Gandaki News
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki News

फेदीखोलामा हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान रकम वितरण

दुई सय २४ कृषक लाभान्वित

राम बहादुर रोकाहा राम बहादुर रोकाहा
2025 June 19 मा प्रकाशित
फेदीखोलामा हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान रकम वितरण
ShareTweetSend

स्याङ्जाको फेदीखोला गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान रकम वितरण गरेको छ । पालिकाले चालू आर्थिक वर्ष २०८१/८२ को कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत हल गोरु पाल्ने कृषकहरुलाई ७५ प्रतिशत प्रोत्साहन अनुदान रकम वितरण गरेको हो ।

आधुनिक यन्त्रहरुको प्रयोग बढेपनि कृषकहरु घट्दै गइरहेको र खेतीयोग्य भूमि बाँझो छोड्ने प्रवृत्ति बढिरहेको कृषकमा नैराश्यता बढ्दै गइरहेको अवस्थामा जैविक विविधता वातावरणीय प्रभावमा पनि महत्वपूर्ण टेवा पुर्याउने गोरु पालन कृषकहरुलाई सम्मान स्वरूप अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

“हामी सधैँ श्रमजीवी र किसानको पक्षमा दृढताका साथ उभिएका छौँ ।”, अध्यक्ष सुवेदीले भने, “पालिकाले परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले हल गोरु पाल्ने किसानलाई अनुदान वितरण कार्यक्रम सञ्चालन गरेको छ ।”

गाउँपालिका अध्यक्ष सुवेदीले गोरु पालक कृषकलाई सम्मान व्यक्त गर्नका लागि अनुदान वितरण गरिएको बताउँदै काम गर्ने कृषकको साथमा पालिका सरकार रहने भन्दै निराश नभई निरन्तर कर्ममा लाग्न आग्रहसमेत गरे । उनले स्थानीय सरकार कृषकको साथमा रहेको बताउँदै कृषकलाई प्रोत्साहन हुने गरी हरेक कार्यक्रम ल्याउने बताए ।

उनले स्थानीय सरकार कृषकको उत्पादन प्रक्रियादेखि बजारीकरणसम्म साथमा रहेको र उत्पादनमा आधारित अनुदान, बाँझो जमीन उपयोग प्रोत्साहन, न्यूनतम समर्थन मूल्य निर्धारण, कृषि एम्बुलेन्सजस्ता प्रत्यक्ष किसानले लाभ महसुस गर्ने कार्यक्रम निरन्तर रहिरहने बताए ।

अध्यक्ष सुवेदीले यस कार्यक्रममार्फत किसानको उत्पादन लागत घटेर आम्दानी बढ्ने, सामूहिक श्रम र परम्परागत कृषि अभ्यासको पुनर्जीवन हुने, यान्त्रिक जोतको सट्टा वातावरणमैत्री विधिको प्रोत्साहन हुने, हराउँदै गएको हल गोरु जोत्ने परम्पराको संरक्षण हुने अपेक्षा लिइएको बताए । उनले यो कार्यक्रमले किसानको मनोबल बढाउँदै दिगो, आत्मनिर्भर र सांस्कृतिकरूपमा समृद्ध कृषि प्रणालीतर्फ सकारात्मक संकेत दिएको समेत उल्लेख गरे ।

हलगोरु पाल्ने कृषकहरुलाई प्रोत्साहन अनुदान वितरण कार्यक्रमअन्तर्गत आ.व २०८०/८१ मा पालिकाका दुई सय २४ जना कृषकलाई एक हल गोरु बराबर १० दस हजार रुपैयाँका दरले दुई सय ८९ वटा हल गोरुको चौध लाख ४५ हजार रुपैयाँ अनुदान वितरण गरिएको पालिकाले जनाएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


सम्बन्धित समाचार

स्याङ्जामा संघको ९६, प्रदेशको ८० प्रतिशत खर्च
अर्थ/व्यापार

स्याङ्जामा संघको ९६, प्रदेशको ८० प्रतिशत खर्च

by राम बहादुर रोकाहा
2025 July 11 मा प्रकाशित
गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा
गण्डकी क्षेत्र

गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

by गण्डकी न्यूज
2025 July 10 मा प्रकाशित
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
अपराध/सुरक्षा

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

by राम बहादुर रोकाहा
2025 July 9 मा प्रकाशित
स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने
कला/साहित्य

स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

by गण्डकी न्यूज
2025 July 9 मा प्रकाशित
स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत
कृषि

स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

by राम बहादुर रोकाहा
2025 July 9 मा प्रकाशित
पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी
गण्डकी क्षेत्र

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिंचाइ पोखरी

by रासस
2025 July 8 मा प्रकाशित

सर्वाधिकपढिएका

कुनै सामग्री उपलब्ध छैन

भर्खरै

स्याङ्जामा संघको ९६, प्रदेशको ८० प्रतिशत खर्च

स्याङ्जामा संघको ९६, प्रदेशको ८० प्रतिशत खर्च

2025 July 11 मा प्रकाशित
गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

गण्डकीमा अब मगर र गुरुङ भाषा पनि सरकारी कामकाजको भाषा

2025 July 10 मा प्रकाशित
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी

2025 July 9 मा प्रकाशित
स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

स्याङ्जा साहित्य प्रतिष्ठानले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

2025 July 9 मा प्रकाशित
स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

स्याङ्जाका उत्कृष्ट चार कृषक पुरस्कृत

2025 July 9 मा प्रकाशित

   Gandaki News Pvt. Ltd.
    Pokhara, Gandaki, Nepal

  • Email: [email protected]                        [email protected]
  • Phone: +977-61589103
  • Regd. No.: 2223/077/078 (Dept. of Information)
  • Regd. No.: 2380/077/078 (Press Council Nepal)
  • Company Regd. No. 232412/076/77

Our Team

Founder/Editor: Ranjan Adhikari Chhetri

Co-Founder: Raj Kiran Chhatkuli

Sub-Editor: Arjun Thapa

Reporter: Suchita Thapa Adhikari

Reporter: Sunil Thapa

Reporter: Racheet Paudel

Reporter: Sushil Basnet

Reporter (Syangja): Ram Bahadur Rokaha

  • About Us
  • Privacy Policy
  • Contact
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • देश
    • राजनीति
    • समाज
  • गण्डकी क्षेत्र
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • गोरखा
    • नवलपुर
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मुस्ताङ
    • मनाङ
    • लमजुङ
  • पोखरा
  • मनोरञ्जन
  • स्वास्थ्य
    • जीवनशैली
    • यौन
  • शिक्षा
  • विज्ञान/प्रविधि
  • अर्थ
  • विचार/ब्लग
  • अन्तर्वार्ता
  • खेलकुद
  • विश्व
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध/सुरक्षा
    • दुर्घटना
    • धर्म/संस्कृति
    • पर्यटन/विकास
    • रोजगार
    • कला/साहित्य
    • ग्ल्यामर
    • फोटो फिचर
    • भिडियो
    • रोचक
    • राशिफल
    • सम्पादकीय

©2025 GandakiNews