ्य केन्द्र जोखिम मोलेर सेवा दिने थलोमा परिणत भएको थियो ।

तर, अहिले स्वास्थ्य चौकीले रूप फेरेको छ । संघीय सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयको बजेट सहयोगमा भवन पहिलोपटक मर्मत गरिएको वडा अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीले जानकारी दिए । करिब ३३ लाख ६६ हजार रुपैयाँ खर्चमा उपभोक्ता समितिमार्फत भएको मर्मतले अब यहाँका बासिन्दाले अस्पताल जस्तै वातावरणमा सेवा पाउने भएका छन् ।

उक्त भवनमा पुराना छ वटा कोठासहित अहिले पाँच नयाँ कोठा थपिएका छन् । सबै कोठामा टायल बिछ्याइएको छ भने पुराना खिया लागेका जस्ता पाता फेरेर रंगीन जस्ताले नयाँ छाना बनाइएको छ । बिरामीहरूका लागि नयाँ प्रतीक्षालय निर्माण गरिएको छ भने कोठामा आवश्यक सिलिङ फ्यान, वाल फ्यान, र फर्निचर थप तथा मर्मत गरिएको छ ।

स्वास्थ्य चौकी प्रमुख युक्त नारायण अर्यालका अनुसार गत आर्थिक वर्षमा ७,७०० जनाले यहाँबाट सेवा लिएका थिए । अहिले यो केन्द्रमा नेपाल सरकारले तोकेका ९४ प्रकारका औषधिहरू निःशुल्क उपलब्ध छन् । साथै, बर्थिङ सेन्टर, प्रयोगशाला सेवा, भिडियो एक्सरेमार्फत गर्भ जाँच, पाठेघर स्क्रिनिङ, नियमित खोप, क्षयरोग उपचार, सुरक्षित गर्भपतन सेवा जस्ता सेवा नियमित प्रदान गरिँदै आएको छ ।

समितिका अध्यक्ष लिलाप्रसाद रेग्मीका अनुसार, स्वास्थ्य चौकीमा विद्युत वाइरिङ, तारबार, प्रवेशद्वार समेत व्यवस्थित बनाइएको छ । अहिलेको अवस्थाले चौकीलाई अस्पतालसरह व्यवस्थित बनाएको छ । “हामीलाई त दशैं नै आएको जस्तो अनुभव भएको छ,” स्थानीयवासीको भनाइ छ ।

यस मर्मतले केवल चौकीको रूप मात्र बदलेको छैन, नागरिकको स्वास्थ्यप्रति राज्यको गम्भीर प्रतिबद्धता पनि झल्काएको छ । अब न जोखिम मोलेर सेवा लिइनुपर्छ, न स्वास्थ्य चौकीलाई बेवारिसे हेर्नुपर्छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
गण्डकी क्षेत्र

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

by राम बहादुर रोकाहा
2026 August 8 मा प्रकाशित
गण्डकी क्षेत्र

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

by राम बहादुर रोकाहा
2026 August 8 मा प्रकाशित
गण्डकी क्षेत्र

बाघको आक्रमणमा दुई बाख्रा मरे

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित
Breaking 1

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
Breaking 2

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

by राम बहादुर रोकाहा
2026 August 7 मा प्रकाशित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
गण्डकी क्षेत्र

वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार

by राम बहादुर रोकाहा
2026 August 6 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी

2026 August 8 मा प्रकाशित

पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा

2026 August 8 मा प्रकाशित

बाघको आक्रमणमा दुई बाख्रा मरे

2026 August 7 मा प्रकाशित
कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

कञ्चन पत्रकारिता पुरस्कारबाट स्याङ्जाका गोपालबहादुर जिटी सम्मानित

2026 August 7 मा प्रकाशित
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट

2026 August 7 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Desk Co-ordinator: Suchita Thapa Adhikari

Photo Journalist: Mandip KC

Reporter: Ram Bahadur Rokaha

Reporter: Sunil Thapa

Reporter: Sushil Basnet

Reporter: Arjun Thapa

Reporter: Punam Thapa

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews